Logo
समाचार
प्रधानमन्त्रीका लागि देउवाको पक्षमा ३ सय ८८ सांसदको समर्थन

२१ जेष्ठ २०७४ काठमाडौ– प्रधानमन्त्रीका उम्मेदवार शेरवहादुर देउवाको समर्थन बढ्दै गएको छ । अहिलेको गठबन्धनबाहेकका राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजबादी फोरमले प्रधानमन्त्रीका लागि देउवालई समर्थन

भरतपुरमा मतदान रोक्न सर्वोच्चमा रिट, सुनुवाई सोमबार हुने

२१ जेष्ठ २०७४, काठमाडौं– भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । एमालेका १९ नम्बर वडाका सदस्यका उम्मेदवार गञ्जमान विक र

प्रधानमन्त्रीका लागि देउवामात्र उम्मेदवार

     २० जेष्ठ २०७४ काठमाडौँ– नयाँ सरकार गठको लागि सुरु भएको प्रक्रिया अन्तर्गत प्रधानमन्त्री पदको लागि नेपाली काँग्रेसका सभापति सेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ ।  प्रधानमन्त्रीका लागि पतिपक्षी दल

भरतपुरमा पुनः निर्वाचन गर्ने आयोगको निर्णय, एमालेद्धारा विरोध

२० जेष्ठ २०७४ काठमाडौं– भरपुरत महानगरपालिकाको वडा नं. १९ मा पुन मतदान गराउने निर्वाचन आयोगले निर्णय गरेको छ । मतगणना स्थल अनाधिकृत रुपमा कब्जा भएको पुष्टि भएको भन्दै आयोगले वडा

शुक्रबार कार्यपालिका गठनको लागि निर्वाचन हुँदै

नगरकार्यपालिका र गाउँ कार्यपालिका गठनको लागि शुक्रबार निर्वाचन हुँदै छ । शुक्रबार हुने निर्वाचनमा नेपाली काँग्रेस र नेकपा मओवादी केन्द्र गठबन्धन बनाएर निर्वाचन लड्दै छ । नेकपा एमाले भने नगरकार्यपालिका

बैदेशिक रोजगारी सम्बन्धि अभिमुखिकरण

९ वैशाख २०७४ रामेछाप– हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपाल, सुरक्षित आप्रवासन परियोजना (सामी) र रामेछाप जिल्लाका दुई साझेदार संस्थाको आयोजनामा महिला तथा बालबालिका कार्यालयका कर्मचारीलाई सुरक्षित बैदेशिक रोजगारी सम्वन्धि अभिमुखिकरण गरिएको

तीन दिनदेखि वेपत्ता न्यौपाने बर्दिवासमा फेला परे

   २८ वैशाख २०७४, रामेछाप– ३ दिनदेखि बेपत्ता नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानेका छोरा आनन्दश्री न्यौपाने वर्दिबासमा फेला परेका छन् ।  वैशाख २५ गते बिहान भक्तपुरको ठीमीबाट रामेछापको लागि

माओवादीलाई भोट मागेपछि काँग्रेस नगरसह–संयोजकपार्टीबाट निष्काशित

२८ बैशाख २०७४, रामेछाप- नेपाली कांग्रेसका रामेछाप नगरपालिकाका सह–संयोजक युद्धबहादुरले माओवादी केन्द्रको उम्मेदवारलाई भोट मागेपछि उनलाई काँग्रेसको साधारण सदस्य समेत नरहने गरि पार्टीले कारबाही गरेको छ । कार्कीले पार्टी नीति

नियोक रामेछापले खटायो निर्वाचन पर्यवेक्षक

२६ वैशाख २०७४ रामेछाप– निर्वाचन पर्यवेक्षण समिति नियोक जिल्ला समिति रामेछापले वैशाख ३१ गतेको हुने निर्वाचनको लागि जिल्लाको विभिन्न बुथहरुमा पर्यवेक्षक खटाएको छ । जिल्लाका १६ बुथको लागि परवुथ एक

माओवादी उम्मेदवारको चट्याङ लागेर मृत्यु

२६ बैशाख २०७४ चितवन । माओवादी केन्द्र चितवनका उम्मेदवारकोे चट्याङ लागेर मृत्यु भएको छ । कालिका नगरपालिका माओवादी केन्द्रका उम्मेदवार सिफल चेपाङको मंगलबार बिहान चट्याङ लागेर ज्यान गएको हो ।

गाउँ खटिने कर्मचारीको लागि मन्थलीमा नमूना मतदान

२६ वैशाख २०७४–जिल्लाको विभन्न मतदान केन्द्रमा खटिने कार्यक्रमहरुको लागि जिल्ला निर्वाचन कार्यालय रामेछापले मतदान स्थलमा निर्वाह गर्नुपर्ने भूमिका बारे मनूना मतदान गरेर देखाएको छ । वैशाख ३१ गतेको निर्वाचनमा खटिने

रामेछाप नागरपालिकामा निर्वाचन तयारी पूरा

वैशाख २५, रामेछाप- स्थानीय तहको निर्वाचनको लागि रामेछाप नगरपालिकाले अन्तिम तयारी पूरा भएको नगरपालिकाको कार्यालय रामेछापले जानकारी दिएको छ ।  वैशाख १९ गते नगरपालिका स्तरका राजनैतिक दलका उम्मेदवारहरुको मनोनयन दर्ता,