Logo
समाचार
‘तपाईको मास्क खोइ?’ कार्यक्रम अन्तर्गत प्रहरीले ६ हजार मास्क बाँडे

नवराज विश्वकर्मा रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले तपाईको मास्क खोइ ?’ कार्यक्रम अन्तर्गत गएको वैशाखदेखि हालसम्म ६ हजार ३ सय १० थान मास्क सर्वसाधारणलाई निःशुल्क वितरण गरेको छ ।

हतियार देखाई त्रसित बनाएर चोरी गर्ने चार जना पक्राउ

रामेछाप । भरुवा बन्दुक तथा धारिलो हरिया देखाएर त्रसित बनाई चोरी डकैती गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरि सार्वजनिक गरेको छ । गएको भदौ ३१ गते टाउँको

बालयौन दुरुपयोग कसूरमा एक किशोर पक्राउ

नवराज विश्वकर्मा रामेछाप । बालयौन दुरुपयोग कसूरमा रामेछापको सुनापति गाउँपालिकाका एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनापती गाउँपालिका वडा नं. २ मैरेका १८ वर्षीय राजकुमार रायमाझी रहेका छन्

संविधान दिवसमा रामेछाप कारागारबाट १३ जना कैदी छुटे

नवराज विश्वकर्मा रामेछाप । सातौँ संविधान दिवसको अवसरमा जिल्ला कारागार रामेछापबाट १३ जना कैदीबन्दी छुटेका छन् । बिभिन्न कसुरको मुद्दामा दोषि ठहर भई ५० प्रतिशत कैद भुक्तान गरिसकेका ११ जना

बिदेशभन्दा गाउँकै कृषि प्यारो

रामेछाप । तरिका पुर्याएर श्रम गर्नसके विदेश जानुपर्दैन, गाउँकै माटोमा सुन फल्न सक्छ भन्ने उदाहरण दिएका छन् रामेछापको खाँडादेवी– ३ सित्खाका ४ जना युवाले । वैदेशिक रोजगारीबाट फर्किएर रोजगारीका लागि

रामेछापको वन संरक्षणमा चूनौती

नवराज विश्वकर्मा रामेछाप । रामेछाप जिल्लामा वन संरक्षण चुनौती बन्दै गएको छ । वन पैदावर उपयोग गर्न चासो देखाउने उपभोक्ताहरु नै वन व्यवस्थापन र संरक्षणमा जिम्मेवार नबन्दा जिल्लामा रहेका वन

सालकको खपटा सहित दुई जना पक्राउ

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका–१ भैंसेश्वरबाट शुक्रबार प्रहरीले संरक्षित बन्यजन्तु सालकको खपटा सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो र जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको

मन्थलीमा खुल्यो अटो मर्मत केन्द्र

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा अटोको सम्पूर्ण पार्ट्स सहितको मर्मत केन्द्र सञ्चालनमा आएको छ । सस्तो र सुलभ मूल्यमा अटोको सम्पूर्ण पार्ट्सपूर्जा सहित मोटरसाइकलको समेत मर्मत गर्ने गरि सञ्चालनमा ल्याइएको

मनपाको जनप्रतिनिधिका सुविधा खर्च वार्षिक १ करोड २९ लाख बढी

नवराज विश्वकर्मा रमेछाप । मन्थली नगरपालिकाको जनप्रनिधिहरुको वार्षिक सेवा सुविधा खर्च १ करोड २९ लाख रुपैयाँ भन्दा बढी हुन्छ । आर्थिक वर्ष २०७७÷०७८ मा मन्थली नगरपालिकाका जनप्रतिनिधिहरुको सेवा सुविधामा एक

चार वर्षमा रामेछाप ३८ हजार ९६९ जनाले मात्र गरे स्वास्थ्य बिमा

नवराज विश्वकर्मा रामेछाप । सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ४ वर्षको अवधिमा रामेछाप जिल्लामा ३८ हजार ९ सय ६९ जनाले मात्रै स्वास्थ्य बिमा गराएका छन् । २ नगरपालिका र

एमालेले सभामुखको निष्पक्षतामा प्रश्न उठाउन सुहाउँदैनः चौलागाई

रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापका इञ्चार्ज युवराज चौलागाईले राष्ट्रपतिलाई औँलाको इशारामा नचाउने एमालेले सभामुख अग्नीप्रसाद सापकोटाको निष्पक्षतामाथि प्रश्न उठाएको कत्ति पनि नसुहाएको बताए । सरकार र राष्ट्रपतिबाट जारी भएको

गुट र विभाजनको पक्षमा नलाग्न एमालेको आह्वान

रामेछाप । नेकपा एमाले रामेछापले गुटफुट र विभाजनको पक्षमा नलाग्न जिल्लाका नेता कार्यकर्ताहरुलाई आह्वान गरेको छ । जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेलको अध्यक्षतामा बसेको जिल्ला कमिटीको बैठकले जिल्ला नेता कार्यकर्ताहरुलाई टुटफुट