Logo
समाचार
विकास र समृद्धिको मुख्य बाधक काँग्रेस : श्रेष्ठ

 रामेछाप- पूर्व संविधानसभा सदस्य तथा वामगठबन्धन निर्वाचन परिचालन समिति रामेछापका सचिव तारानारायण श्रेष्ठले नेपालको समृद्धि, स्थायी सरकार, विकास, शान्ति र परिवर्तनको मुख्य बाधक नेपाली काँग्रेस भएको बताए । २००७ सालदेखि अहिलेसम्मको

मतदान निष्पक्ष गराउन मतदान अधिकृतहरुलाई मुख्य निर्वाचन अधिकृतको निर्देशन

२ मंसिर २०७४ रामेछाप मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश कृष्णप्रसाद पौड्यालले जिल्लाभरीका मतदान केन्द्रहरुमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्वाचन निष्पक्ष गराउन

नक्कली बमले गाल्वामा बिहानभरी तनाव

१ मंसिर २०७४ रामेछाप वामगठबन्धनको चुनावी सभालाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका अन्तर्गत गाल्वा बजार नजिकै राखिएको नक्कली बमले त्यसक्षेत्रको जनजीवन शुक्रबार बिहानभरी तनावपूर्ण रह्यो । बजार छेउमा रातो कपडाले

४ वटा विद्यालयका विद्यार्थीलाई बैदेशिक रोजगारी सम्वन्धि अभिमुखिकरण

२८ कार्तिक २०७४ रामेछाप बैदेशिक रोजगारीलाई सुरक्षित, बिश्वासिलो र लाभदायक बनाउने उद्देश्यले रामेछाप जिल्लाका विभिन्न ४ वटा विद्यालयका विद्यार्थीहरुलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि अभिमुखीकरण गरिएको छ । रोजगारिको लागि विदेश

रामेछापमा वामगठबन्धलाई सघाउँने बुद्धीजिविको निर्णय

२८ कार्तिक २०७४ रामेछाप नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भएको चुनावी तालमेल र पार्टी एकता गर्ने निर्णयको नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन र नेपाल बुद्धिजीवि परिषदले स्वागत गर्दै निर्वाचनमा वामगठबन्धनलाई

पशु सेवा केन्द्र छ, औपाधी छैन

२६ कार्तिक २०७४ रामेछाप रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँमा पशु सेवा केन्द्र रहे पनि आवश्यक औषधी राज्यको नयाँ संरचना कार्यान्वयन भएपछि अहिलेसम्म पुगेकै छ । पशु सेवा केन्द्र पुरानागाउँकी एलिना घिसिङले

म्यादीलाई वैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण

२५ कार्तिक २०७४ रामेछाप आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि भर्ना भएका रामेछापका म्यादी प्रहरीलाई वैदेशिक रोजगारी सम्बन्धि एकदिने अभिमुखीकरण गरिएको छ । रामेछाप जिल्लामा म्यादीमा भर्ना भएका मध्य

कान्छारामलाई भोटदिनु बेकार हो : घिसिङ

हिरा मगर/ २४ कार्तिक २०७४ रामेछाप ६० बर्ष काँग्रेसमा जिवन विताएका इन्द्रसिंह घिसिङले नेपाली काँग्रेस रामेछापका प्रतिनिधिसभा सदस्य उम्मेदवार कान्छाराम तामाङलाई जनताले भोटदिनु बेकार भएको बताए । बुद्धि नभएका र

वैद्यको केन्द्रीय सदस्य सहित दर्जनबढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

२४ कार्तिक २०७४ रामेछाप नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य र प्रदेशसभाका उम्मेदवार सहित एक दर्जन भन्दाबाढी नेता कार्यकर्ता बिहीबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एक अनौपचारिक कार्यक्रमबीच

निर्वाचनपछि देश समृद्धिको बाटोमा अघि बढ्छ:  ढुङ्गेल

२२ कार्तिक २०७४ रामेछाप नेकपा एमालेका नेता तथा वामगठबन्धनको तर्फबाट प्रदेशसभा ‘ख’का रामेछापका साझा उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले आपूm निर्वाचित भएपछि आफ्नो क्षेत्रको विकासलाई प्राथमिकता दिने बताएका छन् । प्रदेश सभाको निर्वाचनबाट

बागी बने समानुपातिकको उम्मेदवार

१८ कात्तिक २०७४ रामेछाप आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले मैनकुमार मोक्तान र लक्ष्मीदेवि गुरुङलाई समानुपातिकको उम्मेदवार बनाएको छ । वामगठबन्धनको तर्फबाट रामेछापको

रामेछापका वाम उम्मेदवारलाई हजुरआमाको आर्शिवाद

१८ कात्तिक २०७४ रामेछाप रामेछापका वामगठबन्धनका उम्मेदवारहरुलाई दोरम्बा गाउँपालिका–२ की १ सय २ वर्षकी हजुरआमाले विजयको आर्शिवाद दिएकी छन् । चुनावि अभियानको क्रममा दोरम्बा पुगेका वामगठबन्धनका उम्मेदवारहरुलाई १ सय २