Logo
समाचार
लिखु तामाकोशीको नीति तथा कार्यक्रम : दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउनेदेखि रोजगार लक्षित कार्यक्रमसम्म

रामेछाप– रामेछापको लिखु तामाकोशी गाउँपालिकाले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिको आधुनिकीकरणदेखि पशुपालन व्यवसायको प्रद्र्धन गरी पालिकालाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने सम्मको नीति तथा कार्यक्रम ल्याएको छ । लिखु

बाँकीमैरी–रिठ्ठाबोट–चण्डीडाँडा सडक गुणस्तरहीन

 रामेछाप- रामेछाप नगरपालिका–३ साँघुटारको बाँकीमैरी– रिठ्ठाबोट–चण्डीडाँडा सडक स्तरोन्नतिको काम गुणस्तरहीन भएको पाइएको छ । अनुगमनका क्रममा सडकको काम गुणस्तरहीन पाइएको रामेछाप नगरपालिका योजना शाखाका इन्जिनियर प्रवीण गिरीले जानकारी दिए । उपभोक्ता

अनधिकृत रकम असुल गर्ने कर्मचारीलाई कारबाही गर्न सेवाग्राहीको माग

रामेछाप- रामेछापको लिखु तामाकोशी गाउँपालिका पशु विकास शाखाका कर्मचारीले पशु कृषकसँग अनधिकृत रुपमा रकम असुली गरेको भन्दै त्यस्ता कर्मचारीलाई कारबाही गर्न माग गरेका छन् । पशु चौपायामा पैmलिएको लम्पी स्किन

“वित्तीय साक्षरताले पैसा कमाउने बाटो पहिलाउछ”

गल्याङ्ग नगरपालिकाको वित्तीय साक्षरता सहजकर्ता कल्पना भट्टराईको सहयोगमा सागर विक्रम बस्नेत । धन कमाउन बिदेश नै जानु पर्ने रहेन छ बरु बिदेश जाने लगानी समयमै व्यवसायमा लगाउन सके गाउँमै बसेर

पत्रकार महासंघ रामेछापमा चौतारीले लगाए ताला

रामेछाप- प्रेस चौतारी नेपाल रामेछापले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापमा ताला लगाएको छ । पत्रकार महासंघको सदस्यता शुद्धीकरण सम्बधी मापदण्ड २०७९ विपरीत सदस्यता सुद्धिकरण र नयाँ सदस्यता सिफारिस गरेको

वित्तीय लक्ष्य बनाएर बचत गर्न सके भविष्य उज्वल छ

जानकी गाउँपालिकाको वित्तीय साक्षरता सहजकर्ता बसन्ती चौधरीको सहयोगमा सागर बिक्रम बस्नेत कैलाली- आफूसँग पैसा नहुँदा अरुले गर्ने व्यवहार फरक हुदो रहेछ । श्रीमानको समेत कमाइ नहुँदा गाह्रो साह्रो पर्दा अर्काको

दोस्रो राष्ट्रिय डुङ्गा प्रतियोगिताको उपाधी सुनसरीलाई

 रामेछाप- रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटस्थित सुनकोसी र तामाकोसी नदीको संगमस्थल नजिकै आयोजना गरिएको दोस्रो राष्ट्रिय लाउ (डुङ्गा) प्रतियोगिताको उपाधी सुनसरी ‘के’ ले जितेको छ । डबलतर्फ सुनसरी जिल्ला ‘के’ ले

सुनापतिका ७५ घरलाई हिलटेक

रामेछाप– सुनापति गाउँपालिका–२ दिमीपोखरीका ७५ घरधुरीलाई ५ सय लिटरको हिलटेक वितरण गरिएको छ । करेसाबारी प्रवद्र्धन गर्ने उद्देश्यले ठूलो छाँगा–सिम्पानी–चाँपश्वरा लिफ्ट सामुदायिक खानेपानी आयोजनका उपभोक्तालाई हिलटेक वितरण गरिएको हो ।

अनुगमनको नाममा प्रशासनको आतंक

रामेछाप– रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेको नेतृत्वमा रहेको बजार अनुगमन समितिले पछिल्लो पटक यही जेठ २४ गते बजार अनुगमन गर्यो । समय–समयमा अनुगमन भइरहे पनि यस पटक भने

पत्रकार सत्यालले त्यागे महासंघको सदस्यता

रामेछाप– पत्रकार सौजन्यप्रसाद सत्यालले नेपाल पत्रकार महासंघको सदस्यता स्वेच्छिक रुपमा त्याग गरेका छन् । नेपाल पत्रकार महासंघले शुद्धिकरण अभियान चलाइरहेका बेला पत्रकार सत्यालले आपूm पत्रकारितामा भन्दा कानुनी व्यवसायमा बढी अभ्यस्त

नगरपालिका ७ सुकाजोरको सार्वजनिक सुनुवाइ

रामेछाप– रामेछाप नगरपालिका–७ सुकाजोरले चालु आर्थिक वर्ष २०७९÷८० को दोश्रो चौमासिक अवधिसम्म संचालन भएका विकास निर्माण र सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई गरेको छ । शनिवार सम्पन्न कार्यक्रममा वडाले

गौरीशंकर मन्टेश्वरी शिक्षक तालिम

रामेछाप– गौरीशंकर माध्यमिक विद्यालय रामेछापले मन्टेश्वरी शिक्षक तालिम सञ्चालन गरेको छ । रामेछाप नगरपालिका अन्तर्गतका माध्यमिक विद्यालयमा कार्यरत शिशु कक्षा र आधारभूत तहमा अध्यापनरत शिक्षकहरुका लागि पाँच दिवसीय मन्टेश्वरी शिक्षक