Logo
समाचार
कुलो निर्माण नहुँदा आकाशे पानीको भरमा सिंचाई

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–१ सानीमदौमा २०७२ सालको भूकम्पले क्षति पु¥याएको दार्मे सिंचाई कुलो पुनःनिर्माण हुन नसक्दा सिंचाईमा समस्या भएको छ । तीन वर्ष वितिसक्दा पनि भूकम्पले क्षति पु¥याएको सिंचाई

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन उद्घाटन

सन्तोष ढुङ्गेल राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको शनिबार उद्घाटन गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजीत औपचारिक कार्यक्रमकाबीच कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले महाधिवेशनको उद्घाटन गरेका हुन् ।

प्रम ओली र सभापति देउवा विरुद्ध नेविसंघको नाराबाजी

सन्तोष ढुङ्गेल काठमाडौं- नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी ओली र नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध नाराबाजी गरेका छन् । नेविसंघ काठमाडौं जिल्लाको आयोजना र केन्द्रिय समितिको समन्वयमा शुक्रबार

रामेछापको गुन्सालका युवा जुटे एकीकृत बस्ती निर्माणमा

 रामेछाप- रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–५ गुन्सालका युवाहरु एकीकृत बस्ती निर्माणमा जुटेका छन् । स्थानीय संस्था सेतिदेवि जनजागृत युवा समाजको अगुवाईमा युवाहरु एकीकृत बस्ती निर्माणमा जुटेका हुन् । स्थानीय युवाहरुको पहलमा भूकम्पपछि

पार्टी एकता भएको खुसीयालीमा चियापान

रामेछाप- दुई पार्टी एकता भएको खुसीयालीमा नेपाल कम्युनिष्ट पार्टी रामेछापले चियापान कार्यक्रमको आयोजना गरि खुसी साटासट गरेका छन् । जिल्ला समन्वय समिति रामेछापको सभाहलमा चियापान कार्यक्रमको आयोजना गरि नेपाल कम्युनिष्ट

नेकपाले केन्द्रीय समितिलाई पूर्णता दियो, को–को प¥यो केन्द्रीय समितिमा

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । ६ जना स्थायी आमन्त्रित केन्द्रीय सदस्य छन् । पार्टी महासचिवले जारी गरेको विज्ञप्ती अनुसार बर्णानुक्रमअनुसार केन्द्रीय कमिटीका

विद्यार्थीले साथीलाई पिसाव खुवाउँदा प्रअलाई पदबाट हटाउने विब्यसको निर्णय

रामेछाप- जिल्लाको लिखु तामाकोसी गाउँपालिका–५ को झट्टेश्वर माध्यामिक विद्यालय धोबिका प्रधानाध्यापक केबलबहादुर तिमल्सिनाले विद्यार्थी कुटपिट गरेको र पिसाव खुवाएको भन्दै विब्यसले प्रअबाट हटाउने निर्णय गरेको छ । शुक्रबार बसेको विद्यालय

खोलाले बगाएको चार दिनपछि उष्माको शव भेटियो

रामेछाप- सोमबार बिहान रामेछाप जिल्लाको रणजोर खोलाले बगाएर बेपत्ता भएकी उष्मा फुयालको चार दिनपछि शव फेला परेको छ । १८ वर्षकी उष्मा फुयालको शव बिहीबार दिउँसो छिमेकी जिल्ला सिन्धुलीको गोलञ्जोर

सुचना केन्द्र जिल्ला प्रशासन कार्यालयमा स¥यो

रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गतको सूचना तथा परामर्श केन्द्र जेष्ठ १ गतेबाट जिल्ला प्रशाशन कार्यालयमा सरेको छ । अब सूचना तथा परामर्स केन्द्रका सबै

नेपाल विद्यार्थी संघ उत्रियो सडकमा

सन्तोष ढुङ्गेल/काठमाडौं काठमाडौं – नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ सडकमा उत्रिएको छ । भारतीय सांसद कीर्ति आजादले प्रदेश नम्बर २ जनकपुरलाई भारतले दुई सय वर्षका लागि दिएको र त्यो

घरभित्र बाढी पसेपछि चौताराबाट स्वास्थ्य सेवा

रामेछाप– सोमबार बिहान परेको भारी वर्षाका कारण आएको बाढी कार्यालयभित्र पसेपछि माटो जमेपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछापले चौतारामा बसेर स्वास्थ्य सेवा सञ्चालन गरेको छ । आयुर्वेद स्वास्थ्य केन्द्रको

सभापतिको समय नमिल्दा पार्टी कार्यालयमै थन्कियो एम्बुलेन्स

सन्तोष ढुङ्गेल/काठमाडौं नेपाली काँग्रेस रामेछापका नेता पूर्णबहादुर तामाङ कान्छारामले रामेछापको लागि ल्याएको ६ वटा एम्बुलेन्स नेपाली काँग्रेसको केन्द्रीय पार्टी कार्यालयमा थन्किएर बसेको छ । पार्टी सभापतिको उपस्थितिमा एम्बुलेन्स वितरण गर्ने