Logo
समाचार
रामेछापको सदरमुकाम मन्थलीको बसपार्क क्षेत्र डुवानमा

गए रातिदेखि परेको अविरल वर्षको कारण आएको बाढीले रामेछाप जिल्लाको सदरमुकाम मन्थलीको बसपार्क क्षेत्र डुवानमा परेको छ । वर्षाको कारण माथिल्लो भागबाट आएको खहरेले बसपार्क क्षेत्र डुवाएको हो । खहरेले

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पक्राउ

प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई पक्राउ गरेको छ । रिपोर्टस क्लब, भृकुटीमण्डपको कार्यक्रममा आउने क्रममा सिटौलालाई काठमाडौं प्रहरी परिसरको सादा पोशाकमा खटिएका टोलीले पक्राउ परेको हो

कुशेश्वर यातायातले दियो यात्रुलाई राहात

रामेछाप–यातायता सेवामा सिण्डिकेट माग गर्दै देशैभरका यातायात ब्यवसायिले यातायात बन्द गरे पनि कुशेश्वर यातायात सेवा प्रा.लि.ले भने आफ्नो नियमित सेवा सञ्चालन गरेको छ । यातायाता सेवामा सिन्डकेट हटाउने निर्णय विरुद्ध

जनकपुरको विकासलाई अगाडि बढाउँन चावि मोदीलाई बुझाउने तयारी

पहिलो पटक जनपुर भ्रमणमा आउँन लागेको भारीत प्रधानमन्त्री नरेन्द्र मोलाई जनकपुर जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ । धार्मिक तथा ऐतिहासिक शहर भए पनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई

नेविसंघको विवाद उत्कर्षमा, दुई महामन्त्रीले बोलाए छुट्टाछुट्टै बैठक

सन्तो ष ढुङ्गेल/काठमाडौं नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको विवाद उत्कर्षमा पुगेको छ । संघको विवाद चरमचुलीमा पुगेपछि नेविसंघको केन्द्रीय समिति दुई खेमामा विभाजीत भएको छ । संघभित्रको विवादले उच्च

क्षेतिग्रस्त धार्मिक सम्पदाको पुननिर्माणले गति लिन्छ : श्रेष्ठ

रामेछाप-रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले भूकम्पले क्षतिग्रस्त बनाएको धार्मिक सम्पदाको पुनःनिर्माणले आगामी दिनमा गतिलिने बताएका छन् । भूकम्पले क्षतिपु¥याएको रामेछापका गुम्बा र मठमन्दीर लगायतका धार्मिक सम्पदाको पुननिर्माणले अब तीब्रता पाउने

पीडितले आफै मिल्छौँ भन्दै उजुरी फिर्ता लिदा दलाललाई प्रोत्साहन :डिएसपी

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक अमरेन्द्रबहादुर सिंहले वैदेशिक रोजगारीमा जाने कामदारले आपूm ठगिए उजुरी दर्ता गर्ने र पछि हामी आफैं मिल्छौं भन्दै उजुरी फिर्ता गर्न आउने परिपाटिले

गाउँपालिकाले सूचना डेस्क सञ्चालन गर्छः गाउँपालिका प्रमुख सुनुवार

रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका प्रमुख शेरबहादुर सुनुवारले गाउँपालिका स्तरमा सुरक्षित वैदेशिक रोजगारीका लागि सूचना प्रवाह गर्न सूचना डेस्क सञ्चालन गर्ने बताएका छन् । बैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र

वर्तमान सरकारल निरंकुश भएको नेविसंघको आरोप

सन्तोष ढुङ्गेल/ काठमाडौं एमाले अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकार निरंकुश भएको नेपाल विद्यार्थी संघले आरोप लगाएको छ । यही वैशाख २ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयको नाममा जारी निषेधाज्ञाको

एमाले–माओवादी एकता बैशाख ९ मा हुने सम्भावना ट¥यो

काठमाडौं– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता तत्कालको लागि टरेको छ । एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकमा कुरा नमिलेपछि बैशाख ९ गते गर्ने भनिएको पार्टी एकता घोषणा नहुने

एमाले–माओवादी एकताबारे निर्णायक बार्ता

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबारे निर्णायक वार्ता हुने भएको छ । वार्तामा पार्टी एकतामा दुबै दलको सहभागिताको अनुपातलगायतका विषयमा छलफल बताइएको छ । एमाले र माओवादीका दुबैले

समाचार प्रभावः भूकम्प पीडितको काठ तोकेको ठाउँमा झार्न प्रशासनको निर्देशन

रामेछाप/ रामेछाप जिल्लाको भूकम्प पीडितको लागि आएको काठ ढुवानी ब्यवसायिले आपूmखुसी गरेपछि आपूर्ति समितिले तोकेको ठाउँमा काठ झार्न जिल्ला प्रशासन कार्यालय रामेछापले निर्देशन दिएको छ । जिल्ला आपूर्ति समितिले भूकम्प