Logo
समाज
काँग्रेस, माओवादीलाई स्थिायित्व स्वीकार्य भएन : रिमाल

१८ फागुन रामेछाप । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राजनीतिक स्थायित्व र परिवर्तन नेपाली कांग्रेस र माओवादी केन्द्रलाई अस्वीकार्य भएको बताए । नेकपा एमाले रामेछापले खाँडादेवीमा आयोजना गरेको ‘मिसन ग्रास

हायसको टक्करबाट बालिकाको मृत्यु

फागुन १८ सिन्धुली । सिन्धुलीमा हायसको ठक्करबाट ९ वर्षिय बालिकाको मृत्यु भएको छ । सडक क्रस गर्ने क्रममा हायसले ठक्कर दिँदा तिनपाटन गाउँपालिका–११ की ममता पाख्रिनको मृत्यु भएको हो ।

शैलुङ्ग रामेछाप र दोलखाको जनजीविकासँज जोडिएको छ : चौलागाई

रामेछाप– बागमती प्रदेश सांसद युवराज चौलागाईले शैलुङ्ग रामेछाप र दोलखाका जनताको जीविकासँग जोडिएको बताएका छन् । शैलुङ्ग रामेछाप र दोलखाको समृद्धिसँग जोडिएकाले दुबै जिल्लाका भू–भागहरु समेटेर ‘शैलुङ क्षेत्र विकास समिति’

भन्सार छलिको आशंकामा ट्रक र ट्याक्टर नियन्त्रणमा

वीरगञ्ज– भन्सार छलेर समान ल्याएको आशंकामा प्रहरीले वीरगञ्जबाट ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–२५ सिर्सियास्थित सडकखण्डबाट ना ५ ख ५४९४ ट्याक्टर र ना ३ ख १०२४ नम्बरको

५० प्रतिशत अनुदानमा ‘बोयर’ पाठापाठी

रामेछाप- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले बाख्रा जोन क्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा ‘बोयर’ जातका पाठापानी वितरण गरेको छ । बाख्रा पालक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले परियोजनाले

खिम्तीका तिर्थ श्रेष्ठ सुनकोसीमा बेपत्ता

रामेछाप– रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीका तिर्थ श्रेष्ठ सुनकोसी नदीमा डुबेर ३ दिनदेखि बेपत्ता भएका छन् । फागुन ५ गते सिन्धुली जिल्लाको झगरेबेसीस्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर श्रेष्ठ

७१ वर्षिय बृद्धाको जलेर मृत्यु

रामेछाप– गोकुलगंगा गाउँपालिका–४ बेतालीमा ७१ वर्षिय बृद्धाको जलेर मृत्यु भएको अवस्थामा लास फेला परेको छ । घरमा एक्लै बस्दै आएकी पदमकुमारी खड्काको आइतबार बिहान आधा शरीर जलेको अवस्थामा घरभित्रै लास

जर्मनको घर बेचेर रामेछापमा दन्त अस्पताल

सन्तोष ढुङ्गेल रामेछाप– जर्मनी नागरिक डाक्टर जोन एडर्सनले जर्मनकोे आफ्नो एउटा घर बेचेर रामेछाप नगरपालिका–३ साघुटारमा दन्त क्लिनिक बनाइदिएका छन् । नेपालमा दाँतको सुरक्षा चुनौति बढिरहेको बेला डाक्टर जोनले दाँतको

आयोजनाको अवधि ३ महिनामात्र हुँदा ३० प्रतिशत काम

नवराज विश्वकर्मा रामेछाप- रामेछापको सेलेघाट–रामेछाप–साँघुटार सडक निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । आयोजनाको निर्धारीत तीन महिनामात्र बाँकी हुँदा निर्माण कार्य भने ३० प्रतिशत मात्रै भएको छ । भारतीय एक्जिम

जिल्ला हुलाक प्रसारण विभाग भन्दा माथि हो ?

रामेछाप– सेवाग्राहीको सहजताका लागि रेडियो र अनलाइन सञ्चारमध्यम नविकरणको अधिकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा प्रसारण विभागले हुलाक कार्यालयलाई दिएको छ । तर जिल्ला हुलाक कार्यालय रामेछापले

बालिका बलात्कार आरोपमा एक पक्राउ

रामेछाप– १४ वर्षिय बालिकालाई जबर्जस्ती करणी गरि भागेका सुनापति गाउँपालिका–२ का चेतबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । सुनापति गाउँपालिका–२ फलामेपोखरी सामुदायिक बनस्थित जंगलमा बालिकालाई जबर्जस्ती करण गरि भागेका मगरलाई

रामेछाप उद्योग बाणिज्य संघको अधिवेशन फागुन २७ मा

रामेछाप– रामेछाप उद्योग बाणिज्य संघको ८ औँ जिल्ला अधिवेशन फागुन २७ गते हुने भएको छ । रामेछाप उद्योग बाणिज्य संघको ३५ औँ बैठकले यही माघ २१ गते १४ औँ साधारण