२१ वैशाख, काठमाडौं– आइतबार एकैदिन १० जना संक्रमित फेला परेको छ । बाँकेको नेपालगञ्जमा नेपालगञ्जका ९ जना र पर्सामा १ जनागरी गरी १० जनामा कोरोना भाइरस (कोभिड–१९०) संक्रमणको पुष्टि भएको
१८ वैशाख, रामेछाप– लकडाउनका कारण दूध र दुग्धजन्य बस्तु नबिकेपछि बजार ब्यवस्थापन गरिदिन भन्दै रामेछापका दूग्ध ब्यवसायिहरु जिल्ला प्रशासन कार्यालय पुगेका छन । ब्यवसायिले लामो समयसम्म लकडाउन भएको कारण आपूmहरुको
१८ वैशाख, रामेछाप– मन्थली नगरपालिका–४ सालु घर भई उदयपुर जिल्लाको गाइघाट बस्दै आएका दुई जना ब्यक्ति रामेछाप आएपछि मन्थली नगरपालिकाले क्वारेन्टाइनमा राखेको छ । उदयपुरबाट एम्बुलेन्समा सिन्धुलीको खुर्कोटसम्म आएको र
१७ वैशाख, रामेछाप– कोरोना भाइरस रोकथामको लागि गठन गरिएको जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्र रामेछापले जिल्लाको खाँडादेवि र सुनापति गाउँपालिकामा निर्माण गरिएको क्वारेन्टाइन तथा आइसोलेसन बेडहरुको अनुगमन गरेको छ ।
१७ वैशाख, रामेछाप– रामेछाप सामुदायिक अस्पताल मन्थलीका सञ्चालन तथा मन्थली नगरपालिका–१ का अध्यक्ष नारायणदाश श्रेष्ठले ब्यक्तिगत रुपमा १५ जनालाई राहत दिएका छन् । लकडाउनका कारण काम बन्द भएपछि खान समस्या
१२ वैशाख, रामेछाप– काठमाडौंमा मजदुरी गरेर छाक टार्दै आएकाहरु लकडाउनसँगै काम बन्द भएपछि अहिले बिचल्लीमा परेका छन् । काम बन्द भएपछि खान नपाएर उद्दारका लागि हारगुहार गरिरहेका जिल्लाबासीका उद्दारका लागि
१२ वैशाख, रामेछाप– सदरमुकाम मन्थली भित्रिने ढुवानी तथा सबै खालका सवारी साधनलाई सेनिटाइज गर्न सुरु गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको अगुवाइमा बाहिरबाट सदरमुकाम भित्रिने गाडीहरुलाई सेटिसाइज
११ वैशाख, रामेछाप– गयको १२ घण्टाको अवधिमा रामेछाप जिल्लामा साँढे पाँच हजार यात्रु भित्रिएको छ । बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म काठमाडौंबाट ५ हजार ५ सय ८६
१० वैशाख, रामेछाप– रामेछापको मन्थली नगरपालिका–६ कुनौरीमा यात्रुबाहक बस दुर्घटना हुदा २८ जना छाइते भएका छन् । घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको तामाकोसी अस्पताल रामेछापले जानकारी दिएको छ
८ वैशाख, रामेछाप– कोरोना भाइरसबाट बच्न सरकारले लकडाउन घोषणा गरेपछि खान नपाएर भोकभोकै काठमाडौंका सडक पेटीहरुमा भौतारिइरहेका सयौं जनालाई राहत वितरण गर्नुका साथै दैनिक खाना खुवाउँदै आएका प्रदिप राहत लिएर
८ वैशाख, रामेछाप– रामेछाप अस्पतालले परीक्षणको लागि पठाएको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । मन्थली नगरपालिका–१ का एकजना ब्यक्तिमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै जिल्ला अस्पताल रामेछापले स्वाब परिक्षणको
८ वैशाख, रामेछाप– काठमाडौं, भक्तपर र ललितपुरको विभिन्न स्थानहरुमा भोकभोकै सडकको पेटीमा बसिरहेका १ सय ५० जना भन्दा बढी मजदुरहरुलाई प्रदिप कतिबेला आउँछ भनेर कुर्ने बानी परिसकेको छ । रामेछाको