Logo
साहित्य / सृजना
मेरो देश

सन्तोष ढुङ्गेल देश जलेको बेला, मेरो मन पोलेको थियो । सिमा ढलेको बेला, मेरो छाती चस्केको थियो स्वाभिमान र स्वाधिनता बेचिएको बेला सिङ्गो शरिर बलेको थियो । तर, किन सोचेनौ

गीत गाउने प्रयास गरेकी त छैन तर एक दिन अवस्य गायिका बन्ने छु

रुपन्देही जिल्लाको देबदह नगरपालिका–११ मा २०४९ सालमा जन्मिएकी एक उज्ज्वल भविष्य बोकेकी कलाकार हुन हिरा केसि । परिवारको पहिलो सन्तानको रुपमा धर्ती टेकेकी उनी भविष्यमा गायिकासम्मको लक्ष्य लिएकी छिन ।

हेमन्त आचार्यको कोरोना सन्देश गीत ‘विश्व अहिले भाछ त्रसित’

५ वैशाख, रामेछाप–सर्जक हेमन्त आचार्यले कोरोना भाइरस विशेष सन्देशमूलक दोहोरी गीत बजारमा ल्याएका छन् । महामारीको रुपमा विश्वभर फैलिरहेको कोरोना भाइरसले विश्वभरी सन्त्रास छाइरहेको बेला सर्जक आचार्यले कोरोना भाइरस विशेष

कान्छा नेपालको पहिचान फेरिएको छ

कान्छा अहिले नेपालको पहिचान फेरिएको छ हिमाल पहाड अनि तराई अजिंगरले घेरिएको छ भन्थ्यौं हामी नेपाल ४ वर्ण ३६ जातको पूmलबारी त्यो पूmलबारी फेरिएर बनेको छ रक्षानको घारी हो कान्छा

कविताः ‘लड सिपाहि लड’

लड्नको निम्ती तिमी भर्ति भाको होउ तिमीले लड्नै पर्छ नेपाल आमाको कसम खाको छौ अनि माटोको पनि त खाको छौ । त्यसैले तिम्ले लड्नै पर्छ । हातमा बन्दुक बोकेको छौ

रामेछाप महोत्सवमा आपूmलाई अपमान गरिएको गायिका सुनुवारको गुनासो

७ फागुन, रामेछाप– लोक गायिका कल्पना सुनुवारले रामेछाप महोत्सव आयोजकले आपूmलाई अपमान गरेको गुनासो गरेकी छ । दोश्रो रामेछाप कृषि, पर्यटन, साँस्कृतिक तथा औधोगिक ब्यापार महोत्सव २०७६ मा सहभागि हुने

मिरा गिरीको “अमिलो अम्चुर” बजारमा

सन्तोष ढुङ्गेल काठमाडौं–चर्चित लोक गायिका मिरा गिरीले “अमिलो अम्चुर” बोलको लोक दोहोरी गीत बजारमा ल्याएकी छन् । गिरीले “अमिलो अम्चुर” हालै बजारमा ल्याएकी हुन् । “अमिलो अम्चुर” बोलको लोक दोहोरी

रामेछाप कलाकार समाजको अध्यक्षमा पौडेल

सन्तोष ढुङ्गेल काठमाण्डौं– रामेछाप साँस्कृतिक कलाकार समाजको अध्यक्षमा रामकुमार पौडेल चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न भएको १० औ वार्षिक सभा तथा तेस्रो महाधिवेशनबाट पौडेल अध्यक्षमा चयन भएका हुन्

साहित्यकारको कलमले झिर बनेर रोप्नुपर्छः बस्नेत

रामेछाप– रामेछापको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले साहित्यकारको कलम झिर बनेर रोप्नु पर्ने बताए । साहित्यकार रचनाकारहरुले नयाँ कुराको खोजी गरिरहने भएकाले राज्यबाट भएको बेथिति, विकृति र विसंगतिहरुमा आँखा पुग्ने

मुक्तक

मुक्तक–१ अदालतको फैसला मान्न छोडेर ! हरे राम लेखेको पहेँलो बस्त्र ओडेर ! मठ–मन्दिर धाउँदैछन् रे भ्रष्टाचारीहरु, रक्षा गर भगवान भन्दै दुई हात जोडेर !! मुक्तक–२ देशको लागि सिन्कोसम्म नभाँचेरै

मोडेल गणेश सुनार र रेखा श्रेष्ठ चम्के लालुपातेबाट

काँठे लोक दोहरी गीतहरु पछिल्लो समय बजारमा कमै आउने गरेका बेला ‘लालुपाते फुलेर रात्तै भो’ बोलको काँठे लोक दोहरी गीत बजारमा आएको छ । नेत्रबहादुर कार्की, रामकुमार पौडेल र मिश्रा

भूकम्पबाट बचौं र बचाऔं

न भविष्यवाणी गर्न सकिने न विज्ञान न आध्यात्मले पत्तो पाउने सात प्लेट ठोकिँदा मानवीय, भौतिक र वातावरणीय क्षति गर्ने विनासकारी प्रकोप भूकम्प । संरचना ध्वस्त पुरात्वतिकको निसाना मेट्ने पशुपन्छि र