१७ साउन, रामेछाप– मन्थली नगरपालिका–८ चिसापानी र रामेछाप नगरपालिका–२ देउरालीका–४ का दर्जनौं युवाहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कम्युनिष्ट सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको
सन्तोष ढुङ्गेल १६ साउन, रामेछाप– विश्वभरी महामारिको रुपमा पैmलिरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन जिल्ला प्रशासन कार्यालय रामेछापले आम नागरिकलाई पूर्व जानकारी दिएर सञ्चालन गरेको अनिवार्य मास्कको प्रयोग गराउने अभियानको उल्लंघन
१५ साउन, रामेछाप– राष्ट्रिय दलित पत्रकार संघ रामेछापको अध्यक्षमा लेखबहादुर विक चयन भएका छन् । बिहीबार मन्थलीमा सम्पन्न भएको भेलाले लेखबहादुर विकको अध्यक्षतामा सात सदस्यीय राष्ट्रिय दलित पत्रकार संघ जिल्ला
१५ साउन, मकवानपुर–आर्थिक प्रलोभनमा परि सेवाग्राहीसँग पैसा लिने चार जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ । प्रदेश प्रहरीबाट खटिएका विशेष टोलीले गत १२ गते सवारी चालकसँग रकम असुली गरेको भेटिएपछि
१५ साउन, रामेछाप– खाँडादेवि गाउँपालिकाले अनियमितता गरेको भन्दै गाउँपालिकाका स्थानीयले रिपोर्टर्स क्लव काठमाडौंमा पत्रकार सम्मेलन गरेका छन् । खाँडादेवि गाउँपालिकामा अनियमितता भएको भन्दै अनियमितता रोक्न बनेको संघर्ष समितिले रिपोर्टर्स क्लव
१५ साउन, मकवानपुर– बागमती प्रदेश प्रहरी कार्यालयको परिसरभित्र कभडहल (बहु उद्देश्यीय भवन) को शिलान्यास भएको छ । बिहीबार एक कार्यक्रमकोबीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले
१५ साउन, रामेछाप–जिल्लामा पछिल्लो समय आँखाको विरामी बढेका छन् । जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीमा लकडाउनको अवधिमा मात्रै ६ सय ९० जनाले आँखा जाँच गराएका छन् भने १ सय ५०
१४ साउन, रामेछाप— पटक–पटक गुनासो भर्दा पनि भूकम्पबाट पूर्णरुपमा क्षति भएका घर पुनर्निर्माण लाभग्राहीको सूचीमा नपरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्णय विरुद्ध पुनरावलोकनका लागि उजुरी दर्ता गराउनेहरुको भिड लागेको छ ।
१४ साउन, रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले घरबाट बाहिर निस्कदा मास्क लगाउनुलाई अनिवार्य गरेको छ । नेपाल सरकारले लकडाउन हटाए पनि कोरोना भाइरसको जोखिम बढ्दो क्रममा रहेको बेला जिल्ला प्रशासन
१३ साउन, मकवानपुर–आर्थिक प्रलोभनमा परि सेवाग्राहीसँग पैसा लिने चार जना प्रहरी कर्मचारीलाई प्रदेश प्रहरीबाट खटिएका विशेष टोलीले नियन्त्रणमा लिएको छ । आफ्नो जिम्मेवारीलाई भुलेर विभिन्न बाहनामा सवारी चालकसँग रकम असुली
माधवप्रसा उपाध्याय १२ साउन – सरकारले विद्यार्थीहरुलाई उपयोगी मानिएको प्रश्नपत्रको संगालो र प्राटिक्सबुकको बिक्री वितरणमा रोक लगाएको छ । सरकारले प्रश्नपत्रहरुको संगालो, प्राटिक्स बुकलगायतका सामग्रीहरु छपाइ, बिक्री वितरण गर्न रोक
१२ साउन, रामेछाप–इलाका प्रहरी कार्यालय चोप्राङको भवन खाँडादेवि गाउँपालिकाको अवरोधको कारण निर्माण हुन सकेको छैन । प्रहरीले गाउँपालिकासँग अनुमति नलिई इलाका प्रहरी कार्यालयको भवन निर्माण गर्न लागेको भन्दै टेण्डर प्रक्रिया