Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/u746102118/domains/hamroonlinenews.com.np/public_html/wp-includes/functions.php on line 6114
समाज Archives - Page 4 of 77 - Hamro Online News Hamro Online News
Logo
समाज
छुट्टीमा आएका श्रीमानलाई रोकेर, राम्रो आम्दानी गर्दै गौतम दम्पत्ती

काभ्रे– आफूले चलाएको पसलले कति पैसा कमायो भन्ने थाहा नपाउने भएकी तारादेवीका श्रीमान १० बर्षदेखि मलेसियामा काम गर्दै छन् । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–४ चैनपुरकी तारादेवी गौतम (न्यौपाने) उमेरले ४२

कार्यवाहक वडाध्यक्षको रबैया, सेवाग्राहीलाई तथानाम गाली

  कार्यवाहक वडा अध्यक्ष खिरलाल तामाङ र स्थानीय दिपेश बुढाथोकीबिच भएको सम्वादको अडियो रामेछाप- रामेछापको मन्थली नगरपालिका–७ का कार्यवाहक वडा अध्यक्ष खिरलाल तामाङले सेवाग्राहीमाथि आफ्नो रबैया देखाएका छन् । मन्थली

रामेछापमा सिविसको बाल अधिकार कार्यक्रम सञ्चालन हुने

   रामेछाप-  समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) ले रामेछापका २ वटा पालिकाहरुमा बाल अधिकारका लागि सँगसँगै परियोजना संचालन गर्ने भएको छ । मन्थली नगरपालिका सबै वडाहरु

थोरै लगानीबाट पनि धेरै आम्दानी गर्न सकिन्छ

  रौतहट– समय र परिबेश कतिवेला फेरिन्छ यसको पूर्वानुमान गर्न गाह्रो पर्छ । तर खराब परिवेशलाई पनि कसरी आफू अनुकुल बनाउने भन्ने योजना भने सबैले बनाउनु जरुरी हुन्छ । कमाउन

पहिरो खसेर रामेछापको ठाउँठाउँमा सडक अरुद्ध

  रामेछाप- अविरल वर्षपछिसँगै आएको बाढी पहिरोले रामेछाप जिल्लाको विभिन्न स्थानमा सडकहरू अवरुद्ध भएका छन् । गयरातिको वर्षाले पहिरो खस्दा रामेछाप लिखु तामाकोशी गाउँपालिकाको धोबी–सैपु सडक खण्ड अवरुद्ध भएको छ

जागिर भन्दा व्यवसायबाट राम्रो कमाई

  मोरङ- हिम्मत र सहास भए परिवार चलाउन जागिर खोज्दै हिँड्नु पर्दैन भन्छिन् सरस्वती बस्नेत । मोरङ जिल्लाको बिराटनगर महानगरपालिका–३ मा बस्ने सरस्वती ३८ वर्षकी भइन् । सुनसरी जिल्लाकको इनरुवाबाट

रामेछापको फर्पुमा पहिरोले घर भत्किदा तीन जनाको मृत्यु, जिल्ला विपद व्यवस्थापन समितिद्धारा पीडित परिवारलाई २ लाख ५० हजार राहत प्रदान

  रामेछाप- रामेछाप जिल्लाको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुको पहिरे टोलका बिमान तामाङ्को घर पहिरोले भत्किदा ३ जना किशोरीहरुको मत्यु भएको छ । घरमाथिबाट झरेको पहिरोले घर भत्काएपछि घरभित्र आगो तापेर बसेका

पोखरा जान लागेको बिमान उड्नेबित्तिकै दुर्घटना, १८ को मृत्यु

  काठमाडौँ-  पोखरा जानलाई उडेको नेपाल नागरिक उड्ययन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै दुर्घटना भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नबित्तिकै जहाज दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको प्राधिकरणले जनाएको

फोटो पत्रकार समूहद्धारा मन्थली नगरको पर्यटकीय सम्भावना बारे बहस

  रामेछाप- राष्ट्रिय फोटो पत्रकार समूह नेपाल रामेछापले मन्थली नगरपालिकामा पर्यटन प्रवर्धनका विषयमा बहस पैरबी परेको छ । राष्ट्रिय फोटो पत्रकार समूह रामेछापको प्रथम स्थापना दिवसको अवसरमा मन्थली नगरपालिकामा पयटकीय

भीमेश्वरको शिलामा दुई घण्टा पसिना आयो

  दोलखा- दोलखाको प्रसिद्ध धार्मिकस्थल भीमेश्वर मन्दिरको शिलामा आज दुई घण्टा पसिना आएको छ । भीमेश्वरको शिलामा शनिवार दिउँसो १ः४७ बजेबाट पसिना आउन सुरु भएकोमा ३ः५१ मा रोकिएको थियो ।

मोबाइलमा भिडियोे देखेर रोपेको ड्रागन बन्यो राम्रो आम्दानीको स्रोत

रामेछाप– त्यसवेला कोरोनाकाल थियो । लकडाउनको कारण व्यापार व्यवसाय चौपट थिए । लकडाउनको वेलामा सर्वसाधारणलाई बाहिर हिडडुल गर्न प्रतिबन्धजस्तै थियो । घरभित्र बस्दा मानिसहरु वाक्कदिक्क थिए । त्यसवेला मानिसहरुको समय

खाजा खाने पैसा जोगाएर कुखुरापालन

  धादिङ– विर्ताबेसी बित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा बसेपछि रिताले अहिले कुखुरा पालन सुरु गरेकी छिन् । बैदेशिक रोजगारबाट आएको पैसाको मात्रै भर पर्दा बचत नहुने र विदेशमा रहेका