Logo
समाज
नयाँ भाडादर कार्यान्वयनमा यातायात व्यवसायीको आनकानी

राजिव कार्की रामेछाप- यातायात व्यवस्थापन समिति रामेछापले जिल्लाका विभिन्न रुटका लागि निर्धारण गरेको भाडादर कार्यान्वयनमा यातायात व्यवसायीले आनाकानी गरेको पाइएको छ । पुष १ गतेदेखि लागू हुनेगरी यातायात व्यवस्थापन समितिको

स्थानीय तहमा विपद्ध जोखिम न्यूनिकरणको लागि काम गर्न सांसद पौडेलको आग्रह

रामेछाप- जिल्लाको प्रदेशसभा ‘क’ का सांसद शान्तिप्रसाद पौडेलले रामेछाप विपद्को जोखिमपूर्ण जिल्ला भएकोले स्थानीय तहमा काम गर्ने संघसंस्थालाई विपद् जोखिम न्यूनिकरणको लागि काम गर्न आग्रह गरेका छन् । आफूले प्रदेश

शिक्षालयको भवन निर्माणमा ठेकेदारको चरम लापर्बाही

रामेछाप- जिल्लाको सदरमुकाम मन्थलीस्थित सानीमदौमा निर्माणाधिन रामेछाप कृषि शिक्षालयको भवन (रामेछाप पोली टेक्निक इन्ष्टिच्यूट) निर्माणमा ठेकेदारको चरम लापर्वाही देखिएको छ । शिक्षालयको निर्माणाधिन भवनमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गर्नुका साथै

ट्रिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु एकको अवस्था गम्भीर

राजिव कार्की रामेछाप– रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ कल्लेरीमा ट्रिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाइते भएका छन् । आइतबार बा ४ ख २४२५ नम्बरको

सानो मिल्ती हाइड्रोपावरको नाउमा करोडौं बजेट हिनामिना

 रामेछाप– सञ्चालकहरु बीचको विवादले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ मा निर्माण हुन लागेको ३ मेघावाटको सानो मिल्ती होइड्रोपावर अलपत्र परेको छ । २०७० साल कार्तिक ७ गते विद्युत विकास विभागबाट सानो

सवारी दुर्घटनामा खाँडादेविका प्रवक्ता घाइते

रामेछाप– रामेछापको माकादुमबाट शुक्रबार काठमाडौं जाँने क्रममा रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिकाको प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष पुष्कर कार्की मोटरसाइकल दूर्घटनामा परि घाइते भएका छन् । काभ्रे जिल्लाको दाप्चामा

छिमेकीमाथि खुकुरी प्रहार गर्ने दुई लाख धरौटीमा छुटे

रामचन्द्र वि.क. रामेछाप– रामेछाप जिल्लाको रामेछाप नगरपालिका–१ गोठगाउँका ४० वर्षिय पहलबहादुर सार्कीलाई खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ परेका हरिभक्त खत्री दुई लाख धरौटीमा छुटेका छन् । जिल्ला

गोकुलगंगामा ईमान परियोजनाको अभिमुखिकरण

रामेछाप- जिल्लाको गोकुलगंगा गाउँपालिकाको रस्नालुमा मातृ शिशु स्वास्थ्य सुधार परियोजना (इमान) को अभिमुखीकरण कार्यक्रम गरिएको छ । स्वास्थ्य सुधार सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार रामेछापद्धारा अमेरिकेयर्सको आर्थिक सहयोगमा सञ्चालित मातृशिशु

सवारी जाँचको क्रममा ठूलो मात्रामा भेटियो लागू औषध

बर्दिबास– महोत्तरीको बर्दिबासमा प्रहरीले सवारीका साधन चेक जाँच गर्ने क्रममा ठूलो मात्रामा लागू औषध बरामत गरेको छ । प्रहरीले सवारी चेकजाँचका क्रममा राजविराधबाट काठमाडौं जाँदै गरेको बा ५ ख ६८१९

नेपाल पुस्तक महासंघको अध्यक्षमा घिमिरे

रामेछाप: नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ जिल्ला शाखा रामेछापको अध्यक्षमा मिनप्रसाद घिमिरे चयन भएका छन् । पाँचौ जिल्ला अधिबेसनले मिनप्रसादको नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन गरेको हो ।

रस्नालुका स्थानीय क्लवद्धारा बजार सरसफाई

रामेछापः जिल्लाको गोकुलगंगा गाउँपालिकाको स्थानीय क्लव ग्रामिण यूवा परिषदले रस्नालु बजार सरफाई गरेको छ । क्लवले गाउँपालिका तथा संघसंस्था र स्थानीयसँग समन्वय गर्दै गोकुलगंगा गाउँपालिका–३ को छहरे खोलादेखि भुजी डाँडासम्मको

लिखु तामाकोशी गाउँपालिका–४ धोबिकी झलमायाको हत्याकी आत्महत्या

रामेछाप– आत्महत्या गरेको भनिएकी रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–४ धोबी बजारकी झलमाया तामाङले आत्महत्या गरेको नभई हत्या गरिएको आशंका स्थानीयले गरेका छन् । झलमायाले आत्महत्या गरेको नभई हत्या गरिएको हो