Logo
विचार
रामेछापमा सम्पदा पुनर्निर्माणः तथ्याङ्क छैन, मौलिकता जोगिएन

सौजन्य प्रसाद सत्याल मानिस केवल भौतिक सुख–सुविधाले मात्र खुसी र शान्त रहन सक्दैन । खुसी र शान्तिका लागि भौतिक सुविधासहित मानिसको आस्था, विश्वासको प्रतीक पनि दुरुस्त हुन आवश्यक छ ।

तरूण दलमा गुण्डागर्दि छैन

अध्यक्ष नेपाल तरुण दल रामेछाप, खाडाँदेवि गाउँपालिका सामथ्र्य, आँट, जोस, जागर, हिम्मत, सीप र तातो रगतले भरिएको, पारिवारिक व्यवसायिक र सामाजिक भूमिका बहन गर्न सक्ने आफ्नो स्वार्थ भन्दामाथि उठेर देश,

कुण्ठा पाल्ने कि फाल्ने ?

निरोज खड्का हामी कोही पनि आजसम्म आपूmले फेरिरहेको स्वासप्रति सचेत छैनौं । सधैं हिडिरहेको बाटोप्रति सचेत हुँदैनौं, पिइरहेको पानीप्रति सचेत हुँदैनौं । रातको मीठो निन्द्राको बिषयमा कुनै धारणा बनाउँदैनौं ।

गाउँको अस्पतालको स्वनिर्भरता

डा.सुमन कर्माचार्य झण्डै चार दशकको इतिहास बोकेको तामाकोशी सेवा समिति (तासेस) ले सामुदायिक विकासका कामहरु गर्दा स्वास्थ्य सेवालाई प्रमुख कार्यक्रमको रुपमा राखेको थियो । गाउँ गाउँमा हरेक महिना स्वास्थ्य र

युवा, अन्तर्राट्रिय युवा दिवस र परिवेश

–तिलक कार्की “स्वस्थ, कर्मठ युवा जाग, ब्युँझ, उठ, देशको मुहार फेर्न, सक्रिय, उर्जावान, गतिशील छौ, राष्ट्र खोज्छ तागत हेर्न ।” युवाको उमेर अधिकांश देशमा १५ देखि ३५ वर्षका बीचमा कायम

गाउँको ब्यथा

डा.सुमन कर्माचार्य रामेछाप जिल्लाको नामाडी गाउँबाट तामाकोशी अस्पताल आइपुग्न कच्ची बाटो डेढ घण्टासम्म लाग्दछ । नामाडीकी एक गर्भवती महिलाले स्वास्थ्य चौकीमा गर्भ जाँच गराइन । उनलाइ बच्चा कम चलेको जस्तो

बन्दाबन्दी पछिको शिक्षा अवसर र चुनौती

कृष्ण उफान विश्वव्यापी रुपमा फैलिएको (Covid-19) कोरोना भाइरसको कारण विश्वको अर्थतन्त्र डामाडोल बनायो नै यसले शिक्षा क्षेत्रमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ । नियमित रुपमा शैक्षिक जगत् सञ्चालन भएको

जगदीश दाइसँगको सिकाई

डा.सुमन कर्माचार्य जगदीश घिमिरेसँग दिलले दिल चिनेको बि.सं २०४६ सालदेखि हो । मेरो पेशागत कामको गुरु तथा समाज कल्याणमा लाग्ने प्रेरणा बि.सं २०५० सालदेखि प्राप्त भयो । साहित्य पढने मात्र

शिक्षक शैक्षिक क्षेत्रको कमजोरी बोक्ने भरिया होईन

हरिप्रसाद पौडेल विद्यालयमा पढाउने काम त अलिक पहिले देखि नै गरियो, तर २०७१ सालमा शिक्षक सेवा आयोगको परीक्षा पास गरेर शिक्षक भए यताका दिनमा मनमा उब्जेको एउटा प्रश्नले निरन्तर लखेटिरहेको

एसईई मूल्याङ्कन र नतिजा प्रमाणीकरणको विषयमा देखिएको अन्योल

रमेशप्रसाद लामिछाने वि.सं. १९९० साल देखि शुरु भएको विद्यालय तहको अन्तिम परीक्षा एसएलसीले लामो समय फलामे ढोकाको नाममा परिचय बनायो । ८२ वर्षको उमेरमा अर्थात् वि.सं. २०७२ सालमा आईपुग्दा नाम

बदलिँदो परिस्थितिमा शिक्षक महासंघको चुनौति

नेपाल शिक्षक महासंघ नेपालको संविधान अन्तर्गत रहि प्रचलित शिक्षा ऐन नियमावलीमा प्रवन्ध भएवमोजिम संचालित तत्कालीन नेपाल शिक्षक युनियनको वैधानिक जगमा नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र मधेसी शिक्षक युनियनमा आवद्ध–सम्बद्ध सस्थाहरुको

विद्यालय समायोजनको सवाल

रमेश प्रसाद लामिछाने नजिक नजिक विद्यालयहरु भएपछि विद्यार्थी संख्या कम हुने नै भयो ! विगतमा विभिन्न स्वार्थका कारणले अनावश्यक ठाउँमा पनि विद्यालय खोल्ने प्रतिस्पर्धाको लहरले ल्याएको एउटा अवस्था हो यो