Logo
समाचार
वर्षाले बिग्रिए भत्केका सडक दशैँपछि मात्रै पूर्ण मर्मत गरिने

नवराज विश्वकर्मा रामेछाप । जिल्लामा वर्षाका कारण बिग्रिएका भत्किएका सडक दशैँपछि मात्रै पूर्णरुपमा मर्मत गरिने भएको छ । गत जेठ २८ गतेदेखि सुरु भएर हालसम्म जारी रहेको मनसुनका कारण भएको

निष्ठा, निरन्तरता, इमान्दारिता र अनुशासनका लागि उम्मेदवारी: डा. सुमन कर्माचार्य

रामेछाप–रामेछापको सदरमुकाम मन्थली यतिबेला नेपाली काँग्रेसको जिल्ला अधिवेशनको माहौलले तातिइरहेको छ । प्रदेशसभा स्तरको निर्वाचन सम्पन्न भइसको छ भने जिल्ला पदाधिकारी र महाधिवेशन प्रतिनिधिको निर्वाचनको तयारी पूरा भइसकेको छ ।

नक्कली लाइसेन्स बोकेका अटो चालक पक्राउ

रामेछाप । नक्कली लाइसेन्स बोकेर अटो चलाउने एक चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मन्थली नगरपालिका–६ भलुवाजोरका २६ वर्षीय बिर्खबहादुर माझी रहेका छन् । मन्थलीस्थित आकाशेबाट मन्थली बजारतर्फ आउँदै

सवारी कारबाहीबाट रामेछापमा दुई महिनामा साँढे २१ लाख बढी राजस्व संकलन

नवराज विश्वकर्मा रामेछाप । रामेछापमा चालू आर्थिक वर्ष २०७८/७९ मा दुई महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार भन्दा बढी सवारी कारबाहीमा परेका छन् । श्रावण र भाद्र महिनामा

सुनकोसी २ जलविद्युत आयोजना खारेजीको माग गर्दै माझी समुदाय आन्दोलीत

रामेछाप । सुनकोसी २ जलविद्युत आयोजना खारेजीको माग गर्दै आयोजना प्रभावित क्षेत्रका माझी समुदाय आन्दोलीत भएका छन् । सुनकोसी २ जलविद्युत आयोजनाको विरोध गर्दै आएका प्रभावित क्षेत्रका स्थानीयले आयोजना खारेजीको

रामेछापमा कक्षा ११ देखि स्नातक तहसम्मका २ हजार ४ सय ८२ विद्यार्थीले खोप लगाए

नवराज विश्वकर्मा रामेछाप । रामेछाप जिल्लामा कक्षा ११ देखि स्नातक तहसम्म अध्ययनरत १८ वर्षमाथिका २ हजार ४ सय ८२ जना विद्यार्थी कोरोना भाइरस (कोभिड–१९) संक्रमण विरुद्धको खोप लगाएका छन् ।

वडा अध्यक्षद्धारा जन्मदिनमा विपन्न बालबालिकालाई आर्थिक सहयोग

नवराज विश्वकर्मा रामेछाप । रामेछाप नगरपालिका वडा नं. ५ रामपुरका वडा अध्यक्ष भीमबहादुर तामाङले आफ्नो जन्मदिनको अवसरमा विपन्न तथा अभिभावक बिहीन बालबालिकालाई आर्थिक सहयोग गरेका छन् । वडा अध्यक्ष तामाङ

कवि अविका थापाको ‘आमा’ कविताङ्ग्रह विमोचन

प्रकाश न्यौपाने रामेछाप । नवोदित कवि अविका थापा मगरद्वारा लिखित ‘आमा’ कविता सङ्ग्रहको एक कार्यक्रमका बीच ज्योति माध्यमिक विद्यालय, गाल्वामा विमोचन गरिएको छ । सुनापति गाउँपालिका वडा नं.–२ का वडा

जीप दुर्घटनामा घाइते भएकी काँग्रेस नेतृको उपचारको क्रममा मृत्यु

नवराज विश्वकर्मा रामेछाप । नेपाली काँग्रेसका कार्यकर्ता सवार जिप दुर्घटनामा परी गम्भीर घाइते भएकी शारदा खत्रीको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी सुनापती गाउँपालिका–३ की

नेकपा एकीकृत समाजवादी पार्टी रामेछापमा रमेश बस्नेतको नेतृत्वमा २ सय १ सदस्यीय जिल्ला समिति चयन

रामेछाप । नेकपा एकीकृत समाजवादी पार्टीले रामेछापमा रमेशकुमार बस्नेतको नेतृत्वमा २ सय १ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ । शानिबार आयोजना गरिएको भेलाले मन्थली नगरपालिकाका मेयर समेत रहेका रमेशकुमार

मृतकका परिवारलाई घरमै पुगेर राहत

रामेछाप । प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले मृतकका परिवारलाई घरमै पुगेर राहत प्रदान गरेका छन् । जिल्ल बिपत ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी पहाडीले गत भदौ १६

चाडपर्वको मौकाछोपी अखाद्य तथा गुणस्तरहीन बस्तु बिक्री गरे कारबाहीः मनपा

नवराज विश्वकर्मा रामेछाप । मन्थली नगरपालिकाले नजिकिँदै गरेको नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठजस्ता पर्वलाई लक्षित गरी अस्वभावित मूल्य वृद्धि तथा कृत्रिम अभाव सिर्जजना गरी अखाद्य र गुणस्तरहीन बस्तुको