Logo
प्रदेश-३ बागमती
मेरो कार्यालयमा जेगरुँ मेरो मर्जी हुन्छ : निमित्त कार्यालय प्रमुख पुन

रामेछाप-  पूर्वाधार विकास कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख ज्यानेन्द्रप्रसाद पुनले सेवाग्राहीलाई थर्काउने गरेको गुनासो सेवाग्राहीबाट बारम्बार आउने गरेको छ । सेवाग्राहीको समस्या सुन्नै नचाहने बरु उल्टै थर्काउन गरेको गुनासो सेवाग्राहीबाट

मलाई रामेछापको विकासको चिन्ता हो, टिकटको चिन्ता छैनः सांसद कान्छाराम

रामेछाप- रामेछापका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले आफूलाई रामेछापको विकासको चिन्ता रहेको बताए । सांसद तामाङले बुधवार रामेछापको सदरमुकाम मन्थलीमा पत्रकारसँग कुरा गर्दै भने “मलाई रामेछापको विकासको चिन्ता छ,

रामेछाप उद्योग वाणिज्य सङ्घले विपद् राहत कोष स्थापना गर्ने

रामेछाप- विपदमा पर्ने व्यवसायीहरुलाई राहत तथा उद्दारका लागि रामेछाप उद्योग वाणिज्य सङ्घले सहयोग कोषको स्थापना गर्ने भएको छ । विपद्मा पर्ने रामेछाप उद्योग वाणिज्य सङ्घका सदस्यहरु र उनीहरुको व्यवसायमा हुने

रामेछापमा ६ महिनाको मानव अधिकार अवस्थाको समीक्षा

रामेछाप- रामेछाप जिल्लाको सन् २०२५ को पहिलो ६ महिनाको मानव अधिकारको अवस्थाको बारेमा समीक्षा गरिएको छ । मानव अधिकार संरक्षण सञ्जाल रामेछाप र इन्सेकको आयोजनामा शुक्रवार समीक्षा कर्यक्रम आयोजना गरिएको

सुनचाँदी व्यवसायी १६ दिनेदेखि आन्दोलनमा

रामेछाप- सरकारले हिरा तथा पत्थरमा लगाएको १३ प्रतिशत भ्याट र सुनमा लगाएको २ प्रतिशत विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीहरु १६ दिनदेखि आन्दोलनमा छन् । सुनचाँदी व्यवसायी सङ्घको देशव्यापी

अझै पनि जातीय छुवाछुत कायमै

रामेछाप- नेपाल जातीय छुवाछुत मुक्त राज्य भएपनि व्यवहारमा अझै पनि जातीय छुवाछुत कायमै रहेको दलित समुदायले गुनासो गरेका छन् । अहिले पनि धार्मिक स्थल, सार्वजनिक स्थल र सामाजिक रुपमासमेत आफूहरुमाथि

माझीको जन्मदेखि मृत्युसम्मका संस्कार सम्बन्धी अभिमुखीकरण

रामेछाप – माझी समुदायकाको जन्मदेखि मृत्युसम्मको परम्परागत संस्कार र संस्कृति सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । माझी जागरण केन्द्र मन्थली–८ रामेछापले शनिवार मन्थली नगरपालिकाको गाइखुरामा “माझी समुदायको जन्मदेखि मृत्युसम्मका संस्कार

सिन्धुलीको मरिणमा विद्यार्थीसँग जनप्रतिनिधि अन्तरसंवाद

सिन्धुली- सिन्धुली जिल्लाको मरिण गाउँपालिकामा बुधवार गाउँपालिका अन्तर्गतका विद्यालयहरुका विद्यार्थी र जनप्रतिनिधिबिच अन्तरसंवाद कार्यक्रम गरिएको छ । विद्यालयमा विद्यार्थीहरुले भोग्नु परेको समस्याको बारेमा विद्यार्थीेहरुले सिधै जनप्रतिनिधिसँग राख्ने तथा विद्यार्थी र

सबैलाई अलविदा लेखर सम्पर्कविहीन भएका रामेछाप अस्पतालका निमित्त मेसु डा. श्रेष्ठलाई प्रहरीले सकुशल फेला पारे

रामेछाप- सोमवार बिहान ९ः४७ बजेट सबैलाई अलविदा भन्दै लामो स्टाटस लेखर सम्पर्कविहीन भएका रामेछाप अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौको बालाजुमा सकुशल फेला पारेका छन् । जिल्ला

डाटा नल्याएर मैले मिस गरे : जनस्वास्थ्य कार्यालय प्रमुख झा

रामेछाप- विश्व रक्तदाता दिवसको अवसरमा जनस्वाथ्य कार्यालय रामेछापले रक्तदान तथा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापसँगको समन्वय तथा रामेछाप अस्पतालको प्राविधिक सहयोगमा उक्त रक्तदान

पछिल्लो ९ महिनामा रामेछापबाट ६ हजार विदेशिए

रामेछाप- रामेछाप जिल्लाबाट चालु आर्थिक वर्षको ९ महिनामा करिब ५ हजार मानिस वैदेशिक रोजगारीमा गएका छन् । गत साउनदेखि चैत महिनासम्म रामेछापबाट ४ हजार ७ सय २० पुरुष र १

अब वडाहरुको सङ्घर्ष सुरु भएको छ : खड्का

रामेछाप- जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्र्की) ले अब मन्थली नगरपालिकाका वडाहरुको सङ्घर्षको दिन सुरु भएको बताएकी छन् । बुधवार मन्थली नगरपालिका–१० चनखुलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा