Logo
समाचार
रामपुरमा व्यवसायिक सुरुवात तथा सुधार तालिम सञ्चालन

रामेछाप जिल्लाको रामेछाप नगरपालिका–५ रामपुरमा व्यवसाय सुरुवात तथा सुधारका लागि ७ दिन तालिम सञ्चालन गरिएको छ । रामपुरका स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यले सामुदायिक समुत्थानका लागि दिगो विकास (सबल) कार्यक्रम अन्तर्गत

राष्ट्रपति पदका लागि निर्वाचन शुरु

काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि निर्वाचन शुरु भएको छ । प्रतिनिधिसभा तर्फबाट सांसद जिपछिरिङ लामा र प्रदेश सभातर्फबाट दामा शर्माले पहिलो मतदान गरेका छन् । संघीय

लिखु चार जलविद्युत परियोजना निर्माण कम्पनी भागेपछि स्थानीयले बाटैमा छेके

गम्भीर वि.क. रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–१ सैपुको सिरिसेमा निर्माणाधिन लिखु चार जलविद्युत परियोजना निर्माणको जिम्मेवारी लिएको कम्पनी रातारात भागेपछि स्थानीय निर्माण ब्यवसायीले बाटैमा रोकेका छन् । ग्रिनभेञ्चर

विपन्नमुखी आयआर्जन कार्यक्रमको अनुगमन

गरिबी निवार कोष अन्तर्गत सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले सञ्चालन गरेको विपन्नमुखी आयआर्जन कार्यक्रमको अनुगमन गरिएको छ । गरिब तथा विपन्न वर्गको लागि जीविकोपार्जन र आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले गरिबी

गौश्वारमा धुम्रपान, मध्यपान र जुवातास रहित नमूना वडा अभियान आरम्भ

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–४ गौश्वारलाई धुम्रपान, मध्यपान र जुवातास मुक्त नमूना वडा बनाउने अभियान सञ्चालन आरम्भ गरिएको छ । धुम्रपान, मध्यपान सेवन र जुवातास जस्ता आसमाजिक कार्य गर्नबाट वडालाई मुक्त

ठेकेदारले बदमासी गरेपछि स्थानीय युवाको अगुवाइमा बन्यो पूल

 रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–५ को खैरेखोला साथै सुनापति गाउँपालिका–२ र दोरम्बा गाउँपालिका–५ को सीमानामा पर्नेे खानीखोलामा पक्की पुल निर्माण भएको छ । चार वर्ष अघि सुरु भएको पक्की पुल

लदी पूजामा सार्वजनिक विदा दिन माझी समुदायको माग

रामेछाप । माझी समुदायको सबै भन्दा ठूलो चाड लदी पूजाका दिन सार्वजनिक विदा दिन माझी समुदायले सरकारसँग माग गरेका छन् । माझी समुदायले ठूलो पर्वको रुपमा मानाउँने लदी अर्थात नदी

गौश्वारालाई धुम्रपान, मध्यपान र जुवातास मुक्त नमूना वडा बनाइने

रामेछाप/ रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–४ गौश्वारमा आगामी फागुन २३ गतेबाट धुम्रपान, मध्यपान र जुवातास मुक्त नमूना वडा अभियान सञ्चालन हुने भएको छ । अभियान सुरु भएपछि धुम्रपान, मध्यपान सेवन र

विपद् ब्यवस्थापनमा आधारित बृत्तचित्र बिमोचन

रामेछाप । जिल्ला दैवी प्रकोप उद्धार समिति रामेछापको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक विकास समाज, मिसन इष्टलगायत संघसंस्था र जिल्ला दैवी प्रकोप उद्धार समिति अन्तर्गतका विषयगत क्षेत्रहरुको

थानापति महादेव मन्दीरलाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न स्थानीयको माग

रामेछाप/ रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ मा रहेको थानापति महादेव स्थानलाई राष्ट्रिय धार्मिक सम्पदाको रुपमा सूचीकरण गर्न स्थानीयले माग गरेका छन् । करिब ३ सय वर्ष पहिले स्थापना भएको सो थानापति

कुमारी आवासीय माध्यामिक विद्यालय (केब्स) को ३१ औं वार्षिकोत्सवको अवसरमा कुमारी भिजन बिमोचन

सन्तोष ढुङ्गेल । काठमाडौं / कुमारी आवासीय माध्यमिक विद्यालय (केब्स) टुसालले आफ्नो ३१ औं वार्षिकोत्सव अवसरमा कुमारी भिजन स्मारिका विमोचन गरेको छ । त्यसैगरी अभिभाव दिवस पनि मनाएको छ । कार्यक्रमका

रामेछापको उमाकुण्ड खुल्ला दिसामुक्त घोषणा

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकालाई खुल्ला दिसामुक्त गाउँपालिका घोषणा गरिएको छ । प्रितिको च्यादलुमा आयोजित एक कार्यक्रमकाबीच रामेछाप जिल्ला प्रदेश नम्बर ‘क’ का सांसद शान्तिप्रसाद पौडेलले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरि उमाकुण्डलाई खुल्ला