Logo
समाचार
कोरोना संक्रमितको संखया ५८४

१० जेठ, काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । शनिबार थप ३६ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ५ सय ८४ पुगेको हो । शनिबार भेटिएको

गाउँपालिका अध्यक्षद्धारा ज्येष्ठ नागरिकमाथि कुटपिट

९ जेठ, रामेछाप– लिखुतामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काले ज्येष्ठ नागरिकलाई कुटपिट गरेका छन् । सडकको विषयमा विवाद हुँदा गाउँपालिका अध्यक्ष खड्काले आफ्नै काका ६७ वर्षिय जुद्धबहादुर खड्कामाथि कुटपिट गरेका

एक रात पनि टिकेन प्रशासनको सिल

९ जेठ, रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थलीस्थित लक्ष्मी आयल स्टोर्समा लगाएको ताला एकरात पनि टिक्न सकेन । जिल्ला प्रशासन कार्यालय रामेछापको प्रशासकीय अधिकृत भाष्कर दाहाल नेतृत्वको टोलीले बिहीबार साँझ

लक्ष्मी आयल स्टोर्सको कालो धन्दा, जहाजमा प्रयोग भइसकेको इन्धन पेट्रोलमा मिसाएर बिक्री, प्रशासनले लगायो पम्पमा ताला

८ जेठ, रामेछाप– मन्थलीस्थित भैसेश्वरमा सञ्चालीत लक्ष्मी आयल स्टोर्सले पेट्रोलियम पदार्थमा मिसावट गरेको खुलासा भएको छ । विगत चार दिन यता लक्ष्मी आयल स्टोर्समा पेट्रोल हालेका करिब एकसय वटा मोटरसाइकलमा

कोरोनाभाइरसको कारण आयआर्जन गुमाएका युवालाई किबि र कागतीको विरुवा

८ जेठ, रामेछाप– खाँडादेवि गाउँपालिका चोप्राङका स्थानीय युवाहरुलाई आधुनिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले सामुदायिक विकास समाज रामेछापले २ हजार १ वटा किबि र ३ सय १० वटा कागतीको विरुवा निःशूल्क

खाडाँदेवि गाउँपालिकाको धारापानी टोल सिल

गम्भीर वि.क. ७ जेठ, रामेछाप– खाँडादेवि गाउँपालिका–१ अन्तर्गत धारापानी टोलका एक जना ब्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि संक्रमितको घर आसपासको क्षेत्रलाई सिल गरिनुका साथै उनका परिवारलार्ई क्वारेन्टाइनमा राखिएको छ ।

नेपाल कोरोना संक्रमित संख्या ४२७ पुग्यो

७ जेठ, रामेछाप– नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू मध्ये बाँकेमा ६ जना रहका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५

जिल्ला प्रशासनको निर्णय कार्यान्वयनमा विविधता

७ जेठ, रामेछाप– रामेछापको सम्पर्क सिधा तराइसँग जोडिएकाले रामेछाप जिल्ला सम्भावित कोरोना संक्रमणको उच्च जोखिममा रहेको जिल्ला हो । रामेछापको सदरमुकाम मन्थली दोलखा, सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाको प्रवेशद्धारा भएकाले तराई

काँग्रेस रामेछापका नेताहरुको नजरमाः स्वर्गीय काँग्रेस नेता रुद्रप्रसाद ढुङ्गेल

रुद्रप्रसाद ढुङ्गेलजीमा हार्दिक श्रद्धाञ्जली   २०१७ साल पुष १ गते राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेपछि २०१८ साल देखिनै शाही कदमको विरुद्धमा पञ्चायती व्यवस्था रहुन्जेल रुद्रप्रसाद ढुंगेलजी नेपाली काँग्रेसले चलाएको हरेक

रामेछापको आइसोलेसनमा भर्ना भएका मध्य ८ जनाको रिपोर्ट नेगेटिभ

५ जेठ, रामेछाप– कोरोनाभइरसको आशंकामा जिल्ला अस्पताल रामेछापको आइसोलेसन बेडमा भर्ना भएका १४ जनामध्य ८ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । अग्रभागमा रहेर काम गर्ने

कर्णाली प्रदेशमा पनि भेटियो कोरोना संक्रमित, संक्रतिको संख्या ३७५

५ जेठ, रामेछाप– नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ जना पुगेको छ । सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५

रहेनन् प्रजातान्त्रिक आन्दोलनका योद्धा

५ जेठ, रामेछाप– प्रजातान्त्रिक आन्दोलनका एक योद्धा रुद्रप्रसाद ढुङ्गेलको ८२ वर्षको उमेरमा सोमबार निधन भएको छ । रामेछाप जिल्लाको पकरबासमा जन्मिएका ढुङ्गेल प्रजातन्त्र प्राप्तिका आन्दोलनका एक इमान्दर र शाहसिक योद्धाका