रामेछाप- तीन दिनदेखि बन्द रहेको रामेछापको मन्थली–सेलेघाट सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । सडक खुलाउने प्रयास भइरहे पनि सडकमाथिबाट झरेको पहिरोसँगै ठूला–ठूला ढुङ्गा सडकमा आएर थुप्रिएकाले सडक खुलाउन नसकिएको
रामेछाप– नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले रामेछाप नगरपालिका–५ रामपुरमा घर ढलेर पुरिदा मृत्यु भएको पदमकुमारी सुनुवारको परिवारलाई राहात सामग्री प्रदान गरेको छ । नेपाल रेडक्रस सोसाइटीले मृतकका परिवारलाई त्रिपाल,
सिन्धुली– नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहाललाई प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको घटनालाई लिएर सिन्धुलीका पत्रकारहरु आन्दोलित भएका छन् ।
रामेछापः गोकुलगंगा गाउँपालिका–२ ठोसेकी अम्मलकुमारी कार्कीलाई डक्टर वेड प्रदान गरिएको छ । एक वर्षअघि घाँस काट्न जाँदा रुखबाट लडेर घाइते भएकी कार्कीलाई समाजसेवी एव लाइन्स क्लव अफ काठमाडौं उडानकी पूर्व
रामेछापः सुनापति गाउँपालिकाले विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशूल्क स्यानेटरी प्याडको ब्यवस्था गरेको छ । महिनावारी भएको बेलामा पनि छात्राहरुलाई नियमित विद्यालय आउने वातावरण बनाउन निःशूल्क स्यानेटरी प्याड प्रदान गरेको हो ।
रामेछाप: रामेछापको मन्थली–६ कुनौरीमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परि चालक सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ का निरबहादुर श्रेष्ठको मृत्यु
रामेछापः वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएकाका बालबच्चालाई पढाईमा सहयोग पु¥याउने उद्देश्यले छात्राबृत्ति प्रदान गरिएको छ । वैदेशिक रोजगारीमा गई श्रमस्वीकृति अवधिभित्र मृत्यु भई नेपालको वैदेशिक रोजगार बोर्डबाट पूर्ण रुपमा आर्थिक
रामेछाप: रामेछापको दोरम्बा गाउँपालिका–६ लखनपुरको बराहबोट भिरमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । दुर्घटनामा परि दोरम्वा गाउँपालिका–६ का उद्धव गौतम भनिने
रामेछाप: विश्व वातावरण दिवसको अवसरमा सुनापति र खाँडादेवी गाउँपालिकामा सप्ताहव्यापी सरसफाई महाअभियान सञ्चालन गरिएको छ । दिवसलाई आम नागरिकको सहभागितामा भव्य र सभ्य रुपमा मनाउन साथै सफा, सुग्घर र सुन्दर
रामेछापः सुनापती गाउँपालिका–५ खनियापानीमा वृहत सरसफाइ अभियान सुरु गरिएकोे छ । व्यक्तिगत, घरायसी, सामुदायिक र वातावरणीय सरसफाइका लागि नमूनाको रुपमा भिरकोटबाट अभियान सञ्चालन गरिएको हो । सचेतना महिला वचत तथा
रामेछापः आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा मृत्य भएकाका परिवारलाई सहयोग गर्न गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछाप आर्थिक राहत संकलनमा जुटेको छ । आइतबार आएको हावाहुरीले पु¥याएको क्षतिबाट
रामेछाप: हाम्रो हात नेपाल प्रा.लि नामक संस्थाले रोजगारीको ग्यारेन्टि गरिदिने भनेर रामेछाप जिल्लाका १७ जना युवाहरुलाई ठगेको छ । प्रा.लि.ले युवाहरुको क्षमता हेरेर मासिक २८ हजारदेखि ३० हजार रुपैयाँसम्मको जागिर