Logo
समाज
विजया दशमीको शुभकामना

रामेछाप बजारमा व्यवसाय तथा उद्योगहरुकाे अनुगमन

रामेछाप- रामेछाप बजारका उद्योग तथा पसलहरूको अनुगमन गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय मन्थलीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, रामेछाप नगरपालिका, पत्रकार महासङ्घ, नगर उद्योग वाणिज्य सङ्घ र प्रहरी कार्यालयका

खाँडादेवीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

रामेछाप- बागमती प्रदेश सरकारअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले खाँडादेवी मन्दिरको प्राङ्गणमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न गरेको छ । चिकित्सालयले खाँडादेवी विकास कोषसँगको सहकार्यमा खाँडादेवी मन्दिर प्राङ्गणमा शनिवार निःशुल्क

भ्रष्टाचार विरुद्ध अभियानको जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा गर्न माग

रामेछाप- भ्रष्टाचार विरुद्ध अभियानका केन्द्रीय अध्यक्ष यमबहादुर थापाले शनिबार रामेछाप सदरमुकाम मन्थलीस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै अभियानका उपलब्धि, गतिविधि र भावी योजनाबारे जानकारी दिएका छन् । कार्यक्रममा शिक्षाविद् गुज्जबहादुर श्रेष्ठ,

रामेछापमा कर्फ्यु र निषेधाज्ञा हटाइयो

रामेछाप- हालैका घटनाक्रम र अवस्था सामान्य हुँदै गएको निष्कर्षसहित रामेछाप जिल्लामा लागू गरिएको कर्फ्यु र निषेधाज्ञा आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रबारदेखि जिल्लाभर लागू आदेश खारेज गर्ने

रामेछाप कारागारका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउँदा २ को मृत्यु, १२ घाइते

रामेछाप– रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछापमा रहेको रामेछाप कारागारमा रहेका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउदा २ कैदीबन्दीको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बिहीवार

रामेछापमा दिउसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी

रामेछाप- रामेछाप जिल्लाको मन्थली र रामेछाप नगरपालिकाको केही क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले आज दिउसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय, रामेछापका प्रमुख जिल्ला अधिकारी

जेनजी प्रदर्शनमा देउवा दम्पतीमाथि कुटपिट, तोडफोड र आगजनी जारी

काठमाडौँ- देशभर तीव्र बन्दै गएको जेनजी आन्दोलनले राजधानीलाईसमेत अशान्त बनाएको छ । आइतवार राजधानीका विभिन्न स्थानमा उत्रिएका प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी सांसद आरजु

त्रिभूवन विमानस्थल अस्थायी बन्द

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा पूर्ण बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक वरिष्ठ अधिकारीकाअनुसार गोठाटारसहितका विभिन्न क्षेत्रमा लगातार लागिरहेको आगलागी र अन्य प्रतिकूल परिस्थिति हवाई सुरक्षाका

प्रहरीको गोलीबाट १९ जेनजीको मृत्यु

काठमाडौँ- सामाजिक सञ्जाल प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध राजधानीमा उत्रिएका ‘जेन–जी’ प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोलीबाट कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनामा ३४५ भन्दा बढी घाइते भएका छन् । मुख्यतया

जेनजी आन्दोलनमा सरकारी दमन

काठमाडौँ- सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आक्रोशित बनेका जेनजी (न्भल श्) हरुले सोमवार राजधानीमा प्रदर्शन गरेका छन् । माइतीघरबाट सुरु भएको प्रदर्शन निषेधित क्षेत्र तोड्दै नयाँ बानेश्वरमा संसद् भवन घेराउसम्म

रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

रामेछाप– रामेछाप नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ । शनिवार रामेछापको टुँडिखेलमा आयोजित भव्य समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले औपचारिक घोषणा गरेका हुन् । नगरप्रमुख लबश्री न्यौपानेकाअनुसार