Logo
समाचार
रामेछापको ठोसेमा बस दुर्घटना, एसइई दिएर फर्केका १ विद्यार्थीको मृत्यु ११ घाइते

रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा अरनिको सुपर एक्सप्रेस गाडी आइतबार अपराहन्न दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । एसइई परीक्षा दिएर

भूकम्प पीडितलाई दिने काठमा ठेकेदारको मनपरी, आर्थिक चलखेल भएको जनप्रतिनिधिको आरोप

रामेछाप । रामेछाप जिल्लाका भूकम्प पीडितलाई ९० प्रतिशत राजस्व छुटमा सरकारले उपलब्ध गराउने भनिएको काठमा ढुवानीको जिम्मा पाएका ठेकेदारले मनपरी गर्दै आएका छन् । जिल्ला आपूर्ति समितिले घाटगद्दी (संकलन) को

काँग्रेसभित्र प्रभावशाली नेता थिए खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खडकाको निधन भएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा शुक्रबार साँझ उपचारको क्रममा खड्काको निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटमार्फत पुष्टि गरेका

BREAKING NEWS: कांग्रेस नेता खुमबहादुर खड्काको दिल्लीमा निधन

काठमाडौँ — कांग्रेस नेता खुमबहादुर खड्काको दिल्लीमा निधन भएको छ । खड्काको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा साँझ ५ बजेर १५ मिनेटमा निधन भएको काँग्रेस प्रवक्त विश्वप्रकाश शर्माले जानकारी दिए ।

ट्रेड युनियका पदाधिकारीलाई शुभकामना

रामेछाप । नेपाली काग्रेंस रामेछापले एक कार्यक्रमको आयोजना गरि नेपाल ट्रेड युनियन काँग्रेसका नब निर्वाचित पदाधिकारीलाई बधाई एवं शुभकामना दिएकोे छ । बधाई तथा शुभकामना कार्यक्रममा नेपाली काँग्रेसका रामेछापका सभापति

दीगो विकासका लागि आर्थिक गणना

रामेछाप । दीगो आर्थिक विकासका लागि आगामी वैशाखदेखि रामेछाप जिल्लामा पनि आर्थिक गणना गरिने भएको छ । “दीगो आर्थिक विकासको आधारका लागि राष्ट्रिय आर्थिक गणना” भन्ने मूल नाराका साथ केन्द्रीय

नेपाल ट्रेड युनियन काँग्रेस रामेछापको अध्यक्षमा पूर्ण सुवेदी

रामेछाप । नेपाल ट्रेड युनिय काँग्रेस रामेछापको अध्यक्षमा पूर्ण सुवेदी निर्वाचित भएका छन् । छैठौ जिल्ला अधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको छ । अधिवेशनले ५ उपाध्यक्ष, १ सचिव, २ सहसचिव, १

नौलो सुपरसिटी परिवर्तन भएर कुशेश्वर बन्यो

रामेछाप । रामेछाप जिल्लालाई केन्द्र बनाई सञ्चालन हुँदै आएको नौलो सुपरसिटी यातायाता सेवा समितिको नाम परिवर्तन भएर कुशेश्वर यातायात सेवा समिति भएको छ । नौलो सुपरसिटी यातायात कम्पनीको नाम परिवर्तन

भिमेश्वर अध्ययन केन्द्रको भवन उदघाटन

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका–८ चिसापानीमा निर्माण गरिएको भिमेश्वर सामुदायिक सिकाई तथा सूचना केन्द्रको ३ कोठे पक्की भवन उद्घाटन गरिएको छ । नवनिर्मित भवनको उद्घाटन मन्थली नगरपालिका प्रमुख रमेशकुमार

बृक्षारोपणमा विकास बैंकको सहयोग

काठमाडौं । काठमाण्डौं महानगरपालिका–२ ले काठमाण्डौं लाजिम्पाटको होटल एम्वेस्डरदेखि होटल सांग्रीलासम्मको सडकको दाँयाबाँया बृक्षारोपण गरेको छ । सडकको दाँयाबाँया साकुरा जातिको विरुवा रोपिएको हो । बृक्षारोपण कार्यक्रममा गरिमा विकास बैंकले

सिमेन्ट घोल्दा करेन्ट लागेर एकको मृत्यु

रामेछाप जिल्लाको मन्थली नगरपालिका–५ भैरवि माध्यमिक विद्यालय सुनारपानीको भवन ढलान गर्न सिमेन्ट घोल्ने क्रममा मिक्सचर मेशिनबाट केरेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । करेन्ट लागेर सुनसरी जिल्ला इनरुवा नगरपालिका

सौताको रिसले कटेजमा आगो लगाउँदा दुई बालबालिकाको मृत्यु

 रामेछाप / रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका–५ की तारा केसीले सौताको रिसले आपूm बस्दै आएको कटेजमा गएराति आगो लगाउँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । सौतासौता बीचको झगडाले उग्ररुप लिएपछि कटेजमा