Logo
समाचार
गगन थापा नेतृत्वको काङ्ग्रेसले पायो रूख चिन्ह

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ। आयोगको शुक्रबार बसेको बैठकले गगनकुमार थापा सभापति रहेको समूहलाई पार्टीको मान्यता प्रदान गरेको हो। यो निर्णय त्यसपछि आएको हो जब

सेतो गुराँसको मनोमानी : बिनाकारण कर्मचारी हटाउनेदेखि तलब काट्नेसम्मको हर्कत

रामेछाप । सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले परियोजनाको नाममा नियुक्त गरेका कर्मचारीलाई बिनाकारण जागिरबाट हटाउने र कर्मचारीको तलब काट्नेसम्मको हर्कत गरेको खुल्न आएको छ । नियोजित र अन्यायपूर्ण ढङ्गले जागिरबाट

पृथ्वी जयन्तीमा नेपाली सेनाको ऐतिहासिक तिल्केस्थानगढी पदयात्रा

रामेछाप । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा नेपाली सेनाको खड्गदल गणले रामेछापको ऐतिहासिक तिल्केस्थानगढी पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । नेपाली सेना खड्गदल गणको

नेपाली काँग्रेसको दोश्रो विषेश महाधिवेशन भृकुटीमण्डपमा देखिएको उपस्थिति फोटो फिचर

नेकपा एमाले रामेछापमा सचिवालय गठन विवादपछि निर्वाचनमार्फत टुङ्ग्याउने सहमति

रामेछाप । नेकपा एमाले जिल्ला कमिटी रामेछापमा सचिवालय गठनलाई लिएर देखिएको विवादपछि हाललाई गठन प्रक्रिया स्थगित गरिएको छ । आगामी दिनमा पुनः विवाद उत्पन्न भए लोकतान्त्रिक विधिअनुसार निर्वाचनमार्फत सचिवालय गठन

सुकाजोरका टेकबहादुर भन्छन् : विदेश होइन, आफ्नै माटोमा भविष्य छ

रामेछाप- रामेछाप नगरपालिका–७, गैरीगाउँ पिपलटारमा अवस्थित “पिपलटार कृषि तथा पशुपालन फर्म” मेहनत गरे गाउँमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ । यस फर्मका प्रोप्राइटर टेकबहादुर तामाङले विदेशको कठोर श्रम

कारागार निरीक्षण गर्न न्यायाधीशलाई नै रोक

रामेछाप- निरीक्षणका लागि रामेछाप कारागार पुगेका रामेछाप जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपाललाई कारागारभित्र प्रवेश गर्न नदिएको घटना सार्वजनिक भएको छ । शनिवार कारागार निरीक्षणका लागि रामेछाप कारागार पुगेका जिल्ला न्यायाधीश

जनताको गुनासो नआउने गरी काम गरेका छौँ : अध्यक्ष तामाङ

रामेछाप- सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले सुनापति गाउँपालिकामा जनताले गुनासो नआउने गरी काम गरेको बताएका छन् । गाउँपालिकाले नागरिकका गुनासा न्यून हुने गरी सेवा प्रवाह, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखेर

तथ्यमा आधारित पत्रकारिताले सुशासनलाई बलियो बनाउँछ : नगरप्रमुख श्रेष्ठ

रामेछाप- मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले सुशासन प्रवर्धनका लागि तथ्यमा आधारित पत्रकारिता अपरिहार्य रहेको बताएका छन् । प्रविधि र पत्रकारिताको विकास एक–अर्कासँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै उनले विगतका आन्दोलनहरूमा

मन्थलीमा पत्रकारका लागि एआईसम्बन्धी तीनदिने तालिम सुरु

रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा आजदेखि पत्रकारहरूका लागि कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी तीनदिने तालिम सुरु भएको छ । डिजिटल प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त तालिम आयोजना

जेन्जी आन्दोलनले राजनीतिमा पारेको प्रभाव विषयक अन्तरक्रिया

रामेछाप-नेपाली पत्रकारिताको क्षेत्रमा अहिले नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष को हो ? भन्ने विषय तातो बहस बनेको छ । एउटा पक्षले नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको

भाषा, संस्कृति र सम्पदा संरक्षण गर्नु सबै पुस्ताको साझा दायित्व हो : प्रजिअ थापा

रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले नेपालमा भाषिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्न सबै पुस्ता एकजुट भएर अघि बढ्नुपर्ने बताए । भाषा, लिपि, कला र इतिहास संरक्षण