Logo
समाज
कोरोना संक्रमणका कारण खाद्यन्न समस्यामा परेकालाई सहयोग

तिलक कार्की ९ असोज, रामेछाप– सामुदायिक विकास समाज, मन्थली रामेछापले आफ्नो १९ औं स्थापना दिवस तथा ४१ औं सामाजिक सेवा दिवको सन्दर्भ पारेर बिहान बेलुका छाक टार्न परेकाहरुलाई सहयोग गरेको

रामेछापमा ४० हजार निजी आवास पुनर्निर्माणमा १३ अर्ब भन्दा बढी खर्च

नवराज विक ४ असोज, रामेछाप– जिल्लामा भूकम्पको पुनर्निर्माण अन्तर्गत ४० हजार निजी आवस पुनर्निर्माण सम्पन्न हुँदा १३ अर्ब भन्दा बढी रकम खर्च भएको छ । २०७२ सालको विनाशकारी भूकम्पले ५

अख्तियारबाट जोगिन रातारात हर्कत गरेको स्थानीयले थाहा पाएपछि प्रहरीको नियन्त्रणमा

३ असोज, रामेछाप– गाउँमा आएका हरेक विकास निर्माणका आयोजना आपूmले ल्याएको भन्दै भ्रम छर्ने, सोझासिधा ब्यक्तिलाई उपभोक्ता समितिमा राख्ने, खाली चेकमा हस्ताक्षर गर्न लगाउने, चेक लिएर जाने र भूक्तानी लिने

बाल दिवसमा विपन्न र अशक्त परिवारलाई सहयोग

तिलक कार्की ३० भदौ, रामेछाप–बाल दिवसको अवसर पारेर सुनापति गाउँपालिका–५ खनियापानीमा विपन्न तथा अशक्त परिवारलाई राहत वितरण गरिएको छ । सुनापति बाल क्लब सञ्जाल, वडाध्यक्ष र साहारा युवा क्लबले शैक्षिक

भर्चुअल बैठक, रेडियो कविता वाचन र चित्रकला प्रतियोगिता गरि बाल दिवस मनाइयो

३० भदौ, रामेछाप– यस वर्षको राष्ट्रिय बाल दिवस भर्चुअल बैठक, रेडियो मार्फत कविता बाचन र चित्रकला प्रतियोगिताको आयोजना गरि मनाइएको छ । कोभिड–१९ बाट सिर्जित विषम तथा असहज परिस्थितिको कारण

कोरोना महामारी मार्गदर्शन कार्यान्वय, स्थानीय तहमा अन्यौलता

नवराज वि.क. २५ भदौ, रामेछाप–कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा जारी मार्गदर्शन २०७६ कार्यान्वय गर्ने विषयमा स्थानीय तहमा अन्यौलता देखिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले

रामेछापमा ५ सुरक्षाकर्मी र १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

१९ भदौ, रामेछाप–जिल्लामा ५ जना सुरक्षाकर्मी र १ जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत ५ प्रहरी कर्मचारी र तामाकोसी अस्पतालमा कार्यरत १ जना

दोलखामा प्रहरीकै मिलेमतोमा बालुवा उत्खनन् र तस्करी

दीपशंकर चौलागाई १४ भदौ, दोलखा– प्रहरीकै मिलेमतोमा तामाकोसी नदी आसपासका क्षेत्रमा बालुवा उत्खनन र तस्करी बढेको छ ।दोलखाको किरातीछाप प्रहरी चौकीकै सेटिङमा तामाकोसी नदी आसपासका क्षेत्रमा रातभर बालुवा उत्खनन र

प्रदेश सरकारले गरेको राम्रो काम मध्य मन्थली फलपूmल तथा तरकारी चिस्यान केन्द्र बनिनसक्दै भत्कियो

१४ भदौ, रामेछाप– मन्थली नगरपालिका–१ सानीमदौमा फलपूmल तथा तरकारी चिस्यान केन्द्र निर्माणाधिन अवस्थामा छ । बागमती प्रदेश सरकारको ५ करोड र मन्थली नगरपालिकाको २ करोड गरि ७ करोडको लगानीमा चिस्यान

गौरीशंकर बहुमुखी क्याम्पस दोलखाको आर्थिक अवस्था नाजुक भएपछि प्राध्यापकहरुको करार अवधि नथप्ने निर्णय

सन्तोष ढुङ्गेल १४ भाद्र, दोलखा– गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटको आर्थिक अवस्था अत्यन्तै नाजुक भएका कारण प्राध्यापकहरुको करार अवधि नथपिने भएको छ । क्याम्पस प्रशासनले महायज्ञ लगाई संकलन गरेको करिब ४०

मन्थलीमा कुकुर आतंकः कुकुरको टोकाइबाट एकैदिन ११ जना घाइते

१३ भदौ, रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा बहुला कुकुरले आतंक सिर्जना गरेको छ । पछिल्लो समय कुकुरले टोकेका विरामीको संख्या बढिरहेको बेला शनिबार एकैदिन ११ जनालाई कुकुरले टोकेर घाइते बनाएको छ

भदौ १८ गतेसम्म लम्बियो निषेधाज्ञा

११ भदौ, रामेछाप– जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्र रामेछापले निषेधाज्ञालाई भदौं १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । रामेछापको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको अध्यक्षमा बिहीबार बसेको जिल्ला स्तरीय संकट