Logo
समाज
गाउँमै निःशुल्क दाँत फेर्न पाउँदा स्थानीय खुसी

रामेछाप । सुनापति गाउँपालिकामा ४ दिने निःशुल्क दन्त शिविर सञ्चालन गरिएको छ । शिविरमा एक सय जनाको नयाँ नक्कली दाँत राखिएको छ भने १५ जनाको पूरा सेट र आंशिक ८५

मन्थलीमा दुईदिने होटल ब्यवस्थापन तालिम

रामेछाप । सदरमुकाम मन्थलीमा होटल ब्यवसायिलाई होटल ब्यवस्थापन तालिम दिइएको छ । होटल ब्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले होटल तथा नेपाल पर्यटन वोर्ड र होटल तथा पर्यटन व्यवसायी महासंघ नेपालको संयुक्त

रामेछापमा ९ सय २६ जना म्यादी प्रहरीमा छनौट

नवराज विश्वकर्मा रामेछाप । रामेछाप जिल्लामा ९ सय २६ जना म्यादी प्रहरीमा छनौट भएका छन् । म्यादी प्रहरीमा भर्ना हुन जिल्ला प्रहरी कार्यालय रामेछापमा आएकामध्ये ९ सय २६ जना छनौट

गाउँदेखि सिंहदरबारसम्म भ्रष्टाचार संस्थागत भएको छः थापा (भिडियो सहित)

रामेछाप । राप्रपा नेपालको अध्यक्ष कमल थापाले ठूला पार्टीका, नेता, मन्त्री, सांसद र केही कर्मचारीहरुको सम्लग्नता र संरक्षणमा गाउँदेखि सिंहदरबारसम्म भ्रष्टाचारको संस्थागत भएको बताए । थापाले अब राजसंस्थाको पुनस्थापना असम्भव

सहकारी गरिबहरुको बैँक हो : बस्नेत

रामेछाप । मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले सहकारी गरिबहरुको बैँक भएको बताए । सहकारीले बचतकर्ताहरुलाई सहज रुपमा सेवा प्रदान गरेको र त्यो किनै प्रभावकारी रहेको नगरप्रमुख बस्नेतले बताए । ६५

जातिय छुवाछुत गर्ने एकै परिवारका ३ जना पक्राउ

नवराज विश्वकर्मा रामेछाप । १२ वर्षीया नाबालिकालाई घरभित्र प्रवेश गरेको कारण घरको थाम र दलिनमा २१ घण्टासम्म नाम्लोले बाँधेर सिस्नु लगाई कुटपिट गर्ने र उक्त कार्य गर्न उक्साउने एकै परिवारका

म्यादी प्रहरीमा भर्ना हुन आएका युवाको कोशीमा डुबेर मृत्यु

रामेछाप । म्यादी प्रहरीमा भर्ना हुन आएका रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका एक युवाकोको तामाकोशी नदीमा डुवेर मृत्यु भएको छ । दोरम्बा शैलुङ्ग गाउँपालिकाका–२ का इशान विकको पौडी खेल्ने क्रममा डुबेर

जसले पुनः आँखाको ज्योति पाए, भन्छन् सन्दुक हाम्रो भगवान

सन्तोष ढुङ्गेल रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकमा वृद्धवृदा, अशक्त र विपन्न वर्गलाई लक्षित गरि निःशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको थियो । शल्याक्रियामा तिलगंगा आँखा प्रतिष्ठानका नेत्र विशेषज्ञ डाक्टर सन्दूक

१२ वर्षीय नाबालिकालाई यातना दिएको मुद्दामा दलित आयोगको चासो

नवराज विश्वकर्मा रामेछाप । घरभित्र प्रवेश गरेकै कारण रामेछापको मन्थली नगरपालिका भलुवाजोरकी १२ वर्षीय नाबालिकालाई छिमेकीले २१ घण्टासम्म घरको थाम र दलिनमा बाँधेर सिस्नो लगाई कुटपिट गरेको घट्नाबारे राष्ट्रिय दलित

रामेछापको दोरम्बामा ३ सय ३३ जनाको मोतियाविन्दुको शल्यक्रिया

रामेछाप । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा आँखामा मोतियाविन्दु भएका विरामीको लागि निःशूल्य शल्यक्रिया शिविर सञ्चालन गरिएको छ । बृद्धबृद्धा, अशक्त, न्यून आए भएका तथा विपन्न ब्यक्तिहरुलाई लक्षित गरि निःशूल्क मोतियाविन्दु

१२ वर्षिय बालिकालाई बन्धक बनाएर यातना दिएका श्रेष्ठ विरुद्ध जाहेरी दर्ता

नवराज विश्वकर्मा रामेछाप । १२ वर्षिय बालिकालाई २१ घण्टासम्म घरको थाममा नाम्लोले बाँधेर सिस्नु लगाई कुटपिट गर्ने मन्थली नगरपालिका–६ भलुवाजोरका शेरबहादुर श्रेष्ठ विरुद्ध पीडितले अपहरण तथा शरीर बन्धक सम्बन्धि जाहेरी

१२ वर्षिय बालिकालाई २१ घण्टासम्म बाँधेर यातना

रामेछाप । मन्थली नगरपालिका–६ भलुवाजोरमा १२ वर्षिय बालिकालाई २१ घण्टासम्म घरको थाममा नाम्लोले बाँधेर यातना दिइएको छ । दलित बालिका घरभित्र प्रवेश गरेको भनि २१ घण्टासम्म नाम्लोले बाँधेर याताना दिएको