Logo
समाचार
सानको दोश्रो साधारणसभा

रामेछाप– सामाजिक जवाफदेहीता नेटवर्क सान नेपालको दोस्रो वार्षिका साधारणसधा सोमबार सम्पन्न भएको छ । मन्थलीमा सम्पन्न भएको साधारणसभामा सानाका महासचिव तिलक कार्कीले वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । कार्कीद्धारा

नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत साथै अभिमुखीकरण

सन्तोष ढुङ्गेल काठमाडौं– कुमारी आवासीय माध्यमिक विद्यालय केब्स टुसाल काठमाडौंले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागतका साथै एक दिने अभिमुखिकरण गरेको छ । कक्षा ११ मा भर्ना भएका

साना उद्योगिलाई प्रविधि उपकरण प्रदान

रामेछाप- घरेलु तथा साना उद्योग विकास समिति रामेछापले घरेलु तथा साना उद्योगी तथा किसानलाई नयाँ प्रविधि उपकरण प्रदान गरेको छ । उद्योगीहरुले माग गरे अनुसारका प्रविधि उपकरण प्रदान गरिएको घरेलु तथा

पहिरोले रामेछापको उत्तरी क्षेत्रको सडक अवरुद्ध

 रामेछाप- रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीबेसीबाट गोकुलगंगा गाउँपालिका हुँदै जिल्लाको उत्तरी क्षेत्रमा जाने सडकको ठाउँठाउँमा पहिरो झर्दा यातायात अवरुद्ध भएको छ । गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरो जाँदा उत्तरी क्षेत्र जाने

त्रिशूली बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो, १७ घाइते

चितवन- चितवन मुग्लिन­मलेखु सडकखण्ड अन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका–३ स्थित चुम्लिङटारमा शुक्रबार बस र ट्रक एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । अन्य १७ जना

स्वास्थ्य केन्द्र भवन हस्तान्तरणको तयारी भइरहँदा पहिरियो

 रामेछाप- रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीमा नवनिर्मित प्राथमिक स्वास्थ्य केन्द्रको भवन हस्तान्तरणको तयारी भइरहँदा भवनको आगनमा पहिरो गएको छ । भवनको आगन पहिरीदा भवनको अगाडि भागमा लगाइएको ४८ मिटर पर्खाल

पहिरोले प्रहरी पोष्ट पुर्‍यो, दश बेपत्ता

रसुवा – गएरातिको वर्षासँगै आएको पहिरोेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको

सरकार र केसीबीचको वार्ता सहमति नजिक, आजै अनशन तोड्न सक्ने

काठमाडौं– सरकार र डा. गोविन्द केसीबिच वार्ता सहमति नजिक पुगेको छ । मंगबार साँझ भएको वार्तामा सरकार र केसी पक्षबीचको वार्ता सहमति नजिक पुगेको हो । त्यसलाई अन्तिम रुप दिन

दोलखामा बोलेरो दुर्घटना, एकको मृत्यु, दुई गम्भिर घाइते

दोलखा- दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–२ भिरकोटमा बोलेरो दुर्घटना हुँदा जिल्ला समन्वय समिति दोलखाका एक कर्मचारीको मृत्यु भएको छ भने इन्जिनियर सहित दुई जना गम्भिर घाइते भएका छन् । मंगलबार भिरकोटको

रामेछापमा झण्डै एक अर्ब बजेट फ्रिज

राजिव कार्की रामेछाप– रामेछापमा आर्थिक वर्ष २०७४÷०७५ मा झण्डै एक अर्ब बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रामेछापका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा विभिन्न कार्यालयहरुले खर्च

सडक डिभिजन कार्यालयको वेवास्ता : मन्थलीको सडक बन्यो रोपाई गर्ने खेतजस्तो

राजिव कार्की रामेछाप– सडक विस्तारको क्रममा सडक डिभिजन कार्यालय खुर्कोट सिन्धुलीले बाटो भत्काएर त्यत्तिकै छाडेपछि रामेछाप सदरमुकाम मन्थलीको सडक अस्तव्यस्त बनेको छ । मन्थलीको रणजोर खोला पुलदेखि बिपीचोकसम्मको सडक विस्तार

सवारी दुर्घटना कम गर्न सांकेतिक चिन्ह

राजिव कार्की रामेछाप– सवारी दुर्घटनालाई कम गर्न रामेछाप सदरमुकाम मन्थलीको मुख्य सडकको विभिन्न ठाउँमा सांकेतिक चिन्हहरु राखिएको छ । बजार क्षेत्रको सडकमा ट्राफिक व्यवस्थापन गरी सवारी दुर्घटना हुन नदिन मन्थली