wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/u746102118/domains/hamroonlinenews.com.np/public_html/wp-includes/functions.php on line 6114चैत २० – काठमाडौं – उचच अदालत पाटनले सवारी दुघंटनामा ज्यान लिने गरी सवारी चालकको अनुमतिपत्र लाइसेन्स खारेज गर्ने गरी कानुन बनाउन सरकारको नाममा आदेश दिएको खबर आजको कान्तिपुरमा छ
चैत २०-नेपाल–भारत सीमा विवादकै कारण कञ्चनपुरको पुनरवास नजिक घटना भएको संसदीय समितिले निष्कर्ष निकालेको छ । संसदको सामाजिक न्याय तथा मानव अधिकार समिति अन्तर्गत घटनाको अध्ययन गर्न गठित उपसमितिले शुक्रबार
म्यादी प्रहरीलाई कुन युनिफर्म रु स् पोसाक अन्योलमा स्थानीय तहको चुनावका लागि भर्ना लिइएका म्यादी प्रहरीको पोसाक अन्योलमा परेको छ । गत शनिबारदेखि भर्ना सुरु भएको म्यादी प्रहरीको २२ चैतमा
चैत १८ काठमाडौं – उपप्रधानमन्त्रीको वरियतामा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो दाबी गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल स्थानीय विकासमन्त्री कमल थापाका पक्षमा उभिएका छन् । तर, औपचारिक रूपमा त्यसको घोषणा नभएका
चैत ११ काठमाडौं – चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल चाङ वानक्वानले नेपालीले चाहेजस्तो विकास र आवश्यकताका लागि सधैँ नजिकबाट सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र
चैत ११ काठमाडौं (चीनबाट काठमाडौंको लागि सामान लिएर आएका करिब पाँच सय कन्टेनर साढे दुई महिनादेखि रसुवागढी नाका नजिकै केरुङमा रोकिएको खबर आजको नागरिकमा छ । चीनको ग्वान्जाउबाट अर्बौं मूल्यका
चैत ११ काठमाडौं -युवातीको सहयोगमा व्यापारुस्लाइृ अपहरण गरी फिरौतीबापतको रकम लिएपछि प्रेमिकाको हत्यामा संलग्न रहेकालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरी बिहिबार सार्वजनिक गरेको खबर आजको नेपाल समाचारपत्रमा छ । मखनगल्लीस्थित
चैत ९ इतिहासमा आज स् खत्यानका बासिन्दालाई जर्मन सेनाद्वारा जलाएर नरसंहार मार्च २२ मा विश्वमा भएका मुख्य घटना स् – सन् १९१२ – भारतमा बंगाल राजयबाट टुत्र्mयाएर विहार राज्यको स्थापना
चैत ९ काठमाडौं – नक्कली एटिएममार्फत भइरहेको नयाँ शैलीको ठगी प्रहरीले पत्ता लगाएको छ । नेपालमै बसेर विदेशमा रहेका व्यक्तिहरूको एटिएम डाटा अनलाइनबाटै ह्याक गरेर एक समूहले करोडौँ पैसा निकालिसकेको
चैत ८ काठमाडौं – गृह मन्त्रालयले स्थानिय तह निर्वाचनको मौका छोपेर सवारीसाधन खरिद गर्न भन्दै ४ अर्ब रुपैयाँ बजेट माग गरेको खबर आजको नागरिकमा छ । बैशाख ३१ मा हुने स्थानिय
चैत ८ काठमाडौं – साउदी अरबले गैरकानुनी हैसियतका कामदारलाई बिनासजाय स्वदेश फिर्न पाउने गरी आइबार ९० दिनको आममाफीको घोषणा गरेको छ । यो मार्च २९ बाट लागू हुनेछ । साउदीका
चैत ८ सिरहा – केन्द्राध्यक्ष र निरीक्षककै मिलेमतोमा माध्यमिक शिक्षा परीक्षा ९एसइई० अमर्यादित बनेको खबर आजको कान्तिपुरमा छ । परीक्षा अनुशासन पालनका लागि केन्द्राध्यक्षका लागि जारी गरिएको १९ बुँदे निर्देशनविपरीत