सन्तोष ढुङ्गेल रामेछाप । रामेछापको सदरमुका मन्थलीको आकाशेमा रहेको रामेछाप विमानस्थलमा जहाज पार्किङ्ग एरिया विस्तारको लागि १ महिना नोटाम जारी गरिएको थियो । तर नोटाम जारी गरिएको अवधिमा निर्माण कार्यको
नवराज विश्वकर्मा रामेछाप । बाल जीवन परिवर्तन केन्द्र नेपाल फाउण्डेशनले दोलखाको जिरी नगरपालिका वडा नं. ७ र विगु गाउँपालिका वडा नं. ७ का विपन्न कृषकहरुलाई बङ्गुर तथा बाख्राका पाठापाठी प्रदान
नवराज विश्वकर्मा रामेछाप । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस रामेछापमा पनि मनाइएको छ । रामेछापको मन्थली नगरपालिकाको आयोजनामा जिल्ला अन्तर्गत रहेका विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सुरक्षाकर्मी, महिला अधिकारकर्मी, मानव
रामेछाप । मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले नगरको प्रमुख योजनाहरु मध्य दुई वटा योजना पूरा भएको बताए । नेपालको तेश्रो र पूर्वको दोश्रो पशुपतिनाथको रुपमा रहेको स्थानापति बैरा महादेवथान जाने
गम्भीर वि.क. रामेछाप । अति समान्तकृत समुदायमा पर्ने माझी जातिको मुख्य पर्व लदी पुजा रामेछापका माझी समुदायले धुमधामका साथ मनाएका छन् । नदिलाई माझी भाषामा लदि भन्ने गरिन्छ । सदियौँदेखि
नवराज विश्वकर्मा रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा थामी समुदायको कर्मकाण्ड लेखन सुरु भएको छ । नेपाल थामी समाज रामेछाप र निको थामी समाजको आयोजनामा स्थानीय थामी समुदायका अग्रज तथा गुरुआमाहरुको
रामेछाप । खाँडादेवी गाउँपालिकाले वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीहरुमा दुई वर्षको लागि निःशुल्क फाइबर इन्टरनेट सेवा सञ्चालन ल्याएको छ । गाउँपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरि निःशुल्क इन्टरनेट सेवा
नवराज विश्वकर्मा रामेछाप । रामेछापका १ लाख ७७ हजारभन्दा बढी मतदाता कायम भएका छन् । जिल्लामा हालसम्म कायम भएको मतदाता संख्या १ लाख ७७ हजार ९ सय १६ जना रहेको
नवराज विश्वकर्मा रामेछाप । करिब दुई वर्षदेखि बन्द रहेको मन्थली अस्पतालको आकस्मिक जटिलतायुक्त प्रसुती शल्यक्रिया तथा नवशिशु स्याहार केन्द्र (ऋभ्इल्ऋ) पुनः सञ्चालनमा आएको छ । जनशक्तिको अभावमा गत दुई वर्षदेखि
नवराज विश्वकर्मा रामेछाप । निर्वाचन आचारसंहिताको कार्यान्वयन र चुनावी प्रचार प्रसारमा हुने खर्चलाई कम गर्नुुपर्ने रामेछापका सरोकारवालाहरुले बताएका छन् । जिल्ला निर्वाचन कार्यालय रामेछापद्वारा आयोजित ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाहरुको
सन्तोष ढुङ्गेल रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं ८ गाईखुरामा रहेको पुरातात्विक एवं ऐतिहासिक नर्मदेश्वर महादेव मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण गरि सडक निर्माण गरेको भन्दै स्थानीय बासिन्दा अतिक्रमणको
सन्तोष ढुङ्गेल रामेछाप । जिल्लाको सुनापती गाउँपलिकाले पालिकाले ६२ जना एकल पुरुषलाई भत्ता वितरण गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम नै बनाएर भत्ता एक पुरुष भत्ताको लागि