Logo
समाज
जनजीविका, जनतन्त्र र राष्ट्रियताको लागि मेरो उम्मेदवारीः तामाङ

रामेछाप– आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि नेकपा माओवादी केन्द्र रामेछापका नेता रामकुमार तामाङले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । नेता तामाङले काँग्रेस–माओवादी गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका हुन्

शिक्षक संघ रामेछापद्धारा सञ्चालित कोषमा ६ लाख भन्दा बढी रकम संकलन

रामेछाप । नेपाल शिक्षक संघ रामेछापले सञ्चालन गरेको शिक्षक कल्याण कोषमा ६ लाख भन्दा बढी रकम संकलन भएको छ । नेपाल शिक्षक संघ रामेछापका अध्यक्ष रामकृष्ण श्रेष्ठले कोषमा ६ लाख

छुवाछुत र बालिकालाई यातना दिने नगरकोटीलाई साँढे ४ वर्ष जेल सजाय

रामेछाप– दलित घरभित्र पसेर घर बिटुलो भएको भन्दै १२ वर्षीय बालिकालाई २१ घण्टासम्म बाँधेर कुटपिट गरेका शेरबहादुर नगरकोटीलाई जिल्ला अदालत रामेछापले साँढे ४ वर्ष कैद र जरिवानासहितको फैसला सुनाएको छ

रामेछाप विमानस्थल सञ्चालन गर्न पहल गर्छुः मन्त्री श्रेष्ठ

सन्तोष ढुङ्गेल रामेछाप– पर्यटन तथा नागरिक उड्डयान मन्त्री जीवनराम श्रेष्ठले रामेछाप जिल्लाको एक मात्र रामेछाप विमानस्थल स्थानीयले पनि उपयोग गर्न सकिने गरि सञ्चालनमा ल्याउन पहल गर्ने बताएका छन् । विमानस्थल

रामेछाप म्यादीमा १ हजार ३ सय ६६ आवेदन

रामेछाप– आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि आह्वान गरेको म्यादी प्रहरी भर्ना छनौटमा आवस्यकता भन्दा बढी आवेदन परेको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको

खाँडादेवी आँपचौरका नवराज गाँजासहित पक्राउ

रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिका–३ आँपचौरका नवराज खत्री दुई किलो अवैध गाँजासहित पक्राउ परेका छन् । खत्रीले आफ्नो किराना पसलमा अवैध गाँजा लुकाईछिपाई राखेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय खाँडादेवीका प्रहरी

सिन्धुपाल्चोकका डंगोल गाँजासहित पक्राउ

रामेछाप– रामेछापको मन्थली नगरपालिका–६ सेलेघाट प्रहरी चेकपोष्टबाट अवैध गाँजासहित सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका–७ का राजेन्द्र डंगोल पक्राउ परेका छन् । सेलेघाट प्रहरी चेकपोष्टमा सवारी चेकजाँचको क्रममा मन्थलीबाट काठमाडौँतर्फ जाँदै गरेको

म प्रदेश सांसदको स्वभाविक दावेदार हुँ: सभापति खड्का

सन्तोष ढुङ्गेल रामेछाप । नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ’क’ का क्षेत्रीय सभापति निरोज खड्काले आसन्न निर्वाचनमा आफ्नो सशक्त दावी प्रदेश ’क’ को प्रत्यक्ष तर्फ उम्मेदवारका लागि रहने वताएका छन

डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

रामेछाप– डाँका मुद्दाका फरार अभियुक्त लिखु तामाकोशी गाउँपालिका–५ का वर्ष २३ का भक्तबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । डाँका मुद्दामा जिल्ला अदालत रामेछापले २०७७ साल चैत्र ३० गते ६

प्रदेशसभा ‘क’ मा कांग्रेसबाट घिमिरेको टिकट दावि

रामेछाप– आगामी मसिंर ४ मा हुने निर्वाचनका लागि नेपाली काँग्रेसबाट शम्भुप्रसाद घिमिरेले प्रदेशसभा ‘क’ मा टिकट दावि गरेका छन् । लामो समयदेखि पार्टीमा योगदान दिंदै आएका घिमिरेले प्रदेशसभा ‘क’ मा

म बाँच्न चाहन्छु तर उपचार गर्ने पैसा छैनः ज्योति बुढाथोकी

रामेछाप–विगत १७ वर्षदेखि सिस्टेमिक स्क्लोरोसिस नामक घातक रोगबाट पीडित २१ वर्षिय ज्योति बुढाथोकीलाई अहिले पैसा अभावले उपचारमा समस्या भएको छ । काभ्रेको बनेपास्थित धुलीखेल अस्पतालमा उपचार गराउँदै आएकी बुढाथोकीले “आपूm

अरिङ्गालको टोकाइबाट बृद्धको मृत्यु

रामेछाप– रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ कल्लेरीका ७५ वर्षिय बृद्ध टेकबहादुर मगरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ । घाँस काट्ने क्रममा धेरै अरिङ्गालहरुले टोकेर घाइते भएका मगरलाई उपचारको लागि सोही गाउँपालिका