Logo
राजनीति
काँग्रेस कार्यकर्तामाथि कुटपिट

रामेछाप । रामेछाप नगरपालिका–५ मा नेपाली काँग्रेसका कार्यकर्तामाथि कुटपिट भएको छ । चुनाव प्रचरप्रसारमा रहेको अवस्था आफ्नो  कार्यकर्तामाथि एमाले कार्यकर्ताले कुटपिट गरेको नेपाली काँग्रेसको आरोप छ । काँग्रेस कार्यकर्ता दानबहादुर

रामेछाप नगरपालिकामा माओवादी र समाजवादीले घरदैलो कार्यक्रम सकेर चुनावि सभा गर्दै

शुशिला श्रेष्ठ रामेछाप । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरेर चुनावि मैदानमा रहेका रामेछाप नगरपालिकामा चुनावि अभियान अन्तर्गत घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । रामेछाप नगरपालिकामा नेकपा माओवादी

खाँडादेवीमा गठबन्धनको घोषणा–पत्र कृषि, सडक, शिक्षा, स्वास्थ्य, सिंचाइदेखि पर्यटनसम्म

रामेछाप । खाँडादेवी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त घोषणा पत्र जारी गरेको छ । गठबन्धनले निर्वाचन प्रचारप्रसार समितिमार्फत संयुक्त घोषणा–पत्र जारी गरेको हो । घोषणा–पत्र जारी गर्दै

खाँडादेविमा काँग्रेस– माओवादी गठबन्धन, चुनावी अभियान तीब्र

रामेछाप । स्थानीय तहको निर्वाचन मिति नजिकदै गर्दा खाँडादेवी गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावि गठबन्धन भएको छ । दुई पार्टीबीच गठबन्धन भएसँगै चुनावी अभियानलाई तीब्र बनाएका छन् ।

नेपाली काँग्रेस साँघुटारको ११ बुँदे प्रतिबद्धताः खानेपानी, कृषि, स्वास्थ्य, शिक्षा र सडक मुख्य प्राथमिकता

नवराज विश्वकर्मा रामेछाप । आसन्न स्थानीय तह निर्वाचनमा रामेछाप नगरपालिका वडा नंं. ३ साँघुटामा नेपाली काँग्रेसबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका दलबहादुर प्रधानको प्यानलले ११ बुदे प्रतिबद्धता सार्वजनिक गरेको छ

४ नं. वडालाई नमूना बनाउँछु : श्रेष्ठ

रामेछाप । नेपाली काँग्रेसबाट खाँडादेवी गाउँपालिका–४ को वडा अध्यक्षको उम्मेदवार सुर्य श्रेष्ठले वडालाई नमूना बनाउन आपूmले उम्मेदवारी दिएको बताए । वडा नं. ४ मा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको

म निर्वाचित भए भने सरकारी सुविधा लिन्नः पुरी

रामेछाप । नेपाली काँग्रेसको तर्फबाट मन्थली नगरपालिका वडा नं. ८ को अध्यक्षका उम्मेदवार ओमप्रकाश पुरीले आपूm वडा अध्यक्षमा निर्वाचन भए सरकारी सुविधा आपूmले नलिने घोषणा गरेका छन् । सरकारी सुविधान

आसन्न निर्वाचनप्रति दलहरुमा बढ्यो उत्साह, नागरिकमा भने छायो निराशा

नवराज विश्वकर्मा रामेछाप । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने समयावधिको शनिबार अन्तिम दिन रामेछाप जिल्लाका विभिन्न राजनीतिक दलहरुले निकै उमङ्ग र उत्साहकासाथ उम्मेदवारी दर्ता

रामेछाप काँग्रेसद्धारा ८ वटै पालिकाको उम्मेदवार घोषणा

रामेछाप । आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस रामेछापले जिल्लाका आठ वटै स्थानीय तहमा उम्मेदवारको नाम टुंगो लगाएको छ । तालमेल माओवादी केन्द र एकीकृत समाजवादीसँग

मनोनयन दर्ताको पहिलो दिनः रामेछापमा ३९ जनाको दर्ता

नवराज विश्वकर्मा रामेछाप । स्थानीय तह निर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ताको पहिलो दिन आइतबार रामेछापका ३९ जनाले मात्रै मनोनयन दर्ता गराएका छन् । जिल्ला दुई नगरपालिका र ६ गाउँपालिकामा गरी

खाडाँदेवि गाउँपालिकाका निवर्तमान अध्यक्ष तामाङद्धारा एमाले परित्याग

सन्तोष ढुङ्गेल रामेछाप । खाँडादेवि गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेमबहादुर तामाङले नेकपा एमाले परित्याग गरि नेकपा एसमा प्रवेश गरेका छन् । शुक्रबार गाउँपालिका अध्यक्ष पदबाट राजनीतिक दिएका अध्यक्ष तामाङ एक दर्जन

काँग्रेसबाट खाँडादेवी गाउँपालिका अध्यक्षमा ध्रुव लामाको दावि

रामेछाप । आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा उमेदवारी घोषणा गर्ने क्रम जारी छ । यही क्रममा खाँडादेवी गाउँपालिका अध्यक्षको लागि नेपाली काँग्रेसका नेता ध्रुव लामाले पनि गाउँपालिका अध्यक्षमा