Logo
समाचार
शुक्रबारदेखि खाद्यन्न पसल बिहान खुलाउने प्रशासनको निर्णय

२७ चैत्र, रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले खाद्यन्न, दूध, तरकारी र ग्याँस डिपो बिहान ६ बजेदेखि ९ बजेसम्म खुलाउने निर्णय गरेको छ । अत्यावश्यक सेवाहरु स्वास्थ्य औषधी, फार्मेसी, एम्बुलेन्स, शब

तामाकोसी अस्पतालमा मृत्यु भएका बृद्धको स्वाब परीक्षणमा नेगेटिभ

२६ चैत्र, रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा रहेको तामाकोसी अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको बृद्धको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । मृतकको स्वाव परीक्षण रिपोर्ट नेगेटिभ आएको तामाकोसी अस्पतालका

दुधौलीका वडा अध्यक्षले १ हजार थान मास्क लुकाए

बलवीर भुजेल २५ चैत्र, सिन्धुली– दुधौली नगरपालिका–१ मा एक हजार मास्कको विषय अहिले चर्चामा रहेको छ । नगरपालिकाले वडाबासीका नाममा वितरण गर्न पठाएको २ हजार ५ सय थान मास्क मध्य

गोकुगंगामा तरुण दलले वितरण ग¥यो पीपीई

२५ चैत्र, रामेछाप– विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणको लागि नेपाल तरुण दल रामेछापले गोकुलगंगामा पीपीई प्रदान गरेको छ । तरुण दलले गोकुलगंगा गाउँपालिकाको ६ वटै वडालाई पीपीई प्रदान

मन्थली बजार र आसपासमा ४३ हजार लिटर डिसइन्फेक्सन स्प्रे छर्किइयो

२४ चैत्र, रामेछाप- मन्थली नगरपालिकाले मन्थली बजार, मन्थलीको मुख्य तथा सहायक सडकहरुमा कोरोना भाइरसको संक्रमणबाट जोगिन डिसइन्फेक्सन स्प्रे छर्किएको छ । विश्वभरी नै कोरोना भाइरसको महामारी फैलिरहेको बेला मन्थली नगरपालिकाले

स्थानीयलाई सचेतना जगाउँदै टोलसुधार समिति

२३ चैत्र, रामेछाप– मन्थली नगरपालिका–१ खुमलटार टोल सुधार समितिले स्थानीयलाई मास्क वितरण गर्नुका साथै कोरोनाबाट कसरी बच्ने भन्ने बारेमा सचेतना अभियान सुरु गेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना

नआत्तिन तर सजग रहन वडा अध्यक्ष मगरको वडाबासीमा अपिल

२१ चैत्र, रामेछाप– दोरम्बा गाउँपालिका–४ का वडा अध्यक्ष चन्द्रबहादुर मगर ‘टलक’ ले वडाबासीलाई कोरोनाबाट धेरै नआत्तिन तर सजग बन्न अपिल गरेका छन् । गौश्वारामा कोरोना संक्रमित ब्यक्ति आएको भन्ने कुराले

नेपाल तरुण दलले दियो: प्रहरी, पत्रकार र एम्बुलेन्स चालकलाई पीपीई

२१ चैत्र–रामेछाप– नेपाल तरुण दल रामेछापले प्रहरी, ट्राफिक प्रहरी, पत्रकार र एम्बुलेन्स तथा शब बाहन चालकलाई पर्सनल प्रोटेक्टिभ इक्यूप्मेन्ट (पीपीई) प्रदान गरेको छ । प्रहरी, पत्रकार र एम्बुलेन्स घटना वा

सामाजसेवी कार्कीद्वारा पीपीई सहयोग

सन्तोष ढुङ्गेल २१ चैत्र, रामेछाप– विश्वब्यापी महामारिको रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा अहोरात्र खटिरहेका सुरक्षाकर्मीलाई रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–६ माकादुम निवासी जि–एन (ग्लोबल नेचुरल) अंग्रेजी बोर्डिङ्ग स्कूलका संस्थापक

मन्थली नगरपालिकाले छर्कियो २२ हजार लिटर डिसइन्फेक्सन स्प्रे

२० चैत्र, रामेछाप– मन्थली नगरपालिकाले मन्थली बजारको मुख्य सडकहरुमा डिसइन्फेकसन स्प्रे छर्किएको छ । बिहीबार मन्थलीको मुख्य सडकहरुमा स्प्रे छर्कने काम भएको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिए ।

नेकपा बाम्तीले ९ सय ५५ परिवार स्थानीय र संघसंस्थालाई मास्क र सावुन बाँडे

२० चैत्र, रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापको उमाकुण्ड गाउँपालिका अन्तर्गत वडा नम्बर २ बाम्ती पार्टी कमिटीले स्थानीय ९ सय ५५ घरपरिवार र वडा अन्तर्गतका स्वास्थ्य चौकी, प्रहरी चौकी र

सामान किन्न जाने ग्राहकको दूरी निर्धारण

२० चैत्र, रामेछाप– विश्वलाई नै सन्त्रास बनाइरहेको कोरोना भाइसरबाट सुरक्षित बन्ने उद्देश्यले रामेछाप जिल्लामा दैनिक उपभोग्य बस्तु किनमेल गर्दा दूरी निर्धारण गरिएको छ । खाद्यन्न तथा तरकारी किन्न जाने ब्यक्तिहरुको