Logo
समाचार
तरुणदल केन्द्रीय समितिमा रामेछापबाट ८ जना

रामेछाप– नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरूको मनोनयन गरिएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा गठित नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ७७ जिल्लाका

भैसेश्वर सामुदायिक खानेपानी भवन उद्घाटन

रामेछाप- मन्थली नगपालिका–१ स्थित भैसेश्वर सामुदायिक खानेपानी तथा सरसफाइ समितिको नव निर्मित भवन उद्घाटन गरिएको छ । शुक्रवार औपचारिक कार्यक्रमकाबिच वास्तु शास्त्र विधि अनुसारको पूजाआज गरि भवन उद्घाटन गरिएको हो

सभापति कान्छारामले हिलो छ्याप्नु भयो : खड्का

रामेछाप- नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले राजनीतिमा हिलो छ्याप्ने काम गरेको पार्टी सचिव तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसन रामेछापका अध्यक्ष दीपक खड्काले आरोप बताए । गिरिजाप्रसाद कोइराला फाउन्डेसन

रामेछापमा १८ प्रतिशत धान रोपाइँ

रामेछाप- २० औँ राष्ट्रिय धान दिवस रामेछाप जिल्लामा पनि विभिन्न स्थानहरुमा रोपाइ गरेर मनाइएको छ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ जिल्लाका सबै पालिकाहरुले रोपाइ

रामेछापको जनसङ्ख्या घट्दो क्रममा, साक्षरता दर पनि घट्दै

  रामेछाप– राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले रामेछाप जिल्लाको जनसंख्या ऋणात्मक देखाएको छ । जनगणना २०६८ मा रामेछापको जनसंख्या २ लाख २ हजार ६ सय ४६ रहेकोमा २०७८ को जनगणनामा

रामेछापमा सङ्गठित चोरी तस्करी छैन : भण्डारी

  रामेछाप जिल्लामा वन जंगलको अवस्था, जन्यजन्तु तथा जडिबुटी, बनस्पती र काठ चोरी निकासीसँग सम्बन्धीत रहेर डिभिजन वन कार्यालय रामेछापका प्रमुख ओमसागर भण्डारीसँग गरिएको कुराकानीको सम्पादीत अंश : डिभिजन बन

मन्थली साकोसको बजेट निर्माण

रामेछाप- मन्थली बचत तथा ऋण सहकारी संस्थाले कार्यशाला गोष्ठीले आयोजना गरी आर्थिक वर्ष ०८०÷०८१ को योजना तर्जुमा तथा बजेट निर्माण गरेको छ । संस्थाका अध्यक्ष गोबिन्द प्रसाद घिमिरेको अध्यक्षतामा भएको

ठगीको अभियोगमा धर्मगुरु पक्राउ

रामेछाप- नारी शक्तिको जागरण गराउने भनी ठगी गर्ने दोलखाका एक जना धर्मगुरु ठगी आयोगमा पक्राउ परेका छन् । नारी शक्तिको जागरण गराउने भन्दै विभिन्न व्यक्तिहरुबाट करिब ५ करोड रुपैयाँ र

रामेछाप नगरपालिकाकोे ७३ करोड ५८ लाख

  रामेछाप- रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि ७३ करोड ५८ लाख ७३ हजार ६ सय ९७ रुपैयाँ ६६ पैसाको बजेट ल्याएको छ । नगरपालिकाका उपाध्यक्ष बालकुमारी कार्कीले नगरसभामा

बिहीवार सार्वजनिक बिदा

 रामेछाप- नेपाल सरकारले बिहीवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बकर इदको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले मंगलवार विज्ञप्ति जारी

मेलमिलापकर्ता लागि ८ दिने तालिम

 रामेछाप- मन्थली नगरपालिकाले सामुदायिक मेलमिलाप कर्ताका लागि ८ दिने तालिम सञ्चालन गरेको छ । वडा स्तरमा मेलमिलापकर्ता तयार गरी स्थानीय स्तरका विवाद सामुदायिक मेलमिलापको माध्यमबाट समाधान गर्ने उद्देश्यले तालिम आयोजना

सुनापतिको बजेट ५४ करोड ७८ लाख

रामेछाप- सुनापति गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि पौने ५५ करोड बजेट ल्याएको छ । १३ औँ गाउँसभामा उपाध्यक्ष गीता विष्ट (चौलागाई) ले ५४ करोड ७८ लाखको बजेट प्रस्तुत् गरेकी