रामेछाप- सिन्धुली जारी तेस्रो राष्ट्रिय माझी गोल्ड कप प्रतियोगितामा रामेछाप र आयोजक सिन्धुली जिल्ला फाइनमा प्रवेश गरेका छन् । सोमवार भएको खेलमा सुनसरीलाई १–० गोलले हराउँदै रामेछाप फाइनलमा प्रवेश
रामेछाप–सुनापती गाउँपालिकाका ३ वटा वडाहरुमा ४ वटा खानेपानी आयोजना हस्तान्तरण गरिएको छ । दातृ निकाय, सामुदायिक विकास समाज र सुनापती गाउँपालिकाका पदाधिकारीबाट हस्तान्तरण गरिएको हो । सुनापती गाउँपालिकाका ५
रामेछाप- बिमा दाबी प्रक्रिया झन्झटिलो भएको कारण कृषि बिमाप्रति किसानहरु उदास बनेका छन् । बालीनाली र पशुपालनमा किसानले व्यहोर्नु पर्ने सम्भावित क्षतिको जोखिम कम गर्न सरकारले कृषि बिमा कार्यक्रम लागू
रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिकाले सुत्केरी महिलालाई घरमै स्वास्थ्य सेवाको व्यवस्था गरेको छ । प्रजनन स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखी गाउँपालिका भित्रका गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स, एक्सरे साथै सुत्केरी र
रामेछाप- यही कार्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइने भएको छ । पहिलो चरण्को भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी कार्तिक १७ र
रामेछाप- रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा निर्माण गरिएको चिस्यान केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भएको डेढ वर्ष पुगिसक्दा पनि बागमती प्रदेश सरकारले स्थानीय सरकारलाई हस्तान्तरण नगरेकाले
रामेछाप– लिखु ३ जलविद्युत आयोजना (श्वेतगङ्गा हाइड्रोपावर) ले स्थानीयमाथि ज्यादती गर्दै आएको छ । हाइड्रोपावरको ज्यादतीबाट प्रभावित क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका स्थानीयलाई जानकारी
रामेछाप- रामेछाप जिल्लामा एक ऐतिहासिक धार्मिक शक्तिपिठ खाँडादेवी मन्दीर विकासका लागि गठन भएको खाँडादेवी विकास कोष घाटामा गएको छ । खाँडादेवी विकास कोषको वार्षिक कार्यक्रममा प्रस्तुत् गरिएको आर्थिक विवरणले
रामेछाप– दुर्गम रामेछापका उकाली ओराली गर्दै निमुखा र दिनदुखीहरुको अभावमा सहयोगी बनेर ३०ं वर्ष रमाएका वरिष्ठ समाजसेवी तथा साहित्यकार जगदीश घिमिरेको सम्झनामा मङ्गलबार रामेछापको मन्थलीमा १० औँ स्मृति दिवस मनाइएको
रामेछाप- नेपाल खेलकुद महासङ्घ रामेछापको आयोजनामा सञ्चालित ३० वर्ष माथि उमेर समूह फुटबल प्रतियोगिताको उपाधी मन्थली अस्पताको टिमले जितेको छ । पेनाल्टीबाट मन्थली अस्पताल समूहले १ गोल अन्तरमा रामेछाप
रामेछाप– नेपाल विद्यार्थी सङ्घ रामेछापको आयोजनामा जिल्लाको सर्वाधिक नगद राशिको बागमती प्रदेश स्तरीय प्रथम नेविसङ्घ कप पुरुष भलिबल प्रतियोगिता तयारी पूरा भएको छ । नेविसङ्घले शनिवार पत्रकार सम्मेलन गरी
रामेछाप- जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले मन्थली बचत तथा ऋण सहकारी संस्थाले राज्यले गर्ने काम गरेको बताइन् । जिल्लाको आर्थिक, सामाजिक क्षेत्र साथै विकास निर्माणमा मन्थली