Logo
समाचार
स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा कडाई माग

रामेछाप– मानव अधिकार संरक्षण सञ्जाल रामेछापले स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा कडाई गर्न सरोकारवालासँग माग गरेको छ । सञ्जालले शुक्रबार विभिन्न दश बुँदे मागसहितको ध्यानकर्षण पत्र जारी गर्दै स्वास्थ्य सुरक्षा मापदण्डको

जबर्जस्ती करणीको आरोपमा दुई युवक पक्राउ

रामेछाप– जिल्ला प्रहरी कार्यालय रामेछापले जवजस्ती करणीको आरोपमा मन्थली नगरपालिकाका दुई युवकलाई पक्राउ गरेको छ । मन्थली नगरपालिका–६ सिमपानीका ३१ वर्षीय मोहन श्रेष्ठलाई शुक्रबार बिहान करिब साँढे ११ः०० बजेको समयमा

रामेछापको दोरम्बामा कोरोनाबाट एकै परिवारका दुई जनाको मृत्यु

रामेछाप– रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा कोरोना संक्रमबाट एकै परिवारका दुई जनाको ज्यान गएको छ । दोरम्बा गाउँपालिका–२ का ४७ वर्षिय कोरोना संक्रमित सविनलाल तामाङ र कोरोनाको लक्षण देखिएका सविनका दाई

निषेधाज्ञा उलंघन गर्ने सवारीसाधन पक्राउ

रामेछाप- जिल्ला प्रहरी कार्यालय रामेछापले निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधनसहित दुई जना पक्राउ गरेको छ । हाल नयाँ भेरियन्ट सहितको नोवेल करोना भाइरसको संक्रमण तीब्र रुपमा बढिरहेको अवस्थामा निषेधाज्ञा गरिएको

रामेछापको ५ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि

रामेछाप– जिल्लाका ५ जना पत्रकाहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कान्तिपुर टेलिभिजन र न्यूज २४ टेलीभिजनका जिल्ला संवाददाता सहित अन्य तीन जना पत्रकारहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको

रामेछापको दुई पालिकाको १२ स्थान कोरोना जोखिमयुक्त क्षेत्र घोषणा

रामेछाप– जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र रामेछापले जिल्लाको मन्थली नगरपालिकाको ९ र गोकुलगंगा गाउँपालिकाको ३ गरि १२ स्थानलाई कोरोना भाइरस संक्रमण जोखिमयुक्त क्षेत्र तोकेको छ । संकट ब्यवस्थापन केन्द्रको

जिल्ला प्रहरी कार्यालय रामेछापले वितेका तीन महिनामा के–के गर्यो ?

रामेछाप– जिल्ला प्रहरी कार्यालय रामेछापले गएको तीन महिनामा गरेको गतिविधि तथा प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले सार्वजनिक गरेको विवरण अनुसार सो अवधिमा फैसला कार्यान्वयनतर्फ बिभिन्न

दुई दिनमा करिब १४ हजार मानिस रामेछाप भित्रिए

रामेछाप– काठमाडौं उपत्यका सहितका तीन जिल्लामा सरकारले लकडाउन गर्ने घोषणा गरेसँगै दुई दिनमै १३ हजारभन्दा बढी मानिस रामेछापमा भित्रिएका छन् । मंगलबार र बुधबार गरी दुई दिनमा उपत्यकासहित अन्य विभिन्न

समानान्तर समिति बनाउनेलाई कारबाही हुन्छः अध्यक्ष श्रेष्ठ

रामेछाप– नेपाल कम्युनिष्ट पार्टी एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले पार्टीको सांगठानिक पद्धति विपरीत समानान्तर समिति बनाउनेहरुलाई कारबाही गर्ने बताएका छन् । माधकुमार नेपाल–झलनाथ खनाल पक्षका नेता कार्यकर्ताहरुलाई लक्षित गरि केपी

प्रहरी निरीक्षक रोशन थापा चैत्र महिनाको सर्बोकृष्ट प्रदेश प्रहरी

हेटौंडा– बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी निरीक्षक रोशन थापा २०७७ सला चैत्र महिनाको सर्बोत्कृष्ट प्रदेश प्रहरी घोषित भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी

रामेछापमा यस वर्ष ४२ किमी सकड कालोपत्रे गरिँदै, दश महिनामा २७ किलोमिटर कालोपत्रे

नवराज विश्वकर्मा रामेछाप– रामेछाप जिल्लामा चालू आर्थिक वर्षमा ४२ किलोमिटर सडक कालोपत्रे गर्ने गरि काम भइरहेको छ । बागमती प्रदेश सरकारको प्रादेशिक शीर्षकतर्फको बजेटबाट विनियोजित बजेटबाट आर्थिक वर्ष २०७७÷०७८ मा

कोरोना भाइरस संक्रमण रोकथामका लागि रामेछापमा चार करोड बढी खर्च

रामेछाप– विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणमा रामेछापका ८ स्थानीय सरकारहरुले चार करोड बढी खर्च गरेका छन् । दुई नगरपालिका र ६ गाउँपालिका गरि