Logo
समाचार
औषधी उपचार, खाद्य बस्तु खरिद र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रशासनको आग्रह

१७ चैत्र, रामेछाप–जिल्ला प्रशासन कार्यालय रामेछापले लकडाउनका समय थपिएको जानकारी गराउँदै औषधी उपचार, खाद्य बस्तु खरिद र अत्यावश्यक काम भन्दा बाहेक कुनै पनि ब्यक्तिलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ

लकडाउन अवधि थपियो २५ गते राति १२ बजेसम्म कायम रहने

१६ चैत्र, काठमाडौं– नेपाल सरकारले लकडाउनको अवधि थप गरेको छ । कोरोना भाइरस (९कोभिड १९) संक्रमणलाई अध्यनजर गरि सरकारले एक हप्ता लकडाउनको अवधि थप गरेहको हो । यस अघि १८

चिनियाँ राजदूत होउ यान्छीले नेपाल सरकारलाई हस्तान्तरण गरे स्वास्थ्य सामग्री

१६ चैत्र, काठमाडौं– चीनले कोरोना भाइरस(९कोभिड १९) को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । चीनबाट ल्याइएको मास्क लगायतका सामानहरु नेपाल सरकारलाई हस्तान्तरण

सञ्जु पुरिको लागि साहारा बचत बन्यो दुःख सुखको साथी

तिलक कार्की ७ चैत्र, रामेछाप– मन्थलीबाट नजिकै मच्छेडाँडीदेखि माथि डाँडागाउँ पर्दछ । त्यही ठाउँमा चिटिक्क परेको सफा घर अनि खुशी र सुखी परिवार छ सञ्जु पुरीको । परिश्रमी, पौरखी परिवार

कोरोनाबाट बच्च अभियान चलाउनेको पनि आफ्नै आगनको फोहोरमा पुगेन आँखा

६ चैत्र, रामेछाप– विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले देशैभरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही अनुसार रामेछापमा पनि स्थानीय सरकारले सरोकारवाला निकाय मार्फत सचेतनाका कार्यक्रमहरु

सडेको मासु बिक्री गर्ने चार मासु पसलका सञ्चालक पक्राउ

५ चैत्र, रामेछाप– जिल्ला प्रहरी कार्यालय रामेछापले सदरमुकाम मन्थलीका चार वटा मासु पसलका सञ्चालकहरुलाई पक्राउ गरेको छ । मन्थली नगरपालिकाले सोमबार गरेको बजार अनुगमनका क्रममा सडेको मासु बिक्रीवितरण गरेको फेला

जिल्ला निर्वाचन कार्यालय रामेछापको निर्माणाधिन भवन ३ वर्षदेखि अलपत्र

३ चैत्र, रामेछाप– जिल्ला निर्वाचन कार्यालय रामेछापको निर्माणाधिन भवन तीन वर्षदेखि अलपत्र परेको छ । भवन निर्माणको काम विचैमा छोडेर निर्माण ब्यवसायि सम्पर्कविहीन भएपछि निर्माणाधिन भवन तीन वर्षदेखि अलपत्र परेको

नागरिकको गुनासो सुन्न वडा–वडामा सिडिओ

रामेछाप– रामेछाप जिल्लाको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी (पाण्डे) जिल्लाका जनताको गुनासो सुनुवाई गर्न वडाहरुमा पुगेर स्थानीय जनतासँग अन्तरक्रिया गर्दै जिल्ला दौडाह अभियानमा निस्किएकी छन् । नगरपालिका तथा गाउँपालिका अन्तर्गतका

सडक डिभीजनले अलपत्र छोडेको सडक नगरपालिकाले बनाउने

रामेछाप– रामेछापको सदरमुकाम मन्थली बजार प्रवेश गर्ने रणजोर खोलाको पुलबाट मदन आश्रित चोकसम्मको सडक कालोपत्रे गर्ने काम सडक डिभीजन कार्यालय खुर्कोटले अलपत्र छाडेपछि सो सडक निर्माणको काम मन्थली नगरपालिकाले गर्ने

रामेछाप मन्थली एयरपोर्टमा तारा एयरको विमान चिप्लियो

रामेछाप: जिल्ला सदरमुकामा रहेको मन्थली विमान स्थलमा तारा एयरपोर्टको विमान चिप्लिदा धावन मार्ग भन्दा बाहिर पुगेको छ । सोलुको लुक्लामा पर्यटक पु¥याएर फर्किएको विमान अवतरणको क्रममा चिप्लिएको हो । थप

पर्यटकले भरिभराउ मन्थली एयरपोर्ट

रामेछापः एक वर्षदेखि सुनसान रहेको मन्थली विमानस्थल अहिले विदेशी पर्यटकले भरिभराउ भएको छ । रामेछाप जिल्लाको सदरमुकाममा रहेको मन्थली विमानस्थलबाट तीन वटा एयरलाइन्सले सोलुखुम्बुको लुक्ला उडान भर्न थालेपछि मन्थली विमानस्थल

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्न पत्रकारको माग

रामेछापः विद्युतीय कारोबार ऐनको दफा ४७ र ४७ खारेज गर्न माग गर्दै पत्रकार आन्दोलनमा उत्रिएका छन् । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत सरकारले पटक–पटक पत्रकारलाई पक्राउ गरेको