Logo
समाज
अनुगमन टोलीलाई प्रमाण देखाउन नसकेपछि लक्ष्मी आयल स्टोर्स पुनः सिल

१२ जेठ, रामेछाप– मन्थलीस्थित भैसेश्वरमा रहेको लक्ष्मी आयल स्टोर्सले पेट्रोलमा मिसावट गरि बिक्री गरेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले बिहीबार साँझ नजोल सिल गरेको थियो । जिल्ला प्रशासन कार्यालय रामेछापले नोजल

रामेछापमा आरडिटी रिपोर्ट पोजेटिभ आउनेको संख्या ६

१० जेठ, रामेछाप– रामेछाप जिल्लामा आरडिटी रिपोर्ट पोजेटिभ आउनेको संख्या ६ जना पुगेको छ । शनिबार एक जना स्वास्थ्यर्की र एक जना स्थानीय ब्यक्तिको आरडिटी रिपोर्ट पोजेटीभ आएपछि आरडिटी रिपोर्टमा

कोरोना संक्रमितको संखया ५८४

१० जेठ, काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । शनिबार थप ३६ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ५ सय ८४ पुगेको हो । शनिबार भेटिएको

एक रात पनि टिकेन प्रशासनको सिल

९ जेठ, रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थलीस्थित लक्ष्मी आयल स्टोर्समा लगाएको ताला एकरात पनि टिक्न सकेन । जिल्ला प्रशासन कार्यालय रामेछापको प्रशासकीय अधिकृत भाष्कर दाहाल नेतृत्वको टोलीले बिहीबार साँझ

लक्ष्मी आयल स्टोर्सको कालो धन्दा, जहाजमा प्रयोग भइसकेको इन्धन पेट्रोलमा मिसाएर बिक्री, प्रशासनले लगायो पम्पमा ताला

८ जेठ, रामेछाप– मन्थलीस्थित भैसेश्वरमा सञ्चालीत लक्ष्मी आयल स्टोर्सले पेट्रोलियम पदार्थमा मिसावट गरेको खुलासा भएको छ । विगत चार दिन यता लक्ष्मी आयल स्टोर्समा पेट्रोल हालेका करिब एकसय वटा मोटरसाइकलमा

कोरोनाभाइरसको कारण आयआर्जन गुमाएका युवालाई किबि र कागतीको विरुवा

८ जेठ, रामेछाप– खाँडादेवि गाउँपालिका चोप्राङका स्थानीय युवाहरुलाई आधुनिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले सामुदायिक विकास समाज रामेछापले २ हजार १ वटा किबि र ३ सय १० वटा कागतीको विरुवा निःशूल्क

खाडाँदेवि गाउँपालिकाको धारापानी टोल सिल

गम्भीर वि.क. ७ जेठ, रामेछाप– खाँडादेवि गाउँपालिका–१ अन्तर्गत धारापानी टोलका एक जना ब्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि संक्रमितको घर आसपासको क्षेत्रलाई सिल गरिनुका साथै उनका परिवारलार्ई क्वारेन्टाइनमा राखिएको छ ।

नेपाल कोरोना संक्रमित संख्या ४२७ पुग्यो

७ जेठ, रामेछाप– नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू मध्ये बाँकेमा ६ जना रहका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५

जिल्ला प्रशासनको निर्णय कार्यान्वयनमा विविधता

७ जेठ, रामेछाप– रामेछापको सम्पर्क सिधा तराइसँग जोडिएकाले रामेछाप जिल्ला सम्भावित कोरोना संक्रमणको उच्च जोखिममा रहेको जिल्ला हो । रामेछापको सदरमुकाम मन्थली दोलखा, सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाको प्रवेशद्धारा भएकाले तराई

रामेछापको आइसोलेसनमा भर्ना भएका मध्य ८ जनाको रिपोर्ट नेगेटिभ

५ जेठ, रामेछाप– कोरोनाभइरसको आशंकामा जिल्ला अस्पताल रामेछापको आइसोलेसन बेडमा भर्ना भएका १४ जनामध्य ८ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । अग्रभागमा रहेर काम गर्ने

कर्णाली प्रदेशमा पनि भेटियो कोरोना संक्रमित, संक्रतिको संख्या ३७५

५ जेठ, रामेछाप– नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ जना पुगेको छ । सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५

नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो

५ जेठ, रामेछाप– नेपालमा कोरोनाभइरस (कोभिड–१९) संक्रमितको संखया ३५७ जना पुगेको छ । सोमबार एकैपटक ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएएपछि संक्रमितको संख्या ३५७ पुगेको हो । स्वास्थ्य तथा