Logo
समाचार
तीन वर्षमा रामेछापको १७.४३ प्रतिशत नागरिकको मात्रै स्वास्थ्य बिमा

रामेछाप– सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम रामेछापका सबै नागरिकको पहुँचमा अझैँ पुग्न सकेको छैन । नेपालको संविधान २०७२ को धारा ३५ मा व्यवस्था गरिएको स्वास्थ्य सम्बन्धी हकमा प्रत्येक नागरिकलाई राज्यबाट

वास्तविक समाचारले न्यायपालिकालाई सहयोग पुग्नेछः जिल्ला न्यायाधीश भट्टराई

रामेछाप– जिल्ला अदालत रामेछापका न्यायधीश मोहनराज भट्टराईले कुनै पनि घटनाबारे बढाइचढाइ नगरी लेखिएका समाचारले न्यायपालिकालाई थप सहयोग पुग्ने बताएका छन् । जिल्ला अदालत रामेछापद्वारा मन्थलीमा बिहीबार आयोजित पत्रकारसँगको भटेघाट कार्यक्रममा

बाइकमा लिफ्ट माग्ने बाहनामा पकेट मार्ने युवती पक्राउ

रामेछाप– प्रहरीले रामेछापको मन्थली नगरपालिकाकी एक युवतीलाई बाइकामा लिफ्ट माग्ने बहाना गरेर पकेट मारेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका–६ मसानटारकी २१ वर्षीया लक्ष्मी माझी रहेकी जिल्ला

सिटिजन लाइफ इन्स्योरेन्सद्धारा मृतकको परिवारलाई मुत्यु बिमा दावी भुक्तानी

रामेछाप- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय रामेछापले मृतकको परिवारलाई मुत्यु बिमा दावी भुक्तानी गरेको छ । बिहिबार मन्थली नगरपालिका वडा नं २ टेकानपुरकी स्वर्गीय सिता कार्कीको श्रीमान गोपी

हाम्रो अनलाइन न्यूज डटकमका प्रधान सम्पादक श्रेष्ठको महासंघमा स्वतन्त्र उम्मेदवारी

रामेछाप– रामेछाप जिल्लाबाट सञ्चालीत हाम्रो अनलाइन न्यूज डटकमका प्रधानसम्पादक सुमित श्रेष्ठले पत्रकार महासंघ रामेछापमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । पत्रकार श्रेष्ठले आफ्ना १४ बुँदे प्रतिबद्धता पत्र सहित नेपाल पत्रकार

अपचलन गरिएको रकम फिर्ता भएपछि पारित भयो लेखापरीक्षण प्रतिवेदन

रामेछाप– विद्यालयको रकम अपचलन भएपछि ९ वर्षदेखि पारित हुन नसकेको काकलिङ्ग माध्यमिक विद्यालय दोरम्बाको लेखा परीक्षण प्रतिवेदन पारित भएको छ । अपचलन भएको विद्यालयको रकम फिर्ता भएपछि अभिभावकहरुको आम भेलाले

नेशनल पोल्टी फार्ममा आगलागि हुँदा लाखौंको क्षति

रामेछाप– जिल्लाको रामेछाप नगरपालिका–८ विटारमा रहेको नेशनल बिडिङ्ग फार्ममा आगलागि हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । शनिबार राति अकास्मात आगलागि हुँदा ३ हजार ५ सय १७ वटा चल्लाहरु

गाउँगाउँमा करदाता शिक्षा कार्यक्रम सञ्चालन

रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिकामा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । गोकुलगंगा गाउँपालिका, रामेछाप उद्योग वाणिज्य संघ र करदाता सेवा कार्यालय रामेछापको संयुक्त आयोजनामा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो

रामेछापमा विद्यार्थी बोकेको बस दुर्घटना १५ घाइते

रामेछाप– रामेछाप मन्थली नगरपालिका सालुबाट विद्यार्थी बोकेर सदरमुकाम मन्थली आउँदै गरेको यात्रु बाहक बस दुर्घटना हुदा १५ विद्यार्थी घाइते भएका छन् । सदरमुकाम मन्थलीमा शुक्रबारबाट हुने मन्थली नगरपालिका स्तरीय राष्ट्रपति

साम्यवाद मानवमैत्री हुन सक्दैनः काँग्रेस नेता हुमागाई

रामेछाप– नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं श्रमिक तथा ट्रेड यूनियन विभागका प्रमुख शिव प्रसाद हुमागाइले साम्यवाद कहिल्यै पनि मानवमैत्री हुन नसक्ने बताए । कम्युनिष्टहरुको हृदय कठोर हुने भन्दै उनीहरु निरंकुश

डेरीमा दूध बेच्ने किसानलाई प्रति लिटर दुई रुपैयाँ अनुदान

रामेछाप– रामेछापको मन्थली नगरपालिकाले डेरीमा दूध बेच्ने पशुपालक किसानलाई प्रति लिटर दूधमा दुई रुपैयाँ अनुदान दिएको छ । गाई, भैसी पाल्ने किसानको संख्या घट्दै गइरहेको बेलामा पुशपालक किसानलाई प्रोत्साहन गर्ने

आफन्तलाई शिक्षकमा जागिर खुवाउन विज्ञ छनौटमै सेटिङ

रामेछाप– रामेछाप नगरपालिका–३ साँघुटारको कालिका इश्वरी आधारभूत विद्यालयमा आफन्तलाई जागिर खुवाउन विद्यालय प्रशासन, विषय विज्ञ र नगरपालिकाको शिक्षा शाखाको कर्मचारीको मिलेमतो भएको सार्वजनिक भएको छ । नगरपालिका भित्रका विद्यालयहरुमा शिक्षक