
चैत्र ७, रामेछाप रामेछाप जिल्लाको मझुवा गाविसका भूकम्प पीडितहरुले पानीको अभावमा घर निर्माण गर्न सकेका छैनन् । भूकम्पको कारण पानीको मुहान् सुकेपछि सरकारले दिएको अनुदान रकम लिए पनि घर निर्माण

चैत्र ७, रामेछाप । रामेछाप जिल्लाको भूमिहित भूकम्प प्रभावितहरुले आफू बस्दै आएको ठाउँमै घर बनाउन पाउँनु पर्ने माग राखेका छन् । आफ्नो नाममा जग्दा दर्ता नभएका भूमिहीन र जग्गा भए

७ चैत्र, रामेछाप विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णयको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापले सदरमुकाम मन्थलीमा विरोध ¥याली निकालेको छ । निर्वाचन आयोगको निर्णय असंवैधानिक भएको भन्दै

मणि प्रसाद गैह्रे, कपिलवस्तु । मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदारको कार्यशैलीप्रति असंतुष्टी जनाउँदै फोरम लोकतान्त्रिकका २ केन्द्रीय सदस्यसहित ३ सय जना नेता कार्यकर्ताहरुले सामूहिक राजीनामा दिने

बाँके । तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) मध्यपश्चिम उपक्षेत्रीय कार्यालयको आयोजनामा सोनपुर गाविसमा स्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । “स्थानीय स्तरमा मानव अधिकारको वकालत र

चैत्र ७, वीरगञ्ज । संघीय समाजवादी फोरम नेपालमा चर्चित उद्योगी व्यापारीहरुको एउटा ठूलो समूह प्रवेश गरेको छ । उद्योेगी व्यापारीसँगै विभिन्न पार्टी परित्याग गरी करिब तीन हजारको संख्यामा आमजनता फोरम

कपिलवस्तु । जिल्लाको बहादुरगंजलाई नगरपालिका सदरमुकाम कायम गराउन आन्दोलित युवाहरुले आइतबार दुईघण्टे चक्काजाम गराएका छन् । जिल्ला प्रविधिक समिति कपिलवस्तुले स्थानीय निकायको पुनर्संरचनामा कृष्णनगर नगरपालिकाको सदरमुकाम बहादुरगंजलाई बनाउने निर्णय गरि

सिरहा । सिरहामा आफ्नै विद्यालयका शिक्षकहरु निरीक्षक (गार्ड) मा बस्न नमानेको भन्दै केन्द्राध्यक्षहरुले निजी स्कूलहरुसँग रकमलिई तिनकै शिक्षकहरुलाई गार्डमा राख्ने गरेको पाइएको छ । सेन्टर खर्चको लागि सहयोग गर्ने र

धिरेश दत्त, जनकपुरधाम । महोत्तरीको पशुपतिनगरमा पानीको अभाव हुन थालेको छ । गर्मी सुरु हुने बितिकै गाउँलेहरुलाई पानीको समस्याले सताएको छ । पशुपतिनगर गाविसको वडा नं १,२,३, र ४ मा

तमलोपाद्वारा भर्त्सना चैत्र ७, काठमाडौं । गत चैत १ गते सुरक्षाकर्मीको कुटाइबाट घाइते भएका जमिल भाटको शनिबार मृत्यु भएको छ । तराई–मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेश चन्द्र लालले विज्ञप्ति जारी

सुनसरी । छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ गणतन्त्र बस्ती बस्ने २५ वर्षीय साईला भन्ने भक्त राई र ललितटोल बस्ने १९ वर्षीय शुक्र राईको समूहबिच शनिबार

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शनिबारदेखि पाँच दिने विकास केन्द्रीत पत्रकारीता तालिम शुरु भएको छ । राष्ट्रिय सञ्चार विकास केन्द्रको आयोजना र सूचना विभाग नेपालको सहयोगमा नेपाल पत्रकार महासंघ