Logo
हट न्युज
रामेछाप उद्योग वाणिज्य सङ्घ निर्वाचन समितिद्धारा अन्तिम मतदाता नामावली प्रकाशन

रामेछाप । रामेछाप उद्योग वाणिज्य सङ्घको आगामी २० गते हुने नवौं जिल्ला अधिवेशन (निर्वाचन) लक्षित गर्दै निर्वाचन समितिले अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । साथै उम्मेदवार बन्न आवश्यक योग्यता

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक, चैत्र १० गते उम्मेदवारी दर्ता

रामेछाप – रामेछाप उद्योग वाणिज्य सङ्घको नवौं अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिले बिहिवार सूचना जारी गर्दै सङ्घको ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न २०८२

स्व. रामहरि ढुंगेलको नवौं स्मृति दिवस काठमाडौंमा

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता स्वर्गीय रामहरि ढुंगेलको नवौं स्मृति दिवस काठमाडौंमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । रामहरि ढुंगेल स्मृति प्रतिष्ठानको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । प्रतिष्ठानका

केब्स स्कुल मन्थलीको प्रि–स्कुल ग्राजुएसन कार्यक्रममा ५३ विद्यार्थी दीक्षित

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीस्थित आकासेमा रहेको कर्कलादेवी बोर्डिङ स्कुल (केब्स) ले शुक्रवार प्रि–स्कुल ग्राजुएसन समारोह तथा विद्यालयको २१ औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । पढाइसँगै विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान

रामेछापमा रास्वपाका डा. कृष्णहरि बुढाथोकी निर्वाचित

रामेछाप । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रामेछाप जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरी बुढाथोकी निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय

रामेछाप जिल्लामा ९० हजार ७ सय १० मत खस्यो

रामेछाप-बिहिवार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामेछाप जिल्लामा ९० हजार ७ सय १० मत झरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार महिला ४० हजार ८६ र पुरुष मतदाता ५०

देउराली गाडी दुर्घटना अपडेटः मतदानका लागि गएका कर्मचारी चढेका गाडी दुर्घटना हुँदा २ जनाको मत्यु ७ जना घाइते

रामेछाप- रामेछापको देउरालीमा मतदानका लागि कर्मचारी लिएर जादै गरेको ना ४ ख ६७६८ नम्बरको निशान ट्रक रामेछाप नगरपालिका २ को सिरुवारी नजिकको भिरमा आज अपरान्ह दुर्घटना हुदाँ २ जनाको मृत्यू

रामेछापको देउरालीमा मतपेटिका बोकेको गाडी दुर्घटना

रामेछाप –रामेछाप नगरपालिकाका सिरुवारी र साँघुटारको मतदान स्थलको लागि मतपेटिका बोकेर गइरहेको निसान गाडी रामेछाप नगरपालिका–२ देउरालीमा दुर्घटनामा परेको छ । उक्त दुर्घटनमा ७ १ जनाको घटना स्थलमै मृत्यु भएको

रामेछापमा तीन शिक्षक सङ्गठनको एकता भेला सम्पन्न

रामेछाप- रामेछाप जिल्लामा तीन शिक्षक सङ्गठनहरूबीच एकता भेला सम्पन्न भएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र अखिल नेपाल शिक्षक सङ्गठन (विद्रोही) लगायत अन्य

जनयुद्धका उपलब्धि संस्थागत गर्दै बाँकी कार्यभार पूरा गर्न प्रतिबद्ध छौँ : तरानारायण श्रेष्ठ

रामेछाप- ३१ औँ जनयुद्ध दिवसको अवसरमा नेपाली कम्युनिष्ट पार्टी रामेछापले “महान जनयुद्धका उपलब्धी र नेपाली कम्युनिष्ट पार्टीको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन

जनयुद्धको जगमा परिवर्तन सम्भव भयो, अब बाँकी काम पूरा गर्नुपर्छ : काङ्ग्रेस नेता कार्की

रामेछाप– नेपाली काङ्ग्रेसका नेता सिताराम कार्कीले जनयुद्ध सुरु भएको ३१ वर्ष पूरा भएको सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै जनयुद्धले नेपाली राजनीतिमा ऐतिहासिक परिवर्तनको आधार तयार पारेको

माओवादी सशस्त्र द्वन्द्वले नेपाली राजनीतिमा गहिरो प्रभाव पारेको छ : कार्की

रामेछाप– नेपा एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले जनयुद्ध दिवसको सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै माओवादी पक्षले “जनयुद्ध” भनेको आन्दोलनलाई आफूहरूले त्यसबेला “सशस्त्र द्वन्द्व”का रूपमा लिएको स्मरण गरे । तर नाम