Logo
समाज
कर्मचारी अभावका कारण काम गर्न सकिएन् : मुख्यमन्त्री पौडेल

राजिव कार्की रामेछाप– प्रदेश नम्वर ३ का मुख्य मन्त्री डोरमणी पौडेलले कर्मचारीको अभावमा जनअपेक्षाअनुसारका काम गर्न नसकिएको बताएका छन् । जिल्ला समन्वय समिति रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा

आगलागि पीडितलाई रेडक्रसले दियो राहात

रामेछाप-  रामेछाप जिल्लाको रामेछाप नगरपालिका–६ ओख्रेनीको डान्सिङटारमा आगालागिबाट घर जलेर पूर्णरुपमा क्षति भएका शंखमान मगरको परिवारलाई नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले राहात प्रदान गरेको छ । नेपाल रेडक्रस सोसाइटी रामेछाप

मन्थली नगरपालिकामा कर्मचारीको मनोमानीः आइतबार दिनभर अधिकृतका कुर्सी खाली

रामेछाप- मन्थली नगरपालिकामा आइतबार अधिकृत स्तरका कर्मचारी नहुँदा नगरपालिकामा काम लिएर आएका सेवाग्राहीहरु रित्तोहात घर फर्केका छन् । नगरपालिकामा ब्यक्तिगत तथा संस्थात विभिन्न काम लिएर आएका सेवाग्राहीहरु दिनभर कार्यालयमा अधिकृत स्तरका

पैदल यात्रीलाई ठक्कर दिएर फरार भएको गाढी चार दिनसम्म पनि पत्ता लागेन

रामेछाप– जिल्लको मन्थलीमा मंगलबार बिहान मर्निङवाकमा हिडिरहेकी एक महिलालाई ठक्कर दिने फरार भएको गाडी ४ दिनसम्म पनि फेला परेको छैन । मन्थलीको आकसेस्ति पक्की पुलको नजिकै मर्निङवाकमा हिडिरहेकी मन्थली नगरपालिका–१

जन्तेबाख्रो खान काँग्रेस नेताहरु हेलीकप्टरमा

रामेछाप–नेपाली काँग्रेस रामेछापका नेताहरु विवाहको भोज खान हेलीकप्टर चढेर रामेछापको गुम्देल पुगेका छन् । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका उपाध्यक्ष उर्मिला कार्कीको देवरको विवाहको भोज खान नेपाली काँग्रेस रामेछापका आधादर्जन नेताहरु

खाँडादेवीमा कर्मचारी भर्ना प्रकरण: चोरबाटोबाट कर्मचारी भर्ना गर्नेलाई कारबाही हुने सामान्य प्रशासन मन्त्री पण्डीतको चेतावनी

रामेछाप- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चोरबाटोबाट कर्मचारी भर्ना गर्नेलाई कारबाही गरिने बताए । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा अध्यक्ष प्रेमबहादुर तमाङका छोरी, भाइ र परिवारका सदस्य गरी

काभ्रेमा बस दुर्घटना २७ जना घाइते, दुईको अवस्था गम्भीर

काभ्रे- जिललाको पनौती नगरपालिका–९ संखुमा बस दुर्घटना भएको छ । दुर्घटनामा परि २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । प्रहरीका अनुसार घाइते मध्य दुई जनाको

स्वास्थ्य संस्थासँगै भट्टी पसल सञ्चालन, स्थानीय सरकार मौन

रामेछाप- जिल्लाको सुनापति गाउँपालिका–२ दिमीपोखरीमा स्वास्थ्य संस्थाकै आगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका–२ दिमीपोखरीस्थित उपस्वास्थ्य चौकी भवन र वडा कार्यालयकै आगनमा रहेको

सामुदायिक बनका अध्यक्ष नै बन फडानीमा सम्लग्न, दुई जना विरुद्ध मुद्दा दायर

रामेछाप– डिभिजन वन कार्यालय रामेछापबाट इजाजत नलिई आपूmखुसी बन फडानी गरि काठ बिक्री गर्ने र खरिद गर्ने दुई विरुद्ध मुद्दा दायर गरिएको छ । वन ऐन २०४९ को दफा ४९

सुनकोशी नदीमा निर्माण गरिएको अवैध कल्भर्ट बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा उजुरी

रामेछाप- जिल्लाको खाँडादेवी गाउँपालिका–१ कोथवे र सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको मझुवामा पर्ने सुनकोशी नदी थुनि अवैध रुपमा निर्माण गरिएको कल्र्भट बन्द गर्न माग गर्दै स्थानीयहरुले संस्कृति पर्यटन मन्त्रालयमा उजुरी दर्ता

रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो

रामेछाप– जिल्लाको मन्थली नगरपालिका–१ मच्छोडाँडीमा यात्रुबाहक बस दुर्घटना हुँदा २ को मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा ओखलढुङ्गा जिल्लाको फुलबारी घर भएका

दुर्घटना अपडेटः मन्थली दुर्घटनामा मृत्यु हुनेमा ओम कार्की

रामेछाप– जिल्लाको मन्थली नगरपालिका–१ मच्छोडाँडीमा यात्रुबाहक बस दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा ओखलढुङ्गा जिल्लाको फुलबारी घर भएका