Logo
समाज
रामेछाप विमनस्थलबाट एकैदिन ५७ उडान ८ सय ८४ पर्यटक लुक्लामा

सन्तोष ढुङ्गेल रामेछाप– सोमबार रामेछाप विमानस्थलबाट पछिल्लो सिजकै सबैभन्दा धेरै ५७ उडान भएको छ । यो सिजनमा सदरमुकाम मन्थलीस्थित रामेछाप विमानस्थलबाट यति धेरै उडान भएको यो पहिलो पटक हो ।

शिक्षकबाटै यतिसम्म विश्वासघात, ८ हजार ऋणले बनायो उठिबास

रामेछाप– रामेछापको मन्थली नगरपालिका–१३ फुलासीका फत्तबहादुर कार्की १५ वर्षसम्म स्थानीय शिक्षक छत्रबहादुर खड्काको घरमा हाली बसे । शिक्षक खड्काको गाउँमै किराना पसल छ । गाउँमा गाडी नचल्दासम्म पसलको समान बोक्ने

समन्वय इकाइले तीन शिक्षकलाई किन दिएन नियुक्ति, आफ्नो तजबिजले नियुक्ति दिने इकाइ प्रमुख भट्टराईको भनाइ

रामेछाप– शिक्षा विकास तथा समन्वय इकाइ रामेछापले ३ जना शिक्षकलाई नियुक्ति दिएको छैन । शिक्षा विकास तथा समन्वय इकाइ रामेछापले मिति २०७९ चैत्र ६ गते स्थायी शिक्षक नियुक्तिमा प्राथमिकता क्रमलाई

रामेछाप प्रदेश स्तरीय सांस्कृतिक सम्मीलन हुँदै

 रामेछाप- रामेछाप जिल्लामा पहिलो पटक बागमती प्रदेश स्तरीय सांस्कृति सम्मीलन हुने भएको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघ बाममती प्रदेश कमिटीले चैत्र १२ गतेदेखि १४ गतेसम्म सांस्कृति सम्मीलन गर्न लगेको हो

सहकारीमाथि चौतर्फी हमला भइरहेको छ : खड्का

रामेछाप– नेफ्स्कुन सञ्चालक तथा प्रोक्सुन बागमती प्रदेशका महासचिव जिवसराज खड्काले सहकारी संस्थाहरुमाथि चौतर्फी हमला भइरहेको बताएका छन् । सहकारीको पहुँच टोलटोल तथा घरघरसम्म भएकाले सहकारीलाई तहसनहस पार्न विभिन्न तत्वहरु लागिपरेको

अक्षता राष्ट्रिय दैनिक ११ चैत्र २०७९ इ–पेपर

सहकारी सञ्चालकलाई क्षमता विकास तालिम

 रामेछाप- सहकारी सञ्चालनहरुको क्षमता विकासका लागि आधाभूत तालिम शुक्रबारदेखि मन्थलीमा सुरु भएको छ । सहकारीको संस्थागत विकासमा सहयोग पुर्याउने उद्देश्यले रामेछापमा सञ्चालित सहकारी संस्थाका सञ्चालकहरुको क्षमता विकासका लागि तालिम आयोजना

विपन्नको विद्युत महसुल वडाले तिरिदियो

रामेछाप-  रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ सैपुका विपन्न नागरिकले प्रयोग गरेको विद्युत्को महसुल वडा कार्यालयले तिरिदिएको छ । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत विपन्न नागरिकले प्रयोग गरेको विद्युत्को महसुल वडा कार्यालय मार्फत

उषा मानन्धरको पीडा : उपचार खर्चको अभावले ६ वर्षदेखि एकैथलामा

रामेछाप– ६ वर्षअघि घाँस काट्ने क्रममा रुखबाट लड्दा मेरुदण्ड फ्याक्चार भएर थला परेकी रामेछापको खाँडादेवी गाउँपालिका–४ सिमपानीकी उषा मानन्धर अहिले पनि एकै थलामाजस्तै छन् । मानन्धरको कम्मर मुनिको भाग चल्दैन

वडा भवन आफ्नै जग्गामा बन्छ : पौडेल

रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिका–५ का अध्यक्ष मनोज पौडेलले कार्यालयको भवन वडाको आफ्नै जग्गामा निर्माण हुने बताए । केही स्थानीयहरुले वडा कार्यालय अपायक भएको भन्दै पायक पर्ने ठाउँमा सार्न माग गरिरहेका

महिलाले झुण्डिएर आत्महत्या गरिन्

रामेछाप- रामेछापको मन्थली बजारमा खाद्यन्न पसल सञ्चालन गर्दै आएकी एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् । मन्थली नगरपालिका–८ चिसापानी घर भइ मन्थलीको कटहर नजिकै व्यवसाय गर्दै आएकी अनु श्रेष्ठले मंगलबार

गिरिजाप्रसाद हट्ठी र साहसी नेता

रामेछाप– नेपाली काँगे्रस रामेछापका नेता ध्रुबहरि ढुङ्गेलले गिरिजाप्रसाद कोइराला हट्ठी र अदम्य साहसका धनी नेता भएको बताए । गिरिजाप्रसाद कहिल्यै पछि नर्फने र जुनसुकै शक्तिसँग पनि नडराउने नेता थिए, उनले