रामेछाप । शनिवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आगलागी पीडितहरूलाई तत्काल ४५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन
रामेछाप– मन्थली नगरपालिका–७ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटनको तयारी भएको छ । यही फागुन ३० गते उद्घाटनका लागि तयारी पूरा भएको वडा अध्यक्ष भुवनहरि प्रसाइले जानकारी दिए । नवनिर्मित
रामेछाप- रामेछाप नगरपालिकाको ३ वटा वडाहरुलाई समेटेर आयोजना गरिएको बाटेको धुप बनाउने तालिम सम्पन्न भएको छ । अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापले अपाङ्गता भएका व्यक्तिहरुका लागि बाटेको धुप बनाउनले तालिम
सिन्धुली – ग्लोबल आईएमई बैंक सिन्धुली शाखाले सोमवार लक्षित समूहका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । वित्तीय पहुँचबाट बाहिर रहेका लक्षित वर्गहरू पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
रामेछाप- रामेछाप जिल्लाका विभिन्न विद्यालयहरुले विद्यार्थीहरुको आत्मविश्वास बढाउने उद्देश्यले संयुक्त अभ्यास परीक्षा सञ्चालन गरिरहेका छन् । विद्यालयहरुको आन्तरिक सहकार्यमा सार्वजनिक बिदाका दिन पारेर संयुक्त अभ्यास परीक्षा सञ्चालन गर्दै आएका
रामेछाप– ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । ‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ सुनापति गाउँपालिकाले
रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित शैलुङ प्रशोधित पिउने पानीको नाममा उपभोक्ताको स्वास्थ्यमा खेलवाड भइरहेको छ । शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिले उत्पादन गरेको ‘अक्वा शैलुङ प्रसोधित पिउने पानी’ मा बद्मासि
रामेछाप- रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ की सपना तामाङ सुत्केसी हुन नसकेपछि हेलिकप्टरबाट उद्दार गरी काठमाडौँ लगिएको छ । सुत्केसी हुन नसकेपछि ४१ वर्षीय सपनालाई हेलिकप्टर मार्फत प्रसूूतिगृह काठमाडौँ लगिएको हो
रामेछाप- रामेछाप जिल्लाका उमाकुण्ड गाउँपालिकाको बाम्तीभण्डारमा दुई दिने आँखाको मोतियाविन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको छ । उमाकुण्ड गाउँपालिका–२ बाम्तीभण्डारमा आयोजना गरिएको शिविरमा ५० जना मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको
रामेछाप– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निजामती सेवा ऐन नबन्दा प्रशासनिक क्षेत्रमा समस्या भएको बताए । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदबाट चाँडै पास
सन्तोष ढुङ्गेल रामेछाप- माझी समुदायले प्रमुख पर्व लदी पूजा धुमधामसँग मनाएका छन् । देशभरि जस्तै रामेछापका माझी समुदायले धुमधामसँग मनाएका छन् । नदीलाई माझी भाषामा लदी भन्ने गरिन्छ ।
सन्तोष ढुङ्गेल रामेछाप– बैंक तथा इन्स्योरेन्स ग्रुप (बिआइजी) रामेछापले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३१ जनाले रगत दान गरेका छन् । ग्रुपपद्वारा शुक्रवार सदरमुकाम मन्थलीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३१