Logo
समाचार
नेकपा रामेछाप दुई समूहको छुट्टाछुट्टै पार्टी कार्यालय

रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहले रामेछाप जिल्लाम छुट्टै पार्टी कार्यालय खोलेको छ । पार्टीभित्रको विवादसँगै दुई समूहमा विभाजन भएको नेकपा रामेछापको ओली समूहले जिल्ला पार्टीको छुट्टै कार्यालय

मलाई झुठा अभियोग लगाएर फसाउन खोजियोः खड्का

रामेछाप– लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काले आपूmलाई आफ्नै सहयोद्धा, सहकर्मीहरुले झुठो अभियोग लगाएर फसाउन खोजेको बताए । म गाउँपालिका अध्यक्ष भएपछि मैले गाउँपालिकामा गरेको विकास र जनसेवाको कामबाट

केपी ओली पशुपतिनाथ हो, प्रचण्ड माधवहरु भोेलेनाथ हुन् : बस्नेत

रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले केपी ओली नेपाली राजनीतिको पशुपतिनाथ र प्रचण्ड माधवहरु पशुपतिको बाहिर बस्नेत भोलेनाथहरु भएको बताए । केपी ओलीले नेपाल कम्युनिष्ट पार्टीका

‘बोल माया’ गीत बज्दा परदेशीका आफन्तको आँखामा आँशू छल्कियो

रामेछाप– “बोल माया एकबचन बोल तिम्रै बोली छ मलाई अनमोल” पर्दामा प्रकाश सपुतको गीत घन्किइरहँदा कार्यक्रमका अधिकांश सहभागीहरुका आँखाको गहभरी आँशू छल्कियो । दोरम्बा गाउँपालिकाले कार्यान्वयनमा ल्याएको सामी रोजगार प्रबद्र्धन

कम्युनिष्टको झण्डामुनी बसेर कम्युनिष्ट विरोधी गतिविधि गर्ने मुर्दावाद: पौडेल

रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इञ्चार्ज देवशंकर पौडेलले कम्युनिष्टको झण्डामुनी बसेर कम्युनिष्ट विरोधी गतिविधि गर्नेहरुलाई सच्चा कम्युनिष्टहरुले मुर्दावाद भन्नुपर्ने बताए । हामी सबै कार्यकर्ताहरुलाई

खाँडादेवि गाउँपालिकामा काँग्रेसको राँके जुलुस

रामेछाप– नेपाली काँग्रेस खाँडादेवि गाउँपालिका–५ मा सरकारको विरुद्धमा राँके जुलुस निकालेको छ । केपी ओली नेतृत्वको सरकारको असंवैधानिक कदम विरोध गर्दै, अलोकतान्त्रिक, सर्वसत्तावाद र भ्रष्टाचारको विरुद्धमा राँके जुलुस निकालिएको दरुण

भारतको इशारामा खड्ग प्रसादले खड्ग प्रयोग गरेर संविधान काटेः नेता पोखरेल

रामेछाप– नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य लिलामणी पोखरेलले प्रधानमन्त्री खड्गप्रसाद ओलीले खड्ग प्रहार गरेर संविधान काटेको बताए । खड्ग प्रसाद ओलीले भारतको इशारामा सघीय संसद विघटन गरेको समेत

नेकपा रामेछाप नगर कमिटीको एकजुट भएर अघि बढ्न अपिल

रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछाप नगर कमिटीले गएको पौष ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको घटनाको भत्सर्ना गर्दै रामेछाप नगर कमिटी एक ढिक्का भएर अगाडि बढ्ने बताएको

बाख्रा कृषकलाई कृषि यन्त्र उपकरण प्रदान

रामेछाप– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बाख्रा जोन क्षेत्रका बाख्रा पालक कृषकहरुलाई साना कृषि यन्त्र उपकरणहरु वितरण गरेको छ । बाख्रा जोन क्षेत्रका कृषकलाई कृषि यान्त्रिकीकरण सहयोगका लागि कृषि यन्त्र वितरण

बाख्रा जोनका कृषकलाई बोयर क्रस बोका तथा पाठी वितरण

रामेछाप– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले जिल्लाको बाख्रा जोन क्षेत्रका कृषकहरुलाई पुशनश्ल सुधार तथा उत्पादन बृद्धि कार्यक्रम अन्तर्गत बोयर क्रस बोका तथा पाठीहरु वितरण गरेको छ ।

नेपालमा शान्ति हुन राजा आउनुपर्छः कंडेल

रामेछाप– राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका अध्यक्ष रामचन्द्र कंडेलले नेपालमा शान्ति र स्थायित्व कायम हुनको लागि राजा आवश्यक रहेको बताए । हिजो देशमा एउटा मात्रै राजा थियो, अहिले देशमा धेरै वटा

रामेछाप नगरपालिकामा भलिबल मैदान सहितको कवर्ड हल बन्दै

रामेछाप– रामेछाप नगरपालिका–७ सुकाजोरमा निर्माण हुन लागेको कवर्ड हलको शिलान्यास गरिएको छ । १ सय ९ फिट लम्वाई र ८६ फिट चौडाई रहने कवर्ड हलको शिलान्यास आइतबार रामेछाप नगरपालिका प्रमुख