Logo
समाज
खिम्तीका तिर्थ श्रेष्ठ सुनकोसीमा बेपत्ता

रामेछाप– रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीका तिर्थ श्रेष्ठ सुनकोसी नदीमा डुबेर ३ दिनदेखि बेपत्ता भएका छन् । फागुन ५ गते सिन्धुली जिल्लाको झगरेबेसीस्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर श्रेष्ठ

७१ वर्षिय बृद्धाको जलेर मृत्यु

रामेछाप– गोकुलगंगा गाउँपालिका–४ बेतालीमा ७१ वर्षिय बृद्धाको जलेर मृत्यु भएको अवस्थामा लास फेला परेको छ । घरमा एक्लै बस्दै आएकी पदमकुमारी खड्काको आइतबार बिहान आधा शरीर जलेको अवस्थामा घरभित्रै लास

जर्मनको घर बेचेर रामेछापमा दन्त अस्पताल

सन्तोष ढुङ्गेल रामेछाप– जर्मनी नागरिक डाक्टर जोन एडर्सनले जर्मनकोे आफ्नो एउटा घर बेचेर रामेछाप नगरपालिका–३ साघुटारमा दन्त क्लिनिक बनाइदिएका छन् । नेपालमा दाँतको सुरक्षा चुनौति बढिरहेको बेला डाक्टर जोनले दाँतको

आयोजनाको अवधि ३ महिनामात्र हुँदा ३० प्रतिशत काम

नवराज विश्वकर्मा रामेछाप- रामेछापको सेलेघाट–रामेछाप–साँघुटार सडक निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । आयोजनाको निर्धारीत तीन महिनामात्र बाँकी हुँदा निर्माण कार्य भने ३० प्रतिशत मात्रै भएको छ । भारतीय एक्जिम

जिल्ला हुलाक प्रसारण विभाग भन्दा माथि हो ?

रामेछाप– सेवाग्राहीको सहजताका लागि रेडियो र अनलाइन सञ्चारमध्यम नविकरणको अधिकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा प्रसारण विभागले हुलाक कार्यालयलाई दिएको छ । तर जिल्ला हुलाक कार्यालय रामेछापले

बालिका बलात्कार आरोपमा एक पक्राउ

रामेछाप– १४ वर्षिय बालिकालाई जबर्जस्ती करणी गरि भागेका सुनापति गाउँपालिका–२ का चेतबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । सुनापति गाउँपालिका–२ फलामेपोखरी सामुदायिक बनस्थित जंगलमा बालिकालाई जबर्जस्ती करण गरि भागेका मगरलाई

रामेछाप उद्योग बाणिज्य संघको अधिवेशन फागुन २७ मा

रामेछाप– रामेछाप उद्योग बाणिज्य संघको ८ औँ जिल्ला अधिवेशन फागुन २७ गते हुने भएको छ । रामेछाप उद्योग बाणिज्य संघको ३५ औँ बैठकले यही माघ २१ गते १४ औँ साधारण

हाजिरनै नगरि तलब खान्छन्, खाँडादेवीका कर्मचारी

रामेछाप– खाँडादेवी गाउँपालिकाका केही कर्मचारीहरु साउनदेखि कार्यालयमा अनुपस्थित भएको पाइएको छ । कर्मचारीले तलब भुक्तानी लिन हाजिर प्रमाणित गर्नुपर्ने हुन्छ । तर हाजिर प्रमाणिकरण गर्ने प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछाने

रामेछाप जिल्ला प्रशासनभित्रै निःशुल्क राहदानी फर्म भर्ने ब्यवस्था

रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले सेवाग्रहीको सुविधानको लागि पहिलो पटक प्रशासन कार्यालयभित्रै राहदानी फर्म निःशुल्क भर्ने ब्यवस्था गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले राहदानी बनाउन आउने सेवाग्राहीको लागि छुट्टै

रामेछापमा ८८ हजार ७ सय ५७ मत झर्यो

रामेछाप- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ रामेछापमा ८८ हजार ७ सय ५७ मत झरेको छ । आइतबार सम्पन्न मतदानमा उमाकुण्ड गाउँपालिकामा ७ हजार ५ सय ७१, गोकुलगंगा गाउँपालिका ९ हजार

स्रोत र साधनको अभावमा जनअपेक्षा अनुसार काम गर्न सकिएनः डि.एसपी थिङ

सन्तोष ढुङ्गेल रामेछाप- जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले श्रोत र साधनको अभावमा प्रहरीले जनअपेक्षा अनुसारको काम गर्न नसकेको बताएका छन् । ६७ औँ प्रहरी दिवसको अवसरमा

रामेछापका न्यायिक समितिहरुद्धारा ८ बुँदे साझा प्रतिवद्धता जारी

रामेछाप– रामेछाप जिल्लाका ८ वटै स्थानीय तहका न्यायिक समितिहरुले ८ बुँदे साझा प्रतिबद्धता–पत्र जारी गरेका छन् । न्यायिक समितिले सम्पादन गर्ने काममा एकरुपता ल्याउने उद्देश्यले रामेछाप नगरपालिकाको अगुवाइमा जिल्ला अदालतसँग