२० चैत्र, रामेछाप– मन्थली नगरपालिकाले मन्थली बजारको मुख्य सडकहरुमा डिसइन्फेकसन स्प्रे छर्किएको छ । बिहीबार मन्थलीको मुख्य सडकहरुमा स्प्रे छर्कने काम भएको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिए ।
२० चैत्र, रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापको उमाकुण्ड गाउँपालिका अन्तर्गत वडा नम्बर २ बाम्ती पार्टी कमिटीले स्थानीय ९ सय ५५ घरपरिवार र वडा अन्तर्गतका स्वास्थ्य चौकी, प्रहरी चौकी र
२० चैत्र, रामेछाप– विश्वलाई नै सन्त्रास बनाइरहेको कोरोना भाइसरबाट सुरक्षित बन्ने उद्देश्यले रामेछाप जिल्लामा दैनिक उपभोग्य बस्तु किनमेल गर्दा दूरी निर्धारण गरिएको छ । खाद्यन्न तथा तरकारी किन्न जाने ब्यक्तिहरुको
१८ चैत्र, रामेछाप– लकडाउनलाई पूर्णरुपमा पालना गराउन जिल्ला प्रशासन कार्यालय रामेछापले कडाई गरेको छ । लकडाउनको उल्लंघन हुन नदिन सुरक्षाकर्मीको सक्रियाता समेत बढाइएको छ । सदरमुकाम भित्रीने र बाहिरिने नाका
१८ चैत्र रामेछाप– लकडाउनको समय थपिएको अवधिमा पनि रामेछाप जिल्लामा खाद्य बस्तुको अभाव नहुने रामेछापको प्रमुख जिल्ला अधिकारी रुद्रा देवि शर्माले जानकारी दिएकी छन् । खाद्य बस्तु, औषधी र इन्धन
१७ चैत्र, रामेछाप–जिल्ला प्रशासन कार्यालय रामेछापले लकडाउनका समय थपिएको जानकारी गराउँदै औषधी उपचार, खाद्य बस्तु खरिद र अत्यावश्यक काम भन्दा बाहेक कुनै पनि ब्यक्तिलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ
१६ चैत्र, काठमाडौं– नेपाल सरकारले लकडाउनको अवधि थप गरेको छ । कोरोना भाइरस (९कोभिड १९) संक्रमणलाई अध्यनजर गरि सरकारले एक हप्ता लकडाउनको अवधि थप गरेहको हो । यस अघि १८
१६ चैत्र, काठमाडौं– चीनले कोरोना भाइरस(९कोभिड १९) को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । चीनबाट ल्याइएको मास्क लगायतका सामानहरु नेपाल सरकारलाई हस्तान्तरण
६ चैत्र, रामेछाप– विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले देशैभरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही अनुसार रामेछापमा पनि स्थानीय सरकारले सरोकारवाला निकाय मार्फत सचेतनाका कार्यक्रमहरु
५ चैत्र, रामेछाप– जिल्ला प्रहरी कार्यालय रामेछापले सदरमुकाम मन्थलीका चार वटा मासु पसलका सञ्चालकहरुलाई पक्राउ गरेको छ । मन्थली नगरपालिकाले सोमबार गरेको बजार अनुगमनका क्रममा सडेको मासु बिक्रीवितरण गरेको फेला
३ चैत्र, रामेछाप– जिल्ला निर्वाचन कार्यालय रामेछापको निर्माणाधिन भवन तीन वर्षदेखि अलपत्र परेको छ । भवन निर्माणको काम विचैमा छोडेर निर्माण ब्यवसायि सम्पर्कविहीन भएपछि निर्माणाधिन भवन तीन वर्षदेखि अलपत्र परेको
६ फागुन, रामेछाप– जिल्लाको एक ऐतिहासिक मन्दीरको रुपमा रहेको स्थानापति महादेव मन्दीर जाने भक्तजनको सहजताको लागि सिँडी निर्माण गर्ने काम भइरहेको छ । स्थानापति महादेव मन्दीर जाने बाटोमा सिँडी निर्माण