Logo
समाचार
कृषि, पर्यटन र रोजगारी मेरो प्राथमिकता : काङ्ग्रेस उम्मेदवार खड्का

रामेछाप- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काङ्ग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काले कृषि, पर्यटन, पूर्वाधार विकास र रोजगारी सिर्जना गर्नु आफ्नो प्रमुख एजेन्डा भएको बताएका छन् ।

खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजको १२ औँ वार्षिक साधारण सभा

रामेछाप- खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज जिल्ला कार्यसमिति (केविएस) रामेछापको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार मन्थलीमा सम्पन्न भएको वार्षिक साधारणसभा कार्यक्रममा ज्येष्ठ नागरिक साथै खप्तडी

केब्स स्कुल स्काउट्सको तीन किलोमिटर हाइकिङ

रामेछाप- मन्थली बजार नजिक सुकाजोर खोलाको बगर क्षेत्रमा केप्स स्कुलले स्काउट्सका विद्यार्थीहरुलाई हाइकिङ लगेको छ । विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत शनिवार हाइकिङ लगेको हो । उक्त काइकिङमा कक्षा ६, ७ र

राजनीतिक स्थिरताका लागि एमालेलाई बहुमत चाहिएको छ : एमाले उम्मेदवार ढुङ्गेल

रामेछाप- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले रामेछापका उम्मेदवार माधव ढुङ्गेलले राजनीतिक स्थायित्व कायम गर्न एमालेको बहुमत सरकार आवश्यक रहेको बताएका छन् । उनले आगामी

रामेछापमा १७ उम्मेदवारको गरे मनोनयन दर्ता

निरजकुमार श्रेष्ठ रामेछाप – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रामेछाप जिल्लामा राजनीतिक दल र स्वतन्त्र गरी १७ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । एक मात्र निर्वाचन

खाँडादेवी गाउँपालिका आठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रसुन कँडेल माविले जित्यो

रामेछाप । खाँडादेवी गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधी श्री भिमेश्वर प्रसुन कँडेल माध्यमिक विद्यालय, रजागाउँले जितेको छ । १० स्वर्ण, ६ रजत र ६ कास्यसहित कुल

जगदीशको आँगनमा स्रष्टाको भव्य जमघट : स्मरण, सम्मान र सिर्जनाको त्रिवेणी

निरजकुमार श्रेष्ठ रामेछाप- विकास र साहित्यलाई एउटै जीवनदर्शनमा बाँध्न सक्ने व्यक्तित्व विरलै भेटिन्छ । सुक्खा डाँडामा खानेपानीको मूल फुटाउने कर्मयोगी र नेपाली साहित्यमा ‘अन्तर्मनको यात्रा’ गराउने विशिष्ट आख्यानकार— यी दुई परिचय

खाँडादेवी गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिता सुरु

रामेछाप- जिल्लाको खाँडादेवी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिवारदेखि सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत शनिवार तेक्वान्दो, दौड लगायतका विभिन्न विधाका खेल भएका छन् ।

गगन थापा नेतृत्वको काङ्ग्रेसले पायो रूख चिन्ह

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ। आयोगको शुक्रबार बसेको बैठकले गगनकुमार थापा सभापति रहेको समूहलाई पार्टीको मान्यता प्रदान गरेको हो। यो निर्णय त्यसपछि आएको हो जब

सेतो गुराँसको मनोमानी : बिनाकारण कर्मचारी हटाउनेदेखि तलब काट्नेसम्मको हर्कत

रामेछाप । सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले परियोजनाको नाममा नियुक्त गरेका कर्मचारीलाई बिनाकारण जागिरबाट हटाउने र कर्मचारीको तलब काट्नेसम्मको हर्कत गरेको खुल्न आएको छ । नियोजित र अन्यायपूर्ण ढङ्गले जागिरबाट

पृथ्वी जयन्तीमा नेपाली सेनाको ऐतिहासिक तिल्केस्थानगढी पदयात्रा

रामेछाप । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा नेपाली सेनाको खड्गदल गणले रामेछापको ऐतिहासिक तिल्केस्थानगढी पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । नेपाली सेना खड्गदल गणको

नेपाली काँग्रेसको दोश्रो विषेश महाधिवेशन भृकुटीमण्डपमा देखिएको उपस्थिति फोटो फिचर