रामेछाप–रामेछाप जिल्लाको प्रिति मामाको घर गएका सिन्धुली जिल्लाको जयरामटारका ४ वर्षिय बाल मन्दीप तामाङको उपचारको क्रममा काठमाडौं महाराजगञ्जस्थित कान्ती बाल अस्पतालमा मृत्यु भएको छ । आइतबार बिहान बालक एक्कासी बेहोस
रामेछाप– जर्मन संस्था हेल्प फर रामेछापले रामेछाप नगरपालिका–७ शुकाजोरको गैंयाश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । संस्थाले बिद्यालयमा कम्प्युटर र इन्टरनेट जडानको लागि समेत सहयोग गरेको गैयाश्वरी
काठमाडौं– मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । ७७ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार उनको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि तुलाधरलाई
रामेछाप–रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुका घरपालुवा कुकुरलाई १ दिने रेबिज रोग विरुद्धको खोप शिविर सञ्चालन गरिएको छ । कुकुरको टोकाइबाट दैनिक दुई तीन जना विरामी स्वास्थ्य चौकी धाउन लागेपछि स्वास्थ्य चौकी
सन्तोष ढुङ्गेल काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विद्याबारिधी सकेका छन् । भण्डारीले नेपाल राष्ट्र र राज्य निर्माण प्रकृयामा विश्व व्यापिकरणको भूमिका विषयमा विद्याबारिधीको सोध गरेका हुन् । त्रिभुवन विश्वविद्यालय
गम्भीर वि.क. काठमाडौं–काठमाडौं महानगरपालिकाले आगलागी नियन्त्रण गर्ने उद्देश्यले साप्ताहिक अग्नी विपद् न्यूनिकरण सचेतना कार्यक्रम सुरु गरेको छ । काठमाडौं महानगरपालिकामा रहेको जुद्ध वारुण यन्त्र कार्यालयले अग्नि विपद् न्यूनिकरण सचेतना सप्ताहव्यापी
रामेछाप- रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले पाँच वर्षमा गोकुलगंगा गाउँपालिकालाई समृद्ध बनाउने बताएका छन् । गाउँपालिकालाई समृद्ध बनाउनको लागि गाउँपालिकाले सञ्चालन गर्ने कार्यक्रमहरुलाई पद्धतिमा ल्याएर विकास निर्माणको कामलाई
रामेछाप– विमान स्थलको कालोपत्रे भएर पनि सुनसान रहेको रामेछापको विमान स्थलमा केही समय यता भने निकै चहलपहल बढेको छ । पर्यटकीय सिजन सुरु भएसँगै रामेछापको विमान स्थल प्रयोग गर्दै सोलुको
मकवानपुर– तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापिलाई पदबाट बर्खास्त गरिएको छ । ३ नंं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद बैठकमा अभद्र व्यवहार गरेको भन्दै भौतिक मन्त्री
काठमाडौं – मलेसियामा काम गर्ने नेपालीले अबदेखि किरिया बिदा पाउने भएका छन् । परिवारका सदस्य ९बुबाआमा, श्रीमान् वा श्रीमती, छोराछोरी०को मृत्यु भएमा १५ दिनका लागि नेपाली कामदार स्वदेश फर्किन पाउने
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । पार्टीका प्रदेश कमिटीहरु गठन तथा अन्य कमिटी एकीकरणको मापदण्ड बनाउन बोलाइएको बैठक भोलीका लागि
रामेछाप- गत असोज ३० गते रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका–३ भिरपानी बस दुर्घटना हुँदा घाइते हुनुभएका सञ्जीव थापामगरको उपचारको क्रममा आइतरबार मृत्य भएको छ । रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका–३ भिरपानीमा यात्रुबाहक