Logo
समाचार
गम्भीर घाइते बालिकाको हेलिकप्टरबाट उद्धार

रामेछाप– दोरम्बा गाउँपालिका–४ खारपानीमा कुकुरले टोक्न आएरपछि भाग्ने क्रममा लडेर गम्भीर घाइते भएकी १३ वर्षिय बालिकाको हेलीकप्टरबाट उद्धार गरिएको छ । भाग्ने क्रममा बालिका लडेर गम्भीर घाइते भएपछि वडा अध्यक्ष

नेकपा रामेछापले प्रधानमन्त्रीलाई बुझाए विरोध पत्र

रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–मावध पक्षले प्रधानमन्त्री केपी ओलीले संविधानको ठाडो उल्लंघन गरि असंवैधानिक र अलोकतान्त्रिक पदम चालेको भन्दै विरोध पत्र बुझाएको छ । प्रचण्ड–माधव पक्षले जिल्ला प्रशासन कार्यालय

अन्ततः प्रधानाध्यापक गिरीले गल्ती स्वीकार गरे

रामेछाप– मन्थली नगरपालिका–९ पुरानागाउँको स्थानापति माध्यमिक विद्यालयको प्रधानाध्यापक रामबाबु गिरीले छात्राबृत्ति वितरण र माध्यमिक पुस्तकालय स्थापनामा गल्ती भएको स्वीकार गरेका छन् । विद्यालयले प्रेस विज्ञप्ति प्रकाशित गरि छात्राबृत्ति, माध्यमिक पुस्तकालय

रामेछाप जिल्ला समितिको पूर्ण बैठक भइसक्योः नेकपा रामेछाप

रामेछाप– नेपाल कम्युनिष्ट पार्टी नेकपाको नामबाट बुधबारको लागि जिल्ला समिति रामेछापको तेश्रो पूर्ण बैठक तथा विस्तारित भेला बोलाइएको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापका अध्यक्ष र सचिवले संयुक्त प्रेस विज्ञप्ति

छात्राबृत्ति र पुस्तकालयको पैसा हेडसरको खल्तीमा

रामेछाप– मन्थली नगरपालिका–९ पुरानागाउँको स्थानापति माध्यमिक विद्यालयले छात्रा र दलित विद्यार्थीको लागि आएको छात्राबृत्ति र माध्यमिक पुस्तकालयको लागि आएको पैसा हिनामिना गरेको खुलासा भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष,

रासम रामेछापको सहयोगमा बेवारिस विरामीको उद्धार

रामेछाप– घर तेह्रथुम जिल्ला र मोहन लिम्बु नाम बताउने एक बेवारिस विरामीको रामेछापका सहयोगी मनहरु समूहमा आवद्ध युवाहरुले उद्धार गरि उपचारको लागि काठमाडौं पठाएको छ । रामेछापको मन्थली बजारस्थित कटहरबोटको

सुनापति र खाँडादेवि गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री वितरण

रामेछाप– सुनापति र खाँडादेवी गाउँपालिकालाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । सामुदायिक विकास समाज अन्तरगत महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाले स्वास्थ्य सामाग्री सहयोग गरेको हो । सुनापति

केपीओली विरुद्ध प्रचण्ड–माधव समूहको मशाल जुलुुस

रामेछाप– प्रधानमन्त्री केपी ओली विरुद्ध नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहरुका कार्यकर्ताले सोमबार झाँस मशाल जुलुस निकालेको छ । केपी ओलीले संविधान विपरीत संघीय संसद विघटन गरेर अधिनायकवाल लागू गरेको

सरकारको विरुद्धमा नेपाली काँग्रेसको विरोध ¥याली

रामेछाप– नेपाली काँगे्रस रामेछापले सरकारको विरुद्धमा विरोध ल्याली निकानेको छ । केपी ओली नेतृत्वको सरकारले संघीय संसद विघटन गरेर असंवैधानिक पदम चालेको भन्दै नेपाली काँग्रेस रामेछापले विरोध ¥याली निकालेको हो

चोरीको घाँस ल्याउँदै गर्दा अक्वा शैलुङ्ग पानीको गाडी स्थानीयले प्रहरीलाई बुझाए (भिडियो सहित)

रामेछाप– रामेछाप नगरपालिकाको बाबियाखर्ककबाट घाँस चोरेर ल्याउँदै गर्दा अक्वा शैलुङ्ग प्रशोधित पिउने पानीको गाडी स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । थानापति बाख्रा पालन कृषक समूहद्धारा मन्थली नगरपालिकाको गाइखुरामा पालिएको

एकोहोरो शंख बजाउँदै काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरे

रामेछाप– संघीय संसद विघटनको विरुद्धमा नेपाली काँग्रेस रामेछापले आइतबार साँझ राँकेजुलुस निकाल्नुका साथै राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केली ओलीको पुत्ला दहन गरेका छन् । विघटिक संघीय संसद पुनस्थापनाको माग

रामेछापको समृद्धिको लागि संघीय र स्थानीय सरकारकोबीचमा पुलको काम गर्नेछुः प्रजिअ शर्मा

रामेछाप– रामेछापको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले रामेछाप जिल्लाको समृद्धिको लागि आपूmले संघीय सरकार र स्थानीय सरकारकोबीचमा पुलको काम गर्ने बताएका छन् । जिल्लाको विकासलाई प्रभावकारी बनाउन स्थानीय सरकारसँग समन्वय