Logo
समाचार
मायाको पहिचानद्वारा नाबालिकालाई सुरक्षा दिन माग

 कैलाली – मायाको पहिचान नेपालले कैलाली जिल्लाको मोहन्याल गाउँपालिकामा भएको नाबालिकामाथिको कुटपिटको घटनाप्रति भत्र्सना गर्दै नाबालिकाको सुरक्षाको माग गरेको छ । लैङ्गिकता तथा यौनिकतामा रहेको अज्ञानताका कारण परिवार र इष्टमित्रबाट

मधेस प्रदेशका सभामुखलाई महामूर्खको उपाधि

काठमाडौँ- मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्खको उपाधिद्वारा सम्मानित गरिएको छ । यस वर्षको महामूर्ख सम्मेलनमा मण्डललाई महामूर्खको उपाधिले सम्मान गरिएको हो । महामूर्खको उपाधि पाएपछि सभामुख मण्डलको अनुहारमा अनौठो

काठमाडौँमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

   काठमाडौँ – पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौँमा आयोजना हुने भएको छ । चैत्र १६ देखि १८ गतेसम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुने चलचित्र महोत्सवमा

दोस्रो फुटसलको उपाधि भुजीलाई

 रामेछाप- दोस्रो रामेछाप कप फुटसल प्रतियोगिताको उपाधि लिखु भुजी रामेछाप युवा क्लब (एलबीआरवाइसी) ले जितेको छ । प्रतियोगितामा अखिल क्रान्तिकारी दोस्रो भएको छ । काठमाडौँको कपनमा भएको खेलमा अखिल क्रान्तिकारीलाई

विकास निर्माणमा हुने आर्थिक चलखेललाई शून्य बनाएको छु : खड्का

 रामेछाप – रामेछापको गोकुलगङ्गा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काले विकास निर्माणमा हुने आर्थिक चलखेललाई शून्य बनाएको दाबी गरेका छन् । आफू गाउँपालिका अध्यक्षमा निर्वाचित भएर आएपछि विकास निर्माणमा हुने गरेको आर्थिक

वित्तीय साक्षरता कक्षाले फेरियो संगीताको जीवन

  जनकपुरधाम- भगवानले बाँच्नका लागि एउटा बाटो बन्द हुँदा अर्को बाटो खोल्दिनुहुन्छ भने झैँ लाग्छ । विदेशमामा काम गर्न जाने सबैको सपना पूरा हुँदैनन् भन्ने संगीतालाई सुखमा मात्तिनु र दुःखमा

पाल्पा र रामेछाप उद्योग वाणिज्य सङ्घबिच अन्तरक्रिया

   रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घ र पाल्पा उद्योग वाणिज्य सङ्घबिच अन्तरक्रिया कार्यक्रम गरिएको छ । अध्ययन भ्रमणको क्रममा रामेछाप आइपुगेको पाल्पा उद्योग वाणिज्य सङ्घको भ्रमण टोली र रामेछाप उद्योग

बैंक तथा वित्तीय संस्थाहरू सामाजिक उत्तरदायित्वप्रति उदासीन

  रामेछाप-  रामेछापमा जिल्लामा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरू उदासीन रहेको पाइएको छ । बैंक तथा वित्तीय संस्थाहरूले गर्नुपर्ने संस्थागत सामाजिक उत्तरदायित्वप्रति चासो नदिएको गुनासो आएको हो । नेपाल आदिवासी

पुष्पलाल मध्यपहाडी राजमार्गको कार्यालयमा ताला लगाउनु पर्छ : तामाङ

  रामेछाप- प्रतिनिधिसभा सदस्य तथा नेपाली काङ्ग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले पुष्पलाल मध्यपहाडी राजमार्ग पुष्पलालको वडा समेत नछुवाई लगिएको भन्दै रोष प्रकट गरे । उनले भने– “पुष्पलाल मध्यमहाडी राजमार्ग

मन्थली नगरपालिकाको चनखुमा आगलागी

  रामेछाप– रामेछाप जिल्लाको मन्थली नगरपालिका–१० चनखुमा आगलागी भएको छ । चनखुको अक्षगाउँमा भएको आगलागीबाट एउटा घर र एउटा गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ । स्थानीयका अनुसार अक्षगाउँ नजिकको

सहिद गङ्गालालको सम्झनामा स्वास्थ्य शिविर

  रामेछाप– सहिद गङ्गालाल श्रेष्ठको सम्झनामा सहिद गङ्गालाल प्रतिष्ठानले रामेछाप जिल्लामा निःशुल्क मुटु जाँच सम्बन्धी शिविर सञ्चालन गरेको छ । सहिद गङ्गालाल श्रेष्ठको १०५ औँ जन्मोत्सवको अवसरमा सहिद गङ्गालालको जन्मस्थान

आगलागी पीडितलाई दक्षिण कोरियाबाट सहयोग

   रामेछाप– दक्षिण कोरियामा रहेका रामेछाप नगरपालिकाका सुगम तामाङले रामेछाप नगरपालिका–९ डाँडागाउँका आगलागी पीडितहरूका लागि ५२ हजार रुपैयाँ आर्थिक सहयोग पठाएका छन् । यही चैत्र १ गते भएको आगलागीबाट घर