wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/u746102118/domains/hamroonlinenews.com.np/public_html/wp-includes/functions.php on line 6114रामेछाप- रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कका पहिरो पीडितलाई नेकपा एमाले रामेछापले आर्थिक सहयोग गरेको छ । एमाले रामेछापले बिहीवार पीडितहरूको अस्थायी शिविरमा पुगेर आर्थिक सहयोग गरेको हो । पहिरोमा
रामेछाप- कृष्णले लाखेको बध गरेसँगै यस वर्षको गाइजात्रा सकिएको छ । आफ्नो संस्कार संस्कृति संरक्षण गर्ने उद्देश्यले रामेछाप जिल्लाको सदरमुकाम मन्थलीका नेवार समुदायले गत वर्षदेखि गाइजात्रा बनाउन थालेको हो ।
रामेछाप- रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा पहिरोमा पनि ११ जना बेपत्ता भएको छन् । गय राति ११ बजेको समयमा गाउँमाथिबाट आएको पहिरोमा गरी ११ जना बेपत्ता भएको स्थानीय दावासङ्बु शेर्पाले
रामेछाप- बुधवार राति प्रत्यूस् इन्टरप्राइजेज एण्ड सप्लायर्सबाट फ्रिजीको कम्पे्रसर चोरी गर्ने मन्थली नगरपालिका–१ का हरिबहादुर खड्का विरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । प्रत्यूस् इन्टरप्राइजेज एण्ड सप्लायर्सका प्रोप्राइटर युवराज
रामेछाप- बुधवार राति प्रत्यूस् इन्टरप्राइजेज एण्ड सप्लायर्सबाट फ्रिजीको कम्पे्रसर चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । चोरी गर्ने मन्थली नगरपालिका–१ का ३९ वर्षिय हरिबहादुर खड्कालाई बिहीवार राति चोरीका
रामेछाप –रामेछापको सदरमुकाम मन्थलीमा फेरि चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले चोरीका घटनालाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई कडाइ गरिएको भन्ने जानकारी दिएको दुई दिन नवित्दै मन्थलीको मुख्य बजारमै
रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट सार्वजनिक यातायातमा १ घण्टाको यात्रापछि पुगिन्छ तिर्थबहादुर पुलामी मगरको घर । २०७८ सालमा वैदेशिक रोजगारीका लागि साउदी अरब गएका तिर्थबहादुरको घरमा उनका श्रीमती र
काभ्रे– आफूले चलाएको पसलले कति पैसा कमायो भन्ने थाहा नपाउने भएकी तारादेवीका श्रीमान १० बर्षदेखि मलेसियामा काम गर्दै छन् । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–४ चैनपुरकी तारादेवी गौतम (न्यौपाने) उमेरले ४२
कार्यवाहक वडा अध्यक्ष खिरलाल तामाङ र स्थानीय दिपेश बुढाथोकीबिच भएको सम्वादको अडियो रामेछाप- रामेछापको मन्थली नगरपालिका–७ का कार्यवाहक वडा अध्यक्ष खिरलाल तामाङले सेवाग्राहीमाथि आफ्नो रबैया देखाएका छन् । मन्थली
रामेछाप- समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) ले रामेछापका २ वटा पालिकाहरुमा बाल अधिकारका लागि सँगसँगै परियोजना संचालन गर्ने भएको छ । मन्थली नगरपालिका सबै वडाहरु
रौतहट– समय र परिबेश कतिवेला फेरिन्छ यसको पूर्वानुमान गर्न गाह्रो पर्छ । तर खराब परिवेशलाई पनि कसरी आफू अनुकुल बनाउने भन्ने योजना भने सबैले बनाउनु जरुरी हुन्छ । कमाउन
रामेछाप- अविरल वर्षपछिसँगै आएको बाढी पहिरोले रामेछाप जिल्लाको विभिन्न स्थानमा सडकहरू अवरुद्ध भएका छन् । गयरातिको वर्षाले पहिरो खस्दा रामेछाप लिखु तामाकोशी गाउँपालिकाको धोबी–सैपु सडक खण्ड अवरुद्ध भएको छ