Logo
हट न्युज
पर्यटकीय सिजन सुरु भएसँगै रामेछापमा व्यवसाय फस्टायो

रामेछाप– विमान स्थलको कालोपत्रे भएर पनि सुनसान रहेको रामेछापको विमान स्थलमा केही समय यता भने निकै चहलपहल बढेको छ । पर्यटकीय सिजन सुरु भएसँगै रामेछापको विमान स्थल प्रयोग गर्दै सोलुको

केशव स्थापितको मन्त्री पद खोसियो

मकवानपुर– तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापिलाई पदबाट बर्खास्त गरिएको छ । ३ नंं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद बैठकमा अभद्र व्यवहार गरेको भन्दै भौतिक मन्त्री

एकीकृत अनेशि संघ रामेछापको बैठक, मंसिर भरिमा सबै पालिकाको बैठक गरिसक्ने निर्णय

रामेछाप- एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति रामेछापको विस्तारीत बैठक सम्पन्न भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिव तथा ३ नं. प्रदेश अध्यक्ष दुर्गासिं लामाको प्रमुख

गोकुलगंगा गाउँपालिकालाई पाँच वर्षमा समृद्ध बनाउँछौंः अध्यक्ष सुनुवार

 प्रस्तुत छ : हाम्रो अनलाइन न्यूज डटकमले रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारसँग गरेको कुराकानीको संम्पादीत अंश गोकुलगंगा गाउँपालिको आफ्ना गतिविधिलाई कसरी अगाडि बढाइरहेको छ ? गोकुलगंगा गाउँपालिकाले हरेक

नेपाल र मलेसियाबीच श्रम सम्झौता, मलेसियामा कार्यरत नेपालीले किरिया बिदा समेत पाउने

काठमाडौं – मलेसियामा काम गर्ने नेपालीले अबदेखि किरिया बिदा पाउने भएका छन् । परिवारका सदस्य ९बुबाआमा, श्रीमान् वा श्रीमती, छोराछोरी०को मृत्यु भएमा १५ दिनका लागि नेपाली कामदार स्वदेश फर्किन पाउने

गीत संगीतको बिकृति रोक्न कानून र सिमा हुनु पर्छ ।

रामेछापको बाम्तीमा जन्मेर नेपाली कलाकारीता क्षेत्रमा आफ्नो छुट्टै पहिचन बनाउन सफल मोडल जसले अहिलेसम्म तीन दर्जन भन्दा बढी गीत र डकुमेन्ट्रीमा अभिनय गरेकी सन्ध्या सानूसँगं हाम्रो अनलाइनका सन्तोष ढुङ्गेलले गरेको

आफैले पालेको भैसीले हानेर धनी घाइते

रामेछाप- आफ्नै घरमा पालेको भैसीले हान्दा रामेछापको गोकुलगंगा गाउँपालिका–३ दार्खाका २५ वर्षीय प्रकाश रोका घाइते भएका छन् । भैंसीले दूध नदिएको भन्दै कुटपिट गरेपछि भैंसीले प्रतिकार गर्दा सिङ र दाँतले

नेकपाको सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । पार्टीका प्रदेश कमिटीहरु गठन तथा अन्य कमिटी एकीकरणको मापदण्ड बनाउन बोलाइएको बैठक भोलीका लागि

भिरपानी बस दुर्घटनका घाइते सञ्जिवको उपचारको क्रममा मृत्यु

रामेछाप- गत असोज ३० गते रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका–३ भिरपानी बस दुर्घटना हुँदा घाइते हुनुभएका सञ्जीव थापामगरको उपचारको क्रममा आइतरबार मृत्य भएको छ । रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका–३ भिरपानीमा यात्रुबाहक

नवलपरासीको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, ५ जनाको सनाखत

नवलपरासी- पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११, अरुणखोला नजिक आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाउने संख्या ६ जना पुगेको छ । मृतक मध्य ५ जनाको सनाखत भएको छ । थप

रामेछापको गोठगाउँ दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

रामेछाप–रामेछाप जिल्लाको रामेछाप नगरपालिका–१ स्थित खरानेटार र कुकुरकाटे भञ्याङको सीमानामा पर्ने भालु खोलामा भएको सुमो गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । उपचारको क्रममा सवारी चालक हेमबहादुर हेमबहादुर खत्रीका

समाचार अपडेटः गोठगाउँ सुमो दुर्घटनामा घाइतेको संख्या ९ पुग्यो

रामेछाप–रामेछाप जिल्लाको रामेछाप नगरपालिका–१ स्थित खरानेटार र कुकुरकाटे भञ्याङको सीमानामा पर्ने भालु खोलामा सुमो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । दुर्घटनामा