Logo
समाचार
रामेछापको मन्थली नगरपालिका अन्तर्गत ८ वटा विद्यालय समायोजन

रामेछाप– रामेछाप जिल्लाको मन्थली नगरपालिका अन्तर्गतका ८ वटा आधारभूत विद्यालयहरु समायोजन गरिएको छ । विद्यार्थी संख्या न्यून भई विद्यालय सञ्चालन गर्न उपयुक्त नभएको ८ वटा विद्यालयहरुलाई नगरपालिकाको सिफारिसमा समायोजन गरिएको

निर्माणाधिन निजी आवास तथा सरकारी भवनको अनुगमन

रामेछाप- रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ्गमा पुनःनिर्माण अन्तर्गत सरकारी अनुदानमा निर्माण भइरहेका निजी आवास र सदरमुकाम मन्थलीमा निर्माणाधिन सरकारी भवनहरुको अनुगमन गरिएको छ । नीति निर्माण तथा अनुगमनको क्षेत्रमा

जिल्ला युवा समितिद्धारा युवा उद्यमीलाई सम्मान

रामेछाप- जिल्ला युवा समिति रामेछापले जिल्लाका ३ जना युवा उद्यमीहरुलाई सम्मान गरेको छ । ‘जिल्ला उद्यमी खोजी तथा प्रोत्साहक कार्यक्रम २०७५’ अन्तर्गत युवा समितिले ह्याचरी सञ्चालन गरेर अण्डा, चल्ला र

खानेपानीको समस्याले बस्ती नै विस्थापित

 रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–७ मा खानेपानीको समस्या भएपछि बस्ती नै विस्थापित भएको छ । मन्थली नगरपालिका–७ स्थित पहरेपानी, पोखरी र टुनिबोटेका ३८ घर परिवार खानेपानीको समस्याको कारण गाउँ छोडेर स्थानीय

शेरबहादुर स्मृति प्रतिष्ठानले रामेछापमा दियो ६ वटा एम्बुलेन्स

 रामेछाप-  स्वर्गीय शेरबहादुर तामाङको नामबाट स्थापना गरिएको शेरबहादुर स्मृति प्रतिष्ठान रामेछापले जिल्लामा ६ वटा एम्बुलेन्स दिएको छ । प्रतिष्ठानले रामेछाप जिल्लाको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, खाँडादेवि गाउँपालिका, दोरम्बा गाउँपालिका

कम्युनिष्ट सरकार तानाशाही भएको छ: सभापति देउवा

 रामेछाप- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार तानाशाही भएको आरोप लगाए । आफ्नो नेतृत्वको सरकारले गरेको निर्णयहरु वर्तमान सरकारले उल्टाएर कम्युनिष्ट तानाशाही देखाएको सभापति देउवाको आरोप छ । कम्युनिष्ट सरकारले

आगामी आर्थिक वर्षको लागि मन्थली नगरपालिकाको बजेट ६३ करोड कृषि, खानेपनी, सडक र उर्जा प्राथमिकतामा

राजिव कार्की रामेछापको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि करिव ६३ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले संघीय र प्रदेश सरकारबाट प्राप्त

मुस्ताङको स्याङ्बोचेमा टिप्पर दुर्घटना १९ जनाको मृत्यु, १३ घाईते

मुस्ताङ/ मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिप्पर दुर्घटनामा परि मृत्यु हुने मजदुरको संख्या १९ पुगेको छ । दुर्घटनामा १३ मजदुर घाइते भएको प्रहरीले जनाएको छ । कालीगण्डकी करिडोर

पार्टी नेतृत्वको कम्जोरीले निर्वाचनमा काँग्रेसको पराजय भयो : डा. महत

 रामेछाप/ नेपाली काँग्रेसका नेता डा. रामशरण महतले पार्टी नेतृत्वको कम्जोरीको कारण काँग्रेसले निर्वाचनमा हार ब्यहोर्नु परेको बताए । पार्टी सभापतिले सही नेतृत्व दिन नसक्दा निर्वाचनमा पराजय भोग्नु परे पनि काँग्रेसको जनमत

सरकारको पहिलो प्राथमिकता शिक्षा हुनुपर्छः डा. महत

रामेछाप/ नेपाली कांग्रेसका नेता डा.रामशरण महतले सरकारको पहिलो प्राथमिकता शिक्षा हुनुपर्ने बताएका छन् । अहिलेको युग विचारले निर्देशित गर्ने र दिमागले सञ्चालन गर्ने युग भएकाले शिक्षा पहिलो प्राथामिकतामा हुनुपर्ने नेता महतले

बोक्सी भगाउन भन्दै विरामीलाई तातो फलामले डाम्ने पक्राउ

रामेछाप/ रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँँपालिका–१ की विरामी महिलाको शरीबाट बोक्सी भगाउँन भन्दै तातो फलामले डामेर घाइते बनाउन एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पेटको रोगको समस्या भएकी लिखु

रामेछापका ब्यवसायिद्धारा मानव साङ्लो ¥याली प्रदर्शन

रामेछाप- विपी राजमार्ग हुँदै रामेछापमा ठूला ढुवानी तथा सवारीका साधन सञ्चालन हुनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका रामेछापका उद्योगी ब्यवसायिहरुले मंलबार मानव साङ्लो ¥याली प्रदर्शन गरेका छन् । विपी राजमार्ग हुँदै रामेछापमा